कोकाहा खोलाको पानी पकुवामा झरेसँगै हर्षले रोए हर्क
३१ जेठ, धरान। सुनसरीको धरान उपमहानगरपालिकाको २० नम्बरको पकुवामा सोमबार मध्यराति १२ बजेर ३ मिनेटमा कोकाहा खोलाको पानी झर्यो । धरानका मेयर हर्क साम्पाङ राईले सुरु गरेको श्रमदान अभियानको ९८औं दिन पुग्दा करिब ४१ किलोमिटर पाइप तानेर कोकाहमा पानी ल्याइएको हो। पानी आएपछि भावुक हुँदै आँसु झारेका मेयर साम्पाङ केही बेर बोल्नै सकेनन्। पानी कुरेर […]











