२९ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार

कोशी सरकारबाट बाहिरियोकोशी सरकार

२६ चैत, मोरङ । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । साथै केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादी संसदीय दलको सोमबार बसेको बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी मन्त्री थिए […]

मुख्‍य समाचार

नेशनल मेडिकल कलेजमा छापा ,   प्रबन्ध निर्देशक र ल्याब प्रमुख पक्राउ

२६ चैत, काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सानबास अन्सारी र ल्याब प्रमुख सञ्जय साह रहेका छन् ।   उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो । मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग […]

मुख्‍य समाचार

हुम्लामा नुन किन्‍न नागरिकता देखाउनु पर्ने

२६ चैत , सिमकोट । हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले नागरिकता पेस गर्दा १० किलो नुन पाउँदै आएका छन् ।   सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकलाई १० किलोका दरले नुन वितरण गर्दै आएको हो ।   उनीहरुलाई नागरिकताको आधारमा प्रतिव्यक्ति १० किलो नुन वितरण गर्दै […]

अनौठो संसार मुख्‍य समाचार

यी हुन् विश्वको सबैभन्दा होचा डाक्टर, यस्तो छ मार्मिक कहानी

२६ चैत , काठमाडौं । संसारमा कुनै पनि चिज गर्न असम्भव छैन भन्ने कुराको ज्यूँदो प्रमाण हुन् २३ वर्षीय गणेश बरैया । निकै होँचो कदका कारण विभेदको सामना गर्नु परेपनि उनी कठीन मेहेनतबाट विश्वकै सबैभन्दा होँचो डाक्टर बन्न सफल भए। भारतको गुजरात राज्यस्थित तलाजा ठालुकामा जन्मिएका गणेशले सानै उमेरदेखि प्रतिकूलताको सामना गर्नुपर्‍यो। जन्मिदा सामान्य नै […]

खेलकुद

इंग्ल्यान्डका ब्याटरको स्थान दिल्लीमा दक्षिण अफ्रिकाका बलरले लिने

२६ चैत ,  एजेन्सी । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लिजाड विलिययम्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ दिल्ली क्यापिटल्सबाट खेल्ने भएका छन् ।   दिल्लीले इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुकको स्थानमा उनलाई टोलीमा समेटेको हो । आक्रामक युवा ब्याटर ब्रुकले पारिवारिक कारण आईपीएल नखेल्ने बताएका थिए ।   विलियम्सले यस आईपीएल खेले वापत ८० लाख […]

मुख्‍य समाचार सूचना प्रविधि

पुरानो फोन बेच्दै हुनुहुन्छ ? यी ५ काम गर्न नबिर्सनुस्…

२६ चैत , काठमाडौं । एउटा सर्भे अनुसार मानिसहरुले औषतमा हरेक १।२ वर्षमा आफ्नो पूरानो फोन बदल्ने गर्दछन् । यसको ठूलो कारण चाहिँ बजारमा हरेक दिन नयाँ फोन सार्वजनिक भइरहेका छन्, जसमा एक से एक नयाँ फिचरहरु उपलब्ध हुन्छन् ।   त्थापि पुराना स्मार्टफोन बिक्री गर्नपनि अहिले सजिलो छ । घरमै बसीबसी अनलाइनबाट समेत आफ्नो […]

मुख्‍य समाचार

गण्डकी सरकारविरुद्ध कांग्रेस सर्वोच्च जाने

२६ चैत, काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ ।   आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सर्वोच्च जाने निर्णय गरेको हो ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार गण्डकी प्रदेशको मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त […]

समाचार

धनगढीमा भाइबे्ट कण्डम सहित एक जना पक्राउ

२६ चैत , धनगढी । कैलालीकाे धनगढीमा भाइबे्ट कण्डम सहित एकजना पक्राउ परेका छन पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१ शिवनगरका पंकज चन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक डीएसपी कविन्द्र सिंह बोहोराले जानकारी दिए । डीएसपी बोहोराका अनुसार उनको साथबाट १४ प्याकेट कण्डम बरामद गरेको र उक्त प्याकेटमा रहेको कण्डमको मूल्‍य कण्डम ६ लाख […]

मुख्‍य समाचार समाज

कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

२६ चैत ,म्याग्दी । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ । कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान र पुण्य प्राप्तिका लागि मुक्तिनाथ मन्दिरको दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागेको हो । कागबेनीस्थित जनशान्ति माविका शिक्षक मनबिर किसानले दिवङ्गत आफन्तको स्मरणमा पिण्डदान र […]

प्रवास

आरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत,बद्री केसीलगायतले आत्मालोचना गर्नुपर्ने

२६ चैत, काठमाडौै । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा समूहले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । आइतबार भर्चुअल माध्यमबाट बसेको शर्मा समूहको बैठकले सर्वोच्चको फैसलाको स्वागत गर्दै सबैले आ–आफ्नो इगो त्यागेर एकताको महाधिवेशन सफल बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । बैठकलाई सम्बोधन गर्दै शर्माले सर्वोच्चको फैसला कसैको हारजित भन्दा पनि संस्थाको भलाइका […]

मनोरन्जन

चर्चित गायक श्रीकृष्णको ‘गार्हो छ हौ मलाई’ सार्वजनिक

२५ काठमाडौं । चर्चित गायक श्रीकृष्ण लुइटेल ‘बोकेदारी’ को नया म्युजिक भिडियो सार्वजनिक भएको छ। पुर्वका चर्चित हास्यव्यङ्ग्य गायक लुइटेलले शुक्रवार उत्त गितको भिडियो आफ्नै आधिकारिक युटुब च्यानल मार्फत सार्वजनिक गरेका हुन । उनकै शब्द शङ्गित र स्वरमा रहेको गितको भिडियो छायान्कन सुमन तामाङ्ग्ले गरेका हुन ।भिडियो मा लुइटेल सहित मिलन सुबेदी अनिशा न्यौपाने, कृष्ण […]

मुख्‍य समाचार विचार

द्वन्द्वपीडितको चित्कार, कहिले सुन्ने सरकार ?

शहीद परिवार तथा द्वन्द प्राभावित सरोकर केन्द्र, दाङ द्वारा राजधानीमा यो चैत्र २५ सदीह अर्जुन चौधरी, शहीद इन्द्र बहादुर चौधरी र शहीद विजय चौधरीको साथै अन्य ज्ञात अज्ञात शहीदहरुको सम्झनामा १९ औं स्मृति सभाको आयोजना गरियो । एमेन्ष्टी ईन्टरनेशनलको सहयोगमा केन्द्रका अध्यक्ष अधिवक्ता सुशिला चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सरोकारवाला तथा अभियन्ताहरुले सरकार द्वारा […]