ठमेलको एलओडी कर छलीको अनुसन्धानमा तानियो, कारोबार खाता नियन्त्रणमा
३० साउन, काठमाडौं । ठमेलको एलओडी (लर्ड अफ् द ड्रिङ्क्स) नाइट क्लब कर छलीको अनुसन्धानमा तानिएको छ । गत शुक्रबार उक्त अभियोगमा राजश्व अनुसन्धान विभागले क्लबमा २२ घण्टा लामो अप्रेशन चलाएको छ । गत शुक्रबार अपराह्न ४ बजेबाट सुरु भएको अप्रेशन शनिबार दिउँसो २ बजे सकिएको विभाग स्रोतले जनाएको छ । क्लबमा प्रवेश गर्नेसँग मोटो […]











