महिला पत्रकारकाे क्षमतालाई सुदृढ गर्नुपर्नेमा जोड
२३ फागुन, काठमाडौँ। पत्रकारिता क्षेत्रका अग्रजले सञ्चारगृह दिगो व्यावसायिक पत्रकारितामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल प्रेस युनियन, महिला विभागद्वारा आयोजित पत्रकारका अनुभव आदानप्रदान कार्यक्रममा पत्रकारिताको व्यावसायिक अभ्यासलाई थप पेशागत, मर्यादित बनाउन सम्बन्धित पक्ष तत्पर रहनुपर्ने बताए । नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष बाला अधिकारीले मुलुकको सर्वोत्तम हितका लागि […]









