रवि लामिछानेले भने : १ करोड ८० लाख रकम आफ्नो खातामा जम्मा भएको छैन
८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार माध्यममा समाचार आएको जस्तो १ करोड ८० लाख रकम आफ्नो खातामा जम्मा नभएको बताएका छन्। सोमबार पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले सञ्चार माध्यममा आएको जस्तो १ करोड ८० लाख रकम आफ्नो खातामा जम्मा नभएको बताएका हुन्। उनले ग्लोबल आइएमी बैंकले पठाएको पत्र पढ्दै भने, ‘बैंकमा […]










