१५ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

समाजसेवी न्यौपानेको अन्त्येष्टि

चितवन, ७ मङ्सिरः दुर्घटनामा परी निधन हुनुभएका समाजसेवी राममणि न्यौपानेको आज अन्त्येष्टि गरिएको छ । शनिबार राति सवारी बा १८ च ८९७३ नं को बलेरो कालिका नगरपालिका–११ सिद्धिकल्याण चौरस्थित भित्री सडकमा दुर्घटना हुँदा उनको निधन भएको थियो । कङ्काली सामुदायिक वनका पूर्वअध्यक्ष एवं संरक्षण क्षेत्रमा क्रियाशील न्यौपाने आफैँले चलाउनुभएको बोलेरो सडकदेखि करिब १५० मिटर तल […]

गण्डकी मुख्‍य समाचार समाचार

म्याद सकिन लाग्दा कालीगण्डकी करिडोरले गति लियो

गलकोट बागलुङ, ७ मङ्सिरः थपेको म्याद सकिनै लाग्दा कालीगण्डकी करिडोरको बागलुङस्थित मालढुङ्गा–बलेवा खण्डले गति लिएको छ । अहिले बलेवा विमानस्थलबाट कालोपत्रका लागि आवश्यक पूर्वतयारी थालिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डले तीन वर्षमा जम्मा ६५ प्रतिशत प्रगति हासिल गरेको छ । दुई वर्षमा सक्नेगरी खड्का कृष्ण बिएन जेभीसँग सम्झौता गरेको […]

बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

हैजाविरुद्धको खोप ९० प्रतिशतलाई लगाइयो

काठमाडौँ, ७ मङ्सिरः सरकारले बारा र पर्सामा करिब ९० प्रतिशतलाई हैजाविरुद्धको खोप लगाएको छ । दुई चरणमा सम्पन्न भएको बारामा ८८ दशमलव २५ प्रतिशत र पर्सामा ९० प्रतिशतलाई खोप लगाइएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए । उनका अनुसार बारामा तीन लाख २२ हजार ९२६ र पर्सामा पाँच लाख […]

बागमती मुख्‍य समाचार समाज

क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनःनिर्माण सुरु

काभ्रेपलाञ्चोक, ७ मङ्सिरः पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनःनिर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । गतसाल असोज दोस्रो साता तथा यस वर्षको गत असोज तेस्रो साताको […]

बागमती मुख्‍य समाचार समाचार

घरको नक्सा पास र अभिलेखीकरण नगरे सेवाबाट वञ्चित गरिने

चितवन, ७ मङ्सिरः यहाँको माडी नगरपालिकाले घर तथा जग्गाको नक्सा पास र अभिलेखीकरण नगर्ने नगरवासीलाई विभिन्न सेवाबाट वञ्चित गर्ने भएको छ । नगरपालिकाले आगामी पुस मसान्तसम्म अभिलेखीकरण गर्ने समयसीमा निर्धारण गरी सो अवधिभित्र पनि अभिलेखीकरण नगरेमा नगरपालिकाबाट प्रदान गरिने सेवा रोक्ने जनाएको भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार पुस मसान्तसम्म अभिलेखीकरण […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनका सहिदः सरकारले जागिर लगाइदिने आशामा सहिदकी पत्नी मञ्जु

इटहरी सुनसरी, ७ मङ्सिरः जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएर सहिद भएको इटहरी–१४ का मोहन सरदार घर बनाउने मिस्त्रीको काम गर्थे । गत भदौ २३ गते जेनजी पुस्ताको आन्दोलनबारे उनलाई खासै जानकारी थिएन् । गाउँकै श्रवण सरदारसँग बजार जाने निधो गरे । उनी घर बनाउने काम गर्दा खुट्टामा चोट लागेर केही दिनदेखि घरमै आराम गरेर बसेका […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

रक्तदानलाई प्रवर्द्धन गर्दै पोखराका एफएम रेडियो

गण्डकी, ७ मङ्सिरः पोखराबाट सञ्चालित रेडियो अन्नपूर्ण र एभरेस्ट एफएमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् । स्थापनाकालदेखि रक्तदान कार्यक्रम गर्दै आएको रेडियो अन्नपूर्णले अहिलेसम्म २३औँ पटक रक्तदान कार्यक्रम गरिसकेको छ । उक्त कार्यक्रमले समुदायमा रक्तदानसम्बन्धी चेतना अभिवृद्धिमा टेवा पुगेको रेडियो अन्नपूर्णले जनाएको छ । रेडियो अन्नपूर्णले वार्षिकोत्सवको अवसर पारेर बर्सेनि चैतको […]

मधेश मनोरन्जन मुख्‍य समाचार समाज

जानकी मन्दिरमा १११ मिटरको चुनरी माता सीतालाई अपर्ण

जनकपुर । जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरमा १११ मिटरको चुनरी चढाइएको छ । आइतबार सीताराम गौशाला जनकपुरधामको आयोजनामा १११ मटिर लामो चुनरी माता सीतालाई अपर्ण गरिएको छ । जनकपुरधामको गौशालाबाट लावालस्करसहित निकालिएको र्यालीले जनकपुरधामको विभिन्न चोकहरुको परिक्रमा गर्दै जानकरी मन्दिरको गर्भ गृहमा अवस्थित माता सीताको मुर्तिमा सो चुनरी अपर्ण गरिएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष रोहित कुमार […]

गण्डकी मुख्‍य समाचार समाचार

हुम्लामा भालुको आक्रमणबाट तीन जना घाइते

सिमकोट, हुम्ला ७ मङ्सिरः जिल्ला सदुमरकाुम सिमकोट गाउँपालिका–५ को सिममा आज बिहान भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् । स्थानीय ५९ वर्षीय लक्ष्य रावत, उनकी ५५ वर्षीया श्रीमती बाँचु रावत र सिमकोट बस्दै आएकी सर्केगाड गाउँपालिका–१ जैरगाउँकी ३८ वर्षीया रजनी रावत घाइते भएका हुन् । आज बिहान करिब ६ः१० बजे सिम क्षेत्रमा घाँस […]

गण्डकी मुख्‍य समाचार समाचार

पर्यटक भन्छन् : बन्दीपुरका पुराना घरले लोभ्यायो

दमौली तनहुँ, ७ मङ्सिरः बन्दीपुरको हावापानी र संस्कृति लोभलाग्दो रहेछ, पहिलोपटक आएकी मलाई बन्दीपुरले लोभ्यायो, चितवनकी दीपा थापा मगरले भने । बन्दीपुरका पुराना घरहरु, यहाँको स्थानीयवासीको सम्मानसहित बोल्ने परम्परा झनै राम्रो पक्ष रहेको उनको भनाइ छ । दोस्रो पटक बन्दीपुर आएकी चितवनकै प्रतिभा निउरे सापकोटाले पनि यहाँका पुराना घरहरुले आकर्षण थपेको बताए । उनले भने, […]

गण्डकी मुख्‍य समाचार समाचार

मुगुको खत्याड इलाका प्रशासन स्थापना गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौँ, ७ मङ्सिरः कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगुको उत्तरी भेग खत्याड गाउँपालिकाका जनताको सुविधाका लागि खत्याड इलाका प्रशासन स्थापना गर्ने प्रक्रिया अघि बढेको छ । तत्कालीन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको पहलमा गत भदौ ९ गतेको मन्त्रिपरिषद्ले खत्याडमा इलाका प्रशासन स्थापना गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई वर्तमान सरकारले कार्यान्वयन प्रक्रिया अघि […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान

कीर्तिपुर काठमाडौँ, ७ मङ्सिरः इन्डोनेसियामा आयोजना हुने फिफा टायर पहिलो त्रिपक्षीय अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीलाई आज बिदाइ गरिएको छ । कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल सङ्घका महासचिव किरण राईले बिदाइ गरे । यही मङ्सिर १० गतेदेखि १६ गतेसम्म सञ्चालन […]