२९ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

कीचकवध उत्खननः २२०० पुरानो भवनको संरचना भेटिएको पुष्टि

१८ चैत, झापा । भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो । परातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको अर्को […]

मुख्‍य समाचार समाचार समाज

बागलुङमा छोरीलाई स्वावलम्बी बनाउन ‘नगरकी छोरी’ कार्यक्रम

१८ चैत, बलेवा । छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको छ । नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा भएको कार्यक्रम कार्यान्वयनमा आएको हो । बागलुङ नगरपालिका–२ की अद्विका क्षेत्रीको नाममा बैंक […]

मुख्‍य समाचार समाचार समाज

प्रेस युनियनले भन्यो : सदस्यता टुंगो लगाएर मात्र पत्रकार महासंघको अधिवेशन गर

१७ चैत, इटहरी । नेपाल प्रेस युनियनले सदस्यता टुंगो लगाएर मात्र अविधेश गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ । नेपाल प्रेस युनियनको इटहरीमा शनिवार सम्पनन बैठकले सदस्यता टुंगो नलगाईकन जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले सदस्यता र […]

मुख्‍य समाचार राजनीति

कोशीमा माओवादीलाई मुख्यमन्त्री हुन मैले नै रोकेको हुँ : शेखर कोइराला

१७ चैत, काठमाडौं । कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिन आफूले नै रोकेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच माओवादीले मुख्यमन्त्री लिने सहमति भइसकेपछि पनि आफूले त्यसलाई रोकेको बताएका हुन् । कोशी प्रदेशलाई हामीहरुको मुख्यमन्त्री बन्नलाई तपाईंहरुले रोक्नुभयो भनेर दोष […]

मुख्‍य समाचार राजनीति

लगानी सम्मेलनको तयारी : अर्थमन्त्रीले गरे ४० देशका राजदूत र नियोग प्रमुखसँग भर्चुअल बैठक

१७ चैत, काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् । आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरुप मन्त्री पुनले राजदूतहरुसँग छलफल गरेका हुन् । जुम बैठकका लागि मन्त्री पुन शुक्रबार साँझ अबेर परराष्ट्र मन्त्रालय गएका थिए । बैठकमा मुख्यसचिव बैठकुण्ठ […]

विचार

उदासीन सरकार, मारमा जनता

बैकुण्ठ दाहाल  सरकार ब्यस्त छ भत्ता पचाउन , कुर्सि जोगाउन अाअाफ्ना भाई भारदार आसे पासे चाकडि चाप्लुसि गर्ने झुङहरुक‍ो ब्यबस्थापन गर्न ,उसलाई देश र जनता भन्दा पनि तिनैको रेखवारि गर्दानै फुर्सद छैन । जनता चारैतिरबाट समस्याको भुमरिमा परुन् रोग भोक र सोकमा डुबुन् तर बाल मत्लब छैन खैर उसलाई कुर्सि र तिनै झुण्डको मात्रै चिन्ता […]

मुख्‍य समाचार समाचार समाज

विद्यालय शिक्षा विधेयक यथास्थितिमा स्वीकार्न नसक्‍नेमा आदिवासी अगुवाको जोड

१७ चैत, काठमाडौं । विद्यालय शिक्षा सम्बन्धि कानुन संशोधन विधेयक तत्काल स्वीकार्न नसक्‍ने स्थितिमा रहेको सरोकारवालाहरूले बताएका छन्। काठमाडौंमा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघले आयोजना गरेको विद्यालय शिक्षा विधेयक २०८०मा आदिवासीको सवाल अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूले यस्तो बताएका हुन् । कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीले आदिवासीको सामुदायिक जिम्मेवारीमा शिक्षालाई हस्तान्तरण नगरेसम्म […]

मुख्‍य समाचार समाचार समाज

पाेखराकाे अर्चलेमा भएकाे बस दुर्घटनाकाे फाेटाे भाइरल

१७ चैत, काठमाडौं । पाेखरा लेखनाथ अर्चलेमा भएकाे बस दुर्घटनाकाे फाेटाे अहिले भाइरल भएकाे छ । आज अर्चलेमा भएकाे दुर्घटनामा बस ठाडै उभिएकाे देखिएकाे छ । बसमा चालक र सहचालकमात्र रहेकाे कास्की प्रहरी कार्यालयका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए । बसका चालक टीकारम विक र सहचालक सालिकराम सुवेदीलाई उपचारका लागि पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा […]

खेलकुद मुख्‍य समाचार

नेपाल ए ले आज दोस्रो टी२० खेल खेल्दै

१७ चैत, काठमाडौं – नेपाल ए ले दोस्रो टी२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । त्यसैले तीन खेलको सिरिजमा नेपाल १–० ले पछि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेल जित्नुपर्ने हुन्छ […]

अपडेट : ट्याक्सी दुर्घटनाका ५ जना मृतकको पहिचान, एकजना बेपत्ता

१७ चैत, काठमाडौं । त्रिशूलीमा ट्याक्सी खसेर मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान इच्छाकामना-५ नाग्दी खोला पुल नजिकैबाट त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा गोरखा नगरपालिका-४ फिनाम की ७० वर्षीया जुनकुरी रोका, हरिमाया रोका, याङ्कोटककी २८ वर्षीया […]

मुख्‍य समाचार समाचार समाज

त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु

१७ चैत, चितवन । काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन । आज बिहान ७:१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक […]

मुख्‍य समाचार समाचार समाज

कांग्रेस बलियो भयो भने लोकतन्त्र बलियो हुन्छ : उपसभापति गुरुङ

१६ चैत, इनरुवा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुने बताएका छन् । नेपाल प्रेस युनियन सुनसरी शाखाद्वारा आज आयोजित ‘लोकतन्त्रमा सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रलाई बलियो बनाउनका लागि सबैले एक ढिक्का भएर लाग्नुपर्ने बताए । उनले भने, ‘कांग्रेसको टिकटबाट निर्वाचित जनप्रतिनिधिले कुनै पनि […]