१३ असार २०८३, शनिबार
खेलकुद

पाँचौ खडक मेयर गोल्डकपको उपाधी मलिथम फूटबल क्लब उदयपुरले जित्यो

१९ पुष, सप्तरी । पाँचौ खडक मेयर गोल्डकपको उपाधी मलिथम फूटबल क्लब उदयपुरले जितेको छ । बुधबार सप्तरीको खडक नगरपालिकास्थित बनरझुला मावि खेल मैदानमा भएको फाइनल खेलमा बिराटनगर स्पोर्ट्स एकेडेमीलाई ट्राइबेकरमा हराउदै मलिथम एफ सी उदयपुरले उपाधी चुमेको हो ।

खेल अवधीभर दुवै तर्फ २–२ गोलको बरावरीमा समय समाप्त भएपछी खेल ट्राइबेकरमा परिणत भएको थियो । ट्राइब्रेकरमा ५–४ गोल अन्तरले मलिथम एफ सी बिजेता बनेको हो ।

श्री ब्वाईज युनियन फुटवल क्लव खडक नगरपालिक ३ सप्तरीको आयोजनामा संचालित पाँचौ खडक मेयर गोल्ड कपको उपाधी टीम मलिथम एफ सि ले ५१ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने खेलको उपबिजेता बिराटनगर स्पोर्ट्स एकेडेमी बिराटनगरले ३१ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित बुझाउनु पर्यो । पूष १४ गतेदेखि सुरु भएको उक्त गोल्डकपमा १० वटा टिम सहभागि रहेको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected