२३ असार २०८३, मंगलवार
अर्थ बैंक–वित्त समाज

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ […]

अन्तर्राष्ट्रिय समाचार

मधुमेह, मोटोपना र दिर्घरोग लागेकालाई अमेरीकाले भिसा नदिने

काठमाडौं । अमेरिकाले अब देखि मधुमेह, मोटोपनाजस्ता स्वास्थ्य समस्या भएका विदेशी नागरिकलाई भिसा अस्वीकार गर्न सकिने व्यवस्था लागू गरेको छ । ट्रम्प प्रशासनले नयाँ निर्देशन जारी गरी अमेरिका प्रवेशमा थप कडाइ गर्दै यस्तो व्यवस्था लागु गरेको हो । सीबीएस न्युजका अनुसार यो निर्देशन अमेरिकी विदेश मन्त्रालयले दूतावास तथा वाणिज्य दूतावासहरूलाई पठाएको हो । निर्देशनमा भिसा […]

मुख्‍य समाचार विशेष समाचार समाचार समाज सूचना प्रविधि स्वास्थ्य

‘रेडीयोग्राफीको प्रयोग गरेर गर्भमा भएको भ्रुणको लिंग पहिचान गर्ने गैरकानुनी काम बन्द हुनुपर्छ’

काठमाडौं । नोभेम्बर ८ तारिक विश्व रेडियोग्राफी दिवस । हरेक वर्ष विश्व रेडियोग्राफी दिवस मनाइदै आएको छ । विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गरेका हुन् । हरेक वर्ष झैं यो वर्ष पनि ‘सीइङ द अनसिन’ भन्ने थिमकासाथ नेपालमा पनि विश्व रेडियोग्राफी दिवस मनाउन लागेको रेडियोलोजिस्ट डा.विष्णु सिक्देलले बताए । उनले ‘सीइङ […]

खेलकुद मुख्‍य समाचार विशेष समाचार समाचार

हङकङ सिक्सेस: भारतविरुद्ध नेपाल ९२ रनले बिजयी

काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस प्रतियोगिताअन्तर्गत भारतविरुद्ध नेपालले जित निकालेको छ । प्रतियोगितामा नेपालको यो पहिलो जित हो । आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेटले पराजित भएको थियो भने श्रीलङ्कासँग तीन विकेटले पराजित भएको थियो। त्यस्तै हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक चितवनको सौराहामा जारी छ । शुक्रबारदेखि सुरु भएको बैठक शनिबार पनि निरन्तर चलिरहेको छ । बैठकमा आगामी निर्वाचन तयारीसहित पार्टी संगठन सुदृढीकरण र राजनीतिक रणनीतिबारे छलफल भइरहेको पार्टीले जनाएको छ । बैठकलाई सम्बोधन गर्दै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीले नयाँ इतिहास निर्माण गरिरहेको बताएका छन् […]

मुख्‍य समाचार विशेष समाचार समाचार

कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ। उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्य समस्या देखिएपछि दशैंअघि नै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज ९केएमसी०मा भर्ना भएका आलमको स्वास्थ्य अवस्था पछिल्ला दिनमा अत्यन्तै जटिल बनेको थियो। अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले ६३ वर्षीय आलमको उपचारकै […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

जङ्गली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु

महेन्द्रनगर, २१ कात्तिकः कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व पछिल्लो समय बढ्दै गएको छ । बितेको नौ वर्षमा कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट तीन महिला र १४ पुरुष गरी १७ जनाको मृत्यु भएको छ । यहाँस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०७३ सालयता निकुञ्ज, राष्ट्रिय तथा सामुदायिक वन वरपर सो सङ्ख्यामा सर्वसाधारणले ज्यान गुमाएका हुन् । […]

मुख्‍य समाचार

फागुन २१ मा चुनाव हुन नसक्ने राजनीति दलको आशंका, चुनाव गराएरै छोड्ने जेनजीको अडान   

काठमाडौं । विभिन्न राजनीति दलका नेताहरु र जेनजी प्रतिनिधिबीच ‘जेनजी विद्रोह र अबको निकास’ विषयमा छलफल भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका राजन दाहाल, नेपाली कांग्रेसका नेता सुनिल शर्मा, नेकपा एमालेका नेता अब्दुस मियाँ र जेनजी प्रतिनिधि रक्षा बमबीच ‘जेनजी विद्रोह र अबको निकास’ विषयमा छलफल भएको हो । छलफलमा नेता […]

मधेश मुख्‍य समाचार समाचार

औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

सिरहा, २१ कात्तिकः लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा तीन महिनादेखि स्वास्थ्य बिमाअन्तर्गत निःशुल्क उपलब्ध हुने औषधि अभाव भएको छ । सरकारले स्वास्थ्य बिमा गराई उपचार गर्ने बिरामीलाई रु एक लाखसम्मको उपचार र औषधि निःशुल्क दिने व्यवस्था गरे पनि यहाँ औषधि नपाउँदा सेवाग्राही मारमा परेका हुन् । बिमा गराएका सेवाग्राहीले जाँचपछि चिकित्सकले लेखिदिएको औषधि […]

बागमती मुख्‍य समाचार समाचार

राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः जेनजी फ्रन्ट

काठमाडौँ, २१ कात्तिकः नेपाल जेनजी फ्रन्टले राष्ट्रिय परिचयपत्रको तथ्याङ्कका आधारमा निर्वाचनमा केन्द्रमै ‘बायोमेट्रिक्स’ रुजु गरेर मतदान गर्ने व्यवस्था मिलाउन माग गरेको छ । मतदाता नामावली सङ्कलनमा देखिएको सीमितताले बालिग मतदातामा उत्साह नदेखिएको जनाउँदै फ्रन्टले आगामी निर्वाचनमा नागरिकको मताधिकार सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेको हो । राष्ट्रिय परिचयपत्र मार्फत नागरिकले एकपटक बायोमेट्रिक्स विवरण […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने

काठमाडौँ, २१ कात्तिकः सङ्घीयसहित प्रदेशसभाका सभामुखहरूको बैठकले प्रदेश कानुनमा भएका व्यवस्थालाई सङ्घीय सरकारले हटाएको विषयलाई पुनरावलोकन गर्न अनुरोध गरेको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको आमन्त्रणमा सातवटै प्रदेशसभाका सभामुखसँग आज सिंहदरबारमा भएको छलफलमा सङ्घीय सरकारको सो निर्णयले विधिको शासन कायम नहुने स्थिति बनेको निष्कर्ष निकालिएको हो । बैठकले जेनजी प्रदर्शनका क्रममा राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभामा भएको […]

मधेश मुख्‍य समाचार समाचार

रौतहट प्रहरीले ११ जना प्रतिवादीलाई गर्यो पक्राउ

रौतहट । रौतहट प्रहरीले जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका कैदी सहित विभिन्न घटनामा संलग्न ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा गौर कारागारबाट भागेका दुई जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा चन्द्रपुर–१ बस्ने ४७ वर्षीय नागेन्द्र माझीलाई पक्राउ गरिएको र देवाही गोनाही–६ का […]