संसदमा कांग्रेसको अडान : सहकारीको रकम ठगीमा संसदीय छानबिन गर
१८ चैत, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलनको विषयमा संसदीय छानबिन गर्नुपर्ने आफ्नो अडान दोहोर्याएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकको सुरुवातमा सभामुखको समय लिएर बोल्दै कांग्रेस सांसद सञ्जय गौतमले प्रधानमन्त्री प्रचण्डले आफै न्यायाधीश बनेर क्लिन चिट दिने प्रयास गरेको आरोप लगाए । सांसद गौतमले भने–‘हामीले जवाफ […]










