३१ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार समाचार समाज

धरानका सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु विक्रीमा रोक

५ माघ, काठमाडौं । धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु विक्री वितरण र प्रयोगमा रोक लगाएको छ । २९ पुसमा बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक सूर्तीजन्य वस्तु विक्री तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । त्यसअनुसार नगर प्रमुख हर्क सम्पाङले शुक्रबार सार्वजनिक सूचना निकालेर १५ दिनपछि सूर्तीजन्य वस्तु विक्री वितरण र प्रयोगमा प्रतिबन्ध लागू […]

समाचार समाज

६ वटा संवैधानिक आयोगको निष्कर्ष : समावेशी आयोगको प्रतिवेदन पुर्वाग्रही, आरक्षण जरूरी

५ माघ, काठमाडौं। किनारामा पारिएका समुदायको निजामती सेवामा समानुपातिक समावेशीता नभएको भन्‍दै ६ वटा संवैधानिक आयोगहरूले चासो व्‍यक्त गरेको छ । शुक्रबार राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारू आयोग र मुस्लिम आयोगले संयुक्त रुपमा पत्रकार सम्‍मेलमार्फत समानुपातिक समावेशीताको स्थित सुस्त गतिमा रहेको भन्‍दै चासो व्‍यक्त गरेका हो । ती […]

अर्थ मुख्‍य समाचार समाचार समाज

जाजरकोट भूकम्पका लाभग्राही ७९ हजार नाघे

५ माघ, काठमाडौँ । जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको सङ्ख्या पुन थपिएसँगै ७९ हजार पाँच सय ९९ पुगेको छ । पछिल्लो पटक १२ हजार बढी लाभग्राही थपिएका छन् । पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्याङ्क पठाएपछि लाभग्राहीको सङ्ख्या ७९ हजार पाँच सय ९९ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन […]

मुख्‍य समाचार समाचार समाज

गायक तथा संगीतकार योगेश वैद्यको निधन

५ माघ, काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो । वैद्यको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ः३० बजे संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । उनको निधनमा संगीतकर्मीले […]

राजनीति समाचार समाज

सरकारले दिएन संसदलाई विजनेस

५ माघ, काठमाडौं । संघीय संसदको आगामी अधिवेशनमा पनि विजनेस अभाव हुने देखिएको छ । यसअघिको वर्षे अधिवेशनमा पनि सरकारले संसदमा विजनेस नदिएको भन्दै सांसदहरुले नै असन्तुष्टि व्यक्त गरेका थिए । संघीय संसदको यसअघि सम्पन्न वर्षे अधिवेशन यता प्रतिनिधि सभामा निर्माण व्यवसायसँग सम्बन्धित एउटा मात्रै विधेयक दर्ता भएकाले आगामी हिउँदे अधिवेशनमा विजनेसको कमी हुने देखिएको […]

मुख्‍य समाचार समाचार समाज

बोक्सी भन्दै हत्या गरेर फरार रहेको आरोपमा दुई पक्राउ

५ माघ, काठमाडौं । बोक्सी आरोपमा हत्या गरेर फरार रहेको आरोपमा दुई जनालाई प्रहरी पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले काभ्रेका ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगरलाई पक्राउ गरेको एसपी मिलन केसीले बताए । उनका अनुसार, २९ असोज २०६५ मा काभ्रेको तत्कालीन आम्बोटो गाविस–१ मा चमारसिंह मगर भनिने जनकबहादुरलाई […]

मुख्‍य समाचार समाचार समाज

क्षेत्रपाटीबाट २ करोड रुपैयाँसहित ३ जना पक्राउ

५ माघ, काठमाडौं । राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार, अवैध रुपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगीहरु छन् । ‘बरामद रकम अझै गनिरहेका छौं’, उनले अनलाइनखबरसँग भने । ढुंगानाका अनुसार, बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान छ । […]

मुख्‍य समाचार समाचार समाज

एमडीएमएस अनियमिततामा पनि दूरसञ्चार प्राधिकरण संसदीय छानबिनमा

४ माघ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको मोवाइल डिभाईस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली खरिद प्रक्रियामाथि पनि संसदीय समितिले छानबिन सुरु गरेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एक साताको समयसीमा तोकेर प्राधिकरणसँग मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) खरिदका सम्पूर्ण कागजात मगाएको हो । भन्सार छलेर नेपाल भित्रिएका मोवाइल सेटहरुको अनुगमनका लागि नेपाल दूरसञ्चार […]

मुख्‍य समाचार समाचार समाज

त्रिविमा थेसिस बुझाउन बाँकी रहेकालाई फेरि मौका

४ माघ, काठमाडौं । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले २०५८ सालपछि भर्ना भई थेसिस, टर्मपेपर, प्रोजक्ट रिपोर्ट, इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पुरा नगरेका परीक्षार्थीलाई एक पटकका लागि मौका दिने निर्णय गरेको छ । गत २५ पुसमा बसेको प्राज्ञिक परिषद स्थायी समितिको बैठकले वार्षिक परीक्षा अन्तर्गतका २०५८ मा अथवा त्यसभन्दा पछि भर्ना भई सैद्धान्तिक […]

मुख्‍य समाचार राजनीति

महत्वपूर्ण निर्णय नगर्न मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई प्रधानमन्त्रीको निर्देशन

४ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई महत्वपूर्ण निर्णय नगर्न निर्देशन दिएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको पदावधि निकट भविष्यमै सकिन लागेकाले माघ ३ गतेपछि कुनै सरुवा, नियुक्ति सम्बन्धन, अनुमति लगायतका दीर्घकालीन असर पर्ने निर्णय नगर्न नगराउन निर्देशन दिएका हुन् । विश्वविद्यालयले विभिन्न कार्यक्रमको सम्बन्धन […]

अर्थ मुख्‍य समाचार समाचार समाज

बलिदानी सहकारीका अध्यक्षलाई थुनामै राख्न उच्च अदालतको आदेश

४ माघ, पोखरा । पोखराको बलिदानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अजय श्रेष्ठ र लेखा समिति सदस्य सचिना थापालाई उच्च अदालतले पनि थुनामै राख्न आदेश दिएको छ । वचतकर्ताको रकम हिनामिना गरेको आरोपमा गत २५ कात्तिकमा पक्राउ परेका श्रेष्ठ र थापालाई ३ मंसिरमा जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । […]

बैंक–वित्त

धर्मले मुम्बइ म्याराथनमा दौड्ने

४ माघ, काठमाडौं । भेट्रान धावक धर्म महर्जनले टाटा मुम्बइ म्याराथनमा दौड्ने भएका छन् । जनवरी २१ तारिखमा हुने म्याराथन (४२.१९५ किलोमिटर) मा सहभागी हुन धर्म शुक्रबार भारतको मुम्बइ प्रस्थान गर्दै छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले धर्मलाई सफलताका लागि शुभकामना दिदै बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । धर्मले ५० वर्षमाथिको उमेरसमूहमा प्रतिस्पर्धा […]