२० असार २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपाल र यूरोपेली सङ्घको संयुक्त आयोगको बैठक सम्पन्न

काठमाडौँ, १३ मङ्सिरः नेपाल र युरोपेली सङ्घबीचको संयुक्त आयोगको १६औँ बैठक बेल्जियमको ब्रसेल्समा शुक्रबार सम्पन्न भएको छ । बैठकमा विकास सहयोग, व्यापार, जलवायु परिवर्तन, क्षेत्रीय सम्पर्क सञ्जाल तथा बहुपक्षीय सहकार्यलगायतका विषयमा विस्तृत छलफल भएको नेपाली दूतावास ब्रसेल्सले जनाएको छ । बैठकमा दुवै पक्षले नेपाल–यूरोपेली सङ्घबीचको सम्बन्ध सकारात्मक रूपमा अगाडि बढेको तथा विकास साझेदारीदेखि जनस्तरसम्मको सम्बन्धका […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौँ, १३ मङ्सिर ः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलमा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ११ः४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दा अपराह्न ४ः०० बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र […]

बागमती मुख्‍य समाचार समाचार

सङ्घ र प्रदेश सरकारबीचको सहकार्य थप मजबुद बनाइने

काठमाडौँ, १२ मङ्सिरः गहृमन्त्री ओमप्रकाश अर्यालले सङ्घ र प्रदेश सरकारबीचको सहकार्यलाई थप मजबुद बनाइने बताएका छन् । गृह मन्त्रालयमा आज मधेस प्रदेशका गृह, कानुन तथा सञ्चारमन्त्री बिमला अन्सारीसँग भएको भेटमा उनले मधेस प्रदेशको सुरक्षा सुदृढ गर्न केन्द्र सरकार पूर्ण प्रतिबद्ध रहेको बताए । भेटमा गृहमन्त्री अर्यालले प्रदेशको सुरक्षा व्यवस्थापनमा सहजता ल्याउन प्रहरी समायोजन ऐन कार्यान्वयनको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

बारुद्ध र मसीको घोल नै युद्ध पत्रकारिता हो

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बारुद्ध र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताएका छन् । शुक्रबार पत्रकार दिपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ नामक पुस्तक लोकार्पण गर्दै उनले पुस्तकले जनयुद्धमा जनपत्रकारहरुले खेलेको भूमिका साहसिक र अतुलनीय रहेको बताएका छन् । उनले भने, ‘बन्दुक र कलमको समायजोन, लडाई र पढाइको फ्युजन, बारुद र मसिको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

विदाइ समारोहमा घिसिङको प्रतिवद्धता : खेलकुदको विकासमा खरो बन्नेछु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाली खेलकुद क्षेत्रको समयानुकुल पुनःसंरचना र विकासका हरेक बहसमा खरो रुपले उत्रने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार आफ्नो कार्यकाल सकिएपछि बिदाइ कार्यक्रममा उनले चार वर्षमा खेल क्षेत्रको गहिराइमा पुगेर प्रत्येक विषयको नजिकबाट अध्ययन गरेको भन्दै यस क्षेत्रको विकास र विवादहरुको निरुपणको विषयमा खरो रुपले […]

मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

सुदूूरपश्चिम प्रदेश सुरक्षा संयन्त्रको बैठक सम्पन्न

कैलाली, १२ मङ्सिरः यही मङ्सिर १६ गते धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुने भएको छ । गोष्ठीमा सुदूरपश्चिम प्रदेशको समग्र शान्तिसुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी निर्वाचनको विषयमा प्रदेशका तर्फबाट प्रतिवेदन पेस गर्ने प्रयोजनका लागि छलफल हुनेछ । आज यहाँ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यता तथा आन्तरिक मामिला […]

कर्णाली मुख्‍य समाचार समाचार

सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो

मान्म कालीकोट, १२ मङ्सिरः कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–६ घाटाचौर क्षेत्रमा सुक्खा पहिरो खसेर पुरिएका एक जना कामदारको शव निकालिएको छ । बिहीबार बेलुका कर्णाली करिडोरको घाटचौर भिरमा सुक्खा पहिरोमा पुरिएका कामदारको आज शव निकालिएको हो । सडक खन्न प्रयोग भइरहेको डोजरका लागि डिजल बोकेर हिँडेका पचालझरना–७ नुवाखेतका २९ वर्षीय पृर्थी बोहोरा पहिरोमा पुरिएका थिए […]

बागमती मुख्‍य समाचार समाचार

युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक

काठमाडौँ, १२ मङ्सिरः पत्रकार तथा लेखक दीपेन्द्र शर्माद्वारा लिखित ‘युद्ध पत्रकारिता’ पुस्तक विमोचन गरिएको छ । आज यहाँ आयोजित लोकार्पण समारोहबीच राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक लोकार्पण गरेका हुन् । कार्यक्रममा अध्यक्ष दाहालले जनयुद्धकालमा पत्रकारिताको भूमिकाबारे चर्चा गर्दै त्यसबाट प्राप्त राजनीतिक उपलब्धिको जगमा टेकेर अघि बढन प्रेरित गर्ने विश्वास व्यक्त गरे । उनले पुस्तकलाई ‘युद्धको […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

सिञ्जाले उद्यामीलाई सरल कृषि कर्जामा अनुदान दिने

जुम्ला, १२ मङ्सिरः जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका कृषि उद्यमी तथा व्यवसाय गर्न चाहने बेरोजगार युवालाई राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सरल कृषि कर्जामा ब्याज अनुदान दिने भएको छ । कृषक समूह तथा सहकारी संस्थालाई कृषि व्यवसायका लागि सहज रूपमा बैंकबाट कर्जा प्राप्त गरी ब्याजमा अनुदान प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी […]

कोशी मुख्‍य समाचार समाचार

योजनाको सफल कार्यान्वयन गर्न पौवादुङमाका घर–घरमा अनुगमन

भोजपुर, १२ मङ्सिरः यहाँको पौवादुङमा गाउँपालिकाले सञ्चालन गरिरहेका विविध विकास योजना तथा सेवाहरूको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन कार्यलाई तीव्र बनाएको छ । गाउँपालिकाले विगतमा सञ्चालन भएका योजनाको प्रभावकारिता, लक्षित वर्गले पाएका लाभ र आगामी योजनाको आवश्यकता पहिचान गर्न जनस्तरमै पुगेर तथ्यगत अध्ययन गर्ने अभियान सञ्चालन गरेको हो । गाउँपालिका अध्यक्ष किरण राईले गाउँ क्षेत्रमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १२ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिसुरक्षा बहाल गराई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन गर्ने काममा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । आज भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयको निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले सरकारलाई प्राप्त जिम्मेवारीबमोजिम शान्ति सुरक्षाको प्रत्याभूति सहित घोषित मितिमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न […]

बागमती मुख्‍य समाचार समाचार

विश्व बक्सिङ काउन्सिल सम्मेलनमा प्रतिनिधित्व गर्दै ‘एनपिबिसी

नवलपरासी बर्दघाट सुस्ता पश्चिम, १२ मङ्सिरः विश्व बक्सिङ काउन्सिल डब्लुबिसी सम्मेलनमा नेपाल प्रोफेशनल बक्सिङ कमिशन एनपिबिसी ले पहिलोपटक सहभागिता जनाउने भएको छ । सम्मेलनमा कमिशनका अध्यक्ष राजन विक्रम प्रजापतिको नेतृत्वमा नेपाल बक्सिङका राष्ट्रिय रेफ्री दिपेश शर्मासहित दुई जनाको सहभागिता हुनेछ । आगामी नोभेम्बर ३० देखि डिसेम्बर ५ सम्म थाइल्यान्डको बैंककमा हुने ६३औँ सम्मेलनमा नेपाल पहिलोपटक […]