१५ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

मधेश प्रदेशमा ललितकला कार्यशाला

काठमाडौँ, ७ मङ्सिरः नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशव्यापी रूपमा सुरु गरेको कला गतिविधि यतिबेला मधेश प्रदेश पुगेको छ । मधेश प्रदेशका विभिन्न स्थानमा गएर कलासम्बन्धी कार्यशाला सम्पन्न भएका छन् । जसमध्ये, शनिबार प्रतिष्ठानले ललितकला विषयक अन्तरक्रिया तथा एक दिवसीय भोजपुरी लोककला कार्यशाला सम्पन्न गरेको छ । त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम मावि बिर्ता वीरगञ्ज–४ पर्सामा भएको कार्यशालामा […]

मुख्‍य समाचार लुम्बिनी समाचार

फोटोग्राफी रिपोर्टिङसम्बन्धी अनुशिक्षण

नेपालगञ्ज, ७ मङसिरः नेपाल पर्यटन बोर्डको आयोजनामा आज यहाँ फोटोग्राफी रिपोर्टिङसम्बन्धी अनुशिक्षण कार्यक्रम गरिएको छ । नेपाल एसोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स नाटा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको अनुशिक्षण कार्यक्रमको उद्घाटन नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर तथा पर्यटन दिगो विकास परियोजनाका राष्ट्रिय परियोजना संयोजक श्रद्धा श्रेष्ठले गरे । उनले लुम्बिनी प्रदेशभित्र थुप्रै पर्यटकीय […]

बागमती मुख्‍य समाचार समाचार

चलचित्र विधेयकमाथि सरोकार भएकाहरूबीच छलफल

काठमाडौँ, ७ मङ्सिरः चलचित्रकर्मीहरूले चलचित्र विकास बोर्डलाई स्वतन्त्र र स्वायक्त बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आज यहाँ बसेको बैठकमा उनीहरूले पछिल्लो समय चलचित्र मनोरञ्जनसँगै उद्योगका रूपमा स्थापित भएकले राज्यले सोहीअनुसार प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका हुन् । समितिमा चलचित्र विधेयक, २०२६ लाई परिमार्जन गर्न सरोकार भएकाहरूसँग सुझाव सङ्कलन गरिएको थियो । सुझाव […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल सात विकेटले पराजित

काठमाडौँ, ७ मङ्सिरः नेपाल पहिलो दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ । आज श्रीलङ्काको कोलम्बोमा भएको फाइनलमा नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभरमा पूरा ग¥यो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो । जवाफमा भारतले तीन विकेटको क्षतिमा ११७ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन ?

काठमाडौँ, ७ मङ्सिरः यही मङ्सिर १ गतेदेखि सुरु भएको क्रिकेटको महाकुम्भ अर्थात् नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज विश्राम दिन । जसअनुसार आज कुनै पनि खेलको तालिका छैन । कूल ३२ मध्ये आठ खेल भइसकेका छन् । विश्रामपछिको दिन अर्थात् सोमबारका लागि भने दुई खेल राखिएका छन् । प्रतियोगितामा हालसम्म सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स […]

कोशी मुख्‍य समाचार समाचार

कोशी एक्सिलेंस अवार्ड–२०२६ :  तीन नयाँ विधासहित तयारी सुरु

इटहरी । आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना हुने ‘कोशी एक्सिलेंस अवार्ड–२०२६’ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ। कोशी प्रदेशकै सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यो कार्यक्रम कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई सम्मानित गर्दै आएको छ। आयोजकका अनुसार यस वर्ष अवार्डलाई अझ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

क्रान्तिकारी छवि बचाउन नसक्दा इतिहासमा योगदान पुर्याउने पार्टीहरु असफल भए : नेता शर्मा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपालको इतिहासमा योगदान गरेका पार्टीहरुले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल भएको बताएका छन् । आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले पुराना ठूला तीन दलले क्रान्तिकारी छवि बचाउन नसक्दा फलस्वरुप देश चरम भ्रष्टाचार, वेथिति र यथास्थितिमा फस्नकासाथै गति र परिणामविहीन हुन पुगेको बताएका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी २.० संगठनका युवाहरुले गृहमन्त्रीलाई भेटेर भने, सरकारले हामीहरुप्रति गलत व्यवहार गर्यो

काठमाडौं । आज जेनजी २.० संगठनका युवाहरुले गृहमन्त्री ओम प्रकाश अर्याललाई पछिल्लो समय सरकारले जेनजी युवाहरुप्रति गरेको व्यवहार गलत रहेको बताएका छन् । आइतबार गृहमन्त्रालय पुगेका जेनजी २.० का प्रवक्ता अविन लिम्बुले गृहमन्त्रीसँगको भेटमा २३ गते घटना घटाउनेहरुलाई कारबाही गर्नुंपर्ने माग गरिएको बताए । उनले भने, ‘गृहमन्त्रीसँग हाम्रो भेट भयो, हामीले उहाँसँग भदौ २३ गते […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको छः सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको बताएका छन् । आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले समावेशी बनाउन नसक्दा कुन तहको आन्दोलन र विद्रोह हुन सक्दो रहेछ भन्ने कुरा जेनजी आन्दोलनले प्रमाणित गरेको बताएका हुन् । ‘जेनजी आन्दोलनले समकालिन नेपाली राजनीतिको चेतना खोलिदिएको छ । समावेशी […]

बागमती मुख्‍य समाचार समाचार

पत्रकारितासम्बन्धी पुस्तक हस्तान्तरण

काठमाडौँ, ७ मङ्सिरः ग्रामीण आदर्श क्याम्पस नेपालटारलाई पत्रकारितासम्बन्धी पुस्तक हस्तान्तरण गरिएको छ । मिडिया प्वाइन्ट र राष्ट्रिय विकास सञ्चार केन्द्रमार्फत सङ्कलन गरिएका पत्रकारिता सम्बन्धी पुराना तथा नयाँ पुस्तक आज हस्तान्तरण गरिएको हो । उक्त पुस्तक मिडिया प्वाइन्टका संस्थापक एवं राष्ट्रिय समाचार समिति का पूर्वमहाप्रवन्धक एवं वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतले क्याम्पस प्रमुख राजेन्द्रध्वज थापालाई हस्तान्तरण गरे […]

बागमती मुख्‍य समाचार समाचार

पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या

काठमाडौँ, ७ मङ्सिरः विगत पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा नेपाली व्यवसायीहरु समस्यामा परेका छन् । गत असार २४ गते नेपाल–चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित मितेरी खोलाको पुल बगाएपछि हालसम्म केरुङ नाका बन्द छ । पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र अवस्थामा रहेको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

काठमाडौँ, ७ मङ्सिरः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा राजनीतिक दलले निवेदन दिने क्रम जारी छ । आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने यो क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ । अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका […]