२९ श्रावण २०८३, शुक्रबार
राजनीति समाचार समाज

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदै

२८ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै छ । त्यसका लागि राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि सत्ता गठबन्धन दलका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रतिपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी उम्मेदवार छन् । आजको राष्ट्रिय सभा […]

अर्थ मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

‘दूरसञ्चार क्षेत्रमा व्यवसायिक चुनौती बढ्यो, गम्भीर भएर सोच्नेबेला भयो’

२७ चैत, काठमाडौं । दूरसञ्चार क्षेत्रका चुनौती बढ्दै गएको सरोकारवालाहरूले बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले आज (मंगलवार) काठमाडौंमा आयोजना गरेको ’नेपालको दूरसञ्चार क्षेत्रको अवसर र चुनौती’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन । कार्यक्रमा काठमाडौं विश्वयविद्यालयका प्रध्यापक डा. अच्युत वाग्लेले नेपाली टेलिकम क्षेत्रका समस्याका बारेमा प्रस्तुती दिएका थिए । उनले नेपालको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

२७ चैत, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए […]

राजनीति

कर्णालीको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेलको दाबी पेश

२७ चैत, सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । कँडेलले एमाले–माओवादी र नेकपा एकीकृत समाजवादी सहित २३ सांसदले हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियार समक्ष मंगलबार बेलुकी दाबी पेस गरेका हुन् । कर्णाली प्रदेश सभामा नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र […]

मुख्‍य समाचार समाज

भक्तपुरको प्रसिद्ध बिस्का : जात्रा आजदेखि सुरु

२७ चैत, काठमाडौं । भक्तपुरमा नौ दिन आठ रातसम्म परम्परागत विधिअनुसार मनाइने विश्वप्रसिद्ध बिस्का: जात्रा (बिस्केट जात्रा) आज चैत २७ गतेदेखि सुरु भएको छ ।   । सरकारी पूजा बिहान ११ बजे र सर्वसाधारणको पूजा दिउँसो ३ बजेभित्र सकिएपछि भैरवको रथ तान्न सुरु गरिएको छ । योसँगै भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सुरू भएको गुठी संस्थान […]

मुख्‍य समाचार राजनीति

बालुवाटारमा कांग्रेसको प्रस्ताव : सहकारीमा ठगी भएका सबै अनियमितताको छानबिन गरौं

२७ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा भएका सबै अनियमितताको छानबिन गर्ने प्रस्ताव राखेको छ । सहकारी अनियमितामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद् अवरुद्ध गर्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बैठक बोलाएका थिए । बैठकमा सभामुख देवराज घिमिरे, कांग्रेस, एमाले, राष्ट्रिय […]

खेलकुद मुख्‍य समाचार

रोहितको कप्तानीमा प्रिमियर कप खेल्ने नेपालको टोली घोषणा

२७ चैत्र, काठमाडौं । ओमानमा हुने एसिसी प्रिमियर कपको लागि नेपालको १४ सदस्य टोली घोषणा भएकोछ । एसिसी क्रिकेट काउन्सिल(एसिसी) ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको छ ।   भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश चन्द भने अन्तिम १४ मा पर्न सकेनन् । अन्य टोलीमा कुनै परिवर्तन गरेको छैन । प्रिमियर कप १२ […]

मुख्‍य समाचार राजनीति

राप्रपाले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।   ४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।   त्यसक्रममा केही पक्राउ परेका छन् । ‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी […]

राजनीति समाचार

इलाम-२ का उम्‍मेदवारको अन्तिम नामावली प्रकाशित,

२७ चैत, इलाम। इलाम-२ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले उम्‍मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ ।   कार्यालयले मनोनयन दर्ता गरेका २० जनामध्ये स्वतन्त्र उम्मेद्वार इलाम नगरपालिका-११ का केशवकुमार चापागाईले मनोनयन फिर्ता गरेपछि बाँकी रहेका १९ जनाको अन्तिम नामावली प्रकाशन गरेको जनाएको छ । उम्मेदवारविरूद्ध आइतबारसम्म उजुरी गर्ने समय रहे पनि […]

राजनीति

ललिता निवास काण्ड देउवा गृहमन्त्री हुँदा सुरू भएको हो स्वर्णिम वाग्ले

२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणको सुरूवात शेरबहादुर देउवा गृहमन्त्री हुँदा भएको आरोप लगाएका छन् ।   मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘ललिता निवासको सुरूवाती त अहिलेका विपक्षी दलका सभापति गृहमन्त्री हुँदा […]

मुख्‍य समाचार राजनीति

राप्रपाको प्रदर्शनमा झडप हुँदा १४ जना घाइते,२ जना प्रहरी नियन्त्रणमा

२७ चैत, काठमाडौं । राप्रपाको प्रदर्शनमा प्रहरीसँगको झडपमा परी राप्रपाका १४ जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   ४० बुँदे माग राखेर प्रदर्शन गर्ने पक्रममा प्रहरीसँग झडप हुँदा राप्रपाकाका १४ जना घाइते भएको र दुई जनालाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी दीपक थापाले जानकारी दिए ।   […]

मुख्‍य समाचार राजनीति

बालुवाटारमा छलफल लम्बिंदा प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ

२७ चैत, काठमाडौं । सभामुखसहित सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ । प्रतिनिधि सभाको बैठक सञ्चालनका विषयमा नेताहरूबीच छलफल चलिरहेको छ । नेपाली कांग्रेस गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गरिरहेको छ । सत्तारुढ दलहरू भने उक्त कुरामा सहमत छैनन् । छानबिन समिति नबन्दासम्म सदन चल्न […]