१५ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार समाचार समाज

छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ, ८ मङ्सिर : काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । गुडिरहेको बसबाट खस्दा सोही बसले किचेर गम्भीर घाइते […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् : मन्त्री खरेल

चरिकोट, ८ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुने विश्वास व्यक्त गरेका छने । आइतबार कालिञ्चोक–८ सुनखानीमा कालिनाग माध्यमिक विद्यालयले आयोजना गरेको बधाइ तथा अभिनन्दन कार्यक्रममा उनले निर्वाचनका लागि वातावरण बनिसकेको उल्लेख गरे । उनले भने, हाम्रो मुख्य लक्ष्य भनेको निर्वाचन हो, […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

भविष्यमा विदेशका नेपालीका लागि आई भोटिङ उपयुक्त, हाललाई मिश्रित प्रणाली अपनाऔं’

सरकारको कार्यादेश अनुसार प्रतिष्ठानले अशोज २१ गते सुरु गरेको अध्ययनका क्रममा सबैखाले विधिहरुमा अवसर र चुनौति रहेपनि धेरै देशहरुले आइ भोटिङमा गएको पाइएको सुनाए । ‘हामीले अभ्यासमा आएका पाँच विधिहरुको गहन अध्ययन गर्यौं । अन्तर्राष्ट्रिय अभ्यासको समीक्षाबाट मतदान केन्द्रमा मतदाता आफैं उपस्थित भएर प्रत्यक्ष मतदान गरिने विधि अधिक प्रयोग भएको पायौं । त्यस्तै हुलाकमार्फत मतपत्र […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

आक्रमण प्रयासका बाबजुद इटहरीको युवा जागरण सभामा पुगेका महेश बस्नेतले के भने?

  विराटनगर । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले आइतबार सुनसरीको इटहरीमा भएको युवा संघ नेपालको प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गरेका छन् । कार्यक्रममा सहभागी विराटनगर विमानस्थल आइपुगेका बस्नेतमाथि दुई युवाले बेलुनको लोला हान्दै दुव्र्यवहार गर्ने प्रयास गरेका थिए । त्यसपछि विराटनगर र दुहबी हुँदै इटहरी जाँदै गर्दा पनि केही युवाले बस्नेतलगायत एमाले नेताविरुद्ध […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको छ । आइतबार डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको हो । प्रसाईँका छोरा निराजनले प्रसाईँलाई गैरकानुनी रुपमा पक्राउ गरेर थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका दिए । विभिन्न माग राख्दै मंसिर ७ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनकै उपज हो : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिक पुनःसंरचनाको खोजीका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको टिप्पणी गरेका छन् । आइतबार राष्ट्रियसभा गृहमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि आफू खुशी रहेको भन्दै जेनजी आन्दोलनकै उपज प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको बताए । उनले यो आन्दोलनले पुरानो ढङगले चल्दैन भन्ने कुरा नेपालमा स्थापित गराएको […]

मधेश मुख्‍य समाचार समाचार

कारले ठक्कर दिँदा एकको मृत्यु

जनकपुरधाम, ७ मङ्सिरः धनुषाको मिथिला नगरपालिका–२ हजराचौक जनकपुर ढल्केवर सडक खण्डमा आज कारले पैदल यात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बा प्र ०१– ०३१ च २०३६ नम्बरको कारले ठक्कर दिँदा मिथिला नगरपालिका १ लक्ष्मी निवासका अन्दाजी ४६ वर्षकी सुमिन्त्रा देवी महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक एसपी रुगमबहादुर […]

कोशी मुख्‍य समाचार समाचार

झापामा ३५ हजारभन्दा बढी मतदाता थपिए

झापा, ७ मङ्सिरः जिल्लामा ३५ हजार ९८२ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले कार्यालयमा उपस्थिति भएर जैविक विवरण बायोमेट्रिक्स मार्फत ११ हजार ७३३ र राष्ट्रिय परिचयपत्रमार्फत २४ हजार २४९ जना मतदाता थपिएका जानकारी दिए। उनका अनुसार झापामा नयाँ थपिएका मतदातासहितको सङ्ख्या सात लाख १४ हजार ५९५ पुगेको छ । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रातो मसी छ्याप्ने प्रयास गरिएकामा नेता बस्नेतको चिन्ता

काठमाडौँ, ७ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आफू चढेको गाडीमा आज बिहान मोरङको विराटनगर विमानस्थल परिसरमा रातो मसी छ्याप्ने प्रयास भएकामा चिन्ता व्यक्त गरेका छन् । नेता बस्नेतले मसी छ्याप्ने दुई युवा अर्पित कुँवर र सञ्जोग गौतम नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएको जानकारीमा आएको उल्लेख गर्दै उक्त घटना लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध रहेको […]

कोशी मुख्‍य समाचार समाचार

फागुनमा कोसी एक्सिलेन्स अवार्ड

धरान सुनसरी, ७ मङ्सिरः आगामी फागुन ७ गते कोसी एक्सिलेन्स अवार्ड, २०२६ अवार्ड आयोजना हुने भएको छ । इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना हुने अवार्ड सिजनको तयारी सुरु भएको नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले जानकारी दिए। यस वर्ष अवार्डलाई अझ परिष्कृत र प्रभावशाली बनाउन तीन नयाँ विधा अटोमोबाइल, सङ्गीत र पुँजीबजार विधान पनि थप […]

मुख्‍य समाचार लुम्बिनी समाचार

बाँकेमा थपिए १८ हजार १९५ नयाँ मतदाता

नेपालगञ्ज, ७ मङ्सिरः आगामी फागुन २१ गतेको निर्वाचनका लागि बाँकेमा १८ हजार १९५ नयाँ मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका नयाँ मतदता ११ हजार ७०९ र राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउने छ हजार ४८६ सहित रहेका जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जानकारी दिए । उनका अनुसार निर्वाचन कार्यालयमा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो

काठमाडौँ, ७ मङ्सिरः यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । आज धितोपत्र कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ को बिन्दुमा पुगेको हो । आज ३३४ कम्पनीको एक करोड ३३ लाख ८१ हजार ९२६ कित्ता शेयर ७६ हजार २८ […]