३१ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार समाचार समाज

काठमाडौंको तापक्रम ३.५ डिग्रीमा झर्‍यो, जाडो बढ्यो

२० पुस, काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ३.५ डिग्री सेल्सियसमा झरेको छ । हिजोको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस थियो । पौने ९ बजे झन् घटेर ३.५ डिग्री […]

अर्थ मुख्‍य समाचार समाचार समाज

तीन प्रसारण लाइन एकैपटक सञ्चालन

१९ पुस, काठमाडौँ।  नेपाल र भारतबीच बिजुली खरिदबिक्रीका लागि महत्वपूर्ण मानिएका तीन वटा प्रसारण लाइनको आज उद्घाटन भएको छ ।  परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करले आज कुशाहा–कटैया, परवानीपुर–रक्सोल र मैनहिया– न्यू नौतनवा प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गरे । त्यस अवसरमा उपस्थित ऊर्जा जलस्रोत तथा सिँचाइमनत्री शक्तिबहादुर बस्नेतले दुई देशबीचको विद्युत् व्यापारका […]

मुख्‍य समाचार समाचार समाज

रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक

१९ पुस, काठमाडौं । युद्धग्रस्त मुलुक रसिया र युक्रेनका लागि दिंदै आएको श्रम स्वीकृतिमा सरकारले रोक लगाएको छ । रसिया–युक्रेनबीच जारी युद्धका लागि नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भइरहेको भन्दै दुई देशमा श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले सूचना जारी गर्दै यी दुई देशमा वैदेशिक रोजगारीका लागि दिंदै आएको […]

मुख्‍य समाचार राजनीति

एमाले अध्यक्ष ओली र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेट

१९ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतका विदेशमन्त्री एस जयशंकरबीच शिष्टाचार भेट भएको छ । भेटमा दुई देशबीच विद्यमान सम्बन्धबारे छलफल भएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । अध्यक्ष ओलीले भारतसँग नेपालको नजिकको सम्बन्ध रहेको बताउँदै आर्थिक विकासको बाटोमा अग्रसर नेपाललाई भारतको सहयोग अपरिहार्य भएकाले त्यसमा सघाउन […]

खेलकुद

पाँचौ खडक मेयर गोल्डकपको उपाधी मलिथम फूटबल क्लब उदयपुरले जित्यो

१९ पुष, सप्तरी । पाँचौ खडक मेयर गोल्डकपको उपाधी मलिथम फूटबल क्लब उदयपुरले जितेको छ । बुधबार सप्तरीको खडक नगरपालिकास्थित बनरझुला मावि खेल मैदानमा भएको फाइनल खेलमा बिराटनगर स्पोर्ट्स एकेडेमीलाई ट्राइबेकरमा हराउदै मलिथम एफ सी उदयपुरले उपाधी चुमेको हो । खेल अवधीभर दुवै तर्फ २–२ गोलको बरावरीमा समय समाप्त भएपछी खेल ट्राइबेकरमा परिणत भएको थियो […]

मुख्‍य समाचार समाचार समाज

सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल नबनाए मन्त्रालयमै धर्ना दिने उदयपुरका जनप्रतिनिधिको चेतावनी

१९ पुस, काठमाडौं । उदयपुरका जनप्रतिनिधिसहितको टोलीले  चौदण्डीगढी-५ स्थित सिवाई-बेल्हा जोड्‍न  भाँचिएको पुलको निर्माण कार्य सुरू नगरे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै धर्ना दिने चेतानवी दिएका छन् । बुधबार स्थानीय जनप्रतिनिधिसहित स्थानीय सरोकारवालाहरू हस्ताक्षरसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाउँदै तत्काल भाँचिएको पुल निर्माण कार्य सुरू नगरे धर्ना दिने चेतावनी दिएका हुन् । […]

मुख्‍य समाचार समाचार समाज

नेपाल र भारतबीच चार सहमतिमा हस्ताक्षर

१९ पुस, काठमाडौं । नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौतासहितका चार सहमतिमा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने […]

मुख्‍य समाचार समाचार समाज

विद्यार्थीले गरे त्रिवि प्रिन्सिपल कार्यालय तोडफोड

१९ पुस, काठमाडौं । विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको प्रिन्सिपल कार्यालय तोडफोड गरेका छन् । माघ पहिलो सातादेखि हुन लागेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८० को लागि सिफारिस गरिएको खेलाडीको नामावलीको विषयलाई लिएर तोडफोड गरेका हुन् । प्रिन्सिपल कार्यालयले बुधबार प्रतियोगितामा सहभागी हुने १८ जना खेलाडी, एक जना मेनेजर, दुई जना प्रशिक्षकको नामावली बागमति प्रदेश […]

राजनीति समाचार समाज

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सुरु

१९ पुस, काठमाडौं । नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ । होटल याक एन्ड यतीमा आयोगको बैठक सुरु भएको हो । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर आजै बिहान नयाँ दिल्लीबाट काठमाडौँ आइपुगेका छन् । बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ । […]

मुख्‍य समाचार राजनीति

परराष्ट्रमन्त्री साउद र जयशंकरबीच भेट

१९ पुस, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ । नेपाल भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन बिहीबार बिहान काठमाडौँ आइपुगेका जयशंकर र साउदबीच होटल याक एन्ड यतीमा भेट भएको हो । यसपछि संयुक्त आयोगको बैठक सोही होटलमा बस्दैछ । जयशंकरले यसअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवास […]

मुख्‍य समाचार समाचार समाज

बुढासुब्बामा धार्मिक पर्यटकको आकर्षण बढ्यो

१९ पुस, धरान । सिक्किमबाट आएका रिन्छेन गुरुङलाई सोमबार दिउँसो बुढासुब्बा मन्दिरमा दर्शनका लागि घण्टौंसम्म पालो पर्खिरहँदा पनि दिक्क लागेन । दोस्रो पटक बुढासुब्बाको दर्शन गर्न आएका गुरुङले भाकल पूरा गर्न आएका थिए ।  उनले भने, ‘बुढासुब्बाप्रति ठूलो धार्मिक आस्था र विश्वास भएकाले नै दर्शन गर्न आएको छु ।’ सन्ध्या गुरुङ पनि सिक्किमबाट धरान आएका […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री प्रचण्डका मुख्य सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

१९ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री प्रचण्डले गत मंसिर २० देखि लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले नियुक्त भएको १० महिनापछि गत २० मंसिरमा सुटुक्क राजीनामा बुझाएका थिए […]