१ चैत्र २०८२, आईतवार
अन्तर्राष्ट्रिय

इजरायलको आक्रमणबाट गाजामा ८५०० प्यालेस्टिनीको मृत्यु

१३ कात्तिक, काठमाडौं । गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ । इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् । सेभ द चिल्ड्रेनका अनुसार […]

खेलकुद

टी-२० विश्वकप एसिया छनोट : पहिलो दिन चार खेल, नेपालले सिंगापुरसँग खेल्दै

१३ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिता घरेलु टोली नेपालसहित एसियाका उत्कृष्ट ८ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । पहिलो दिन कुल चार खेल हुनेछ । समूह ए मा रहेको घरेलु टोली नेपालले पहिलो खेलमा सिंगापुरसँग खेल्नेछ । यो खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान […]

मुख्‍य समाचार राजनीति समाचार समाज

परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान

१२ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् । अमेरिका भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी जे. ब्लिंकेनसँग वासिङटन डीसीमा भेटवार्ता गर्ने छन् । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीहरूसँग […]

समाचार समाज

इजरायलमा मृत्यु भएका थप ३ नेपालीको शव पहिचान

१२ कात्तिक, काठमाडौं । इजरालयमा प्यालेस्टाइनी समूह हमासको आक्रमणमा पारिएका थप ३ जना नेपालीको शव पहिचान भएको छ । इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा मारिएका थप ३ नेपाली विद्यार्थीको शव पहिचान भएको जानकारी आएको बताएको छ । दूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको पहिचान भएको छ । हमासको आक्रमणमा इजरायलमा […]

अर्थ मुख्‍य समाचार

दशैंमा बैंकिङ प्रणालीबाट ७६ अर्ब बाहिरियाे

१२ असोज, काठमाडौं । दशैंका लागि बैंकिङ प्रणालीबाट करिब ७६ अर्ब रुपैयाँ बाहिरिएको छ । दशैं अगाडि १६ असोजमा करिब ६ खर्ब २० अर्ब रहेको नगद सर्कुलेसन दशैं सकिँदा ६ खर्ब ९६ अर्बसम्म पुगेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । साना र ठूला दरका नोट कति सटही भए भन्ने एकिन तथ्यांक नभएपनि […]

मनोरन्जन समाचार समाज

केञ्जुमा सुब्बाकाे नयाँ गीत ‘हेर मेराे आँखा’मा सार्वजनिक

१२ कात्तिक,काठमाडौं । केञ्जुमा सुब्बाकाे नयाँ गीत ‘हेर मेराे आँखा’मा सार्वजनिक भएकाे छ । गीतलाई एसियन म्युजिक सेन्टरकाे युट्युबबाट सार्वजनिक गरिएकाे हाे । केञ्जुमा सुब्बाकाे शब्द र जुगल डंगाेलकाे संगीत रहेकाे गीतमा पुनाराम भण्डारी र केञ्जुमा सुब्बा स्वयमकाे स्वर रहेकाे छ। हेर्नुहाेस् गीत:

मुख्‍य समाचार राजनीति

संक्रमणकालीन न्यायको प्रक्रियामा सघाउन तयार छौं : राष्ट्रसंघ महासचिव

१२ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा सघाउन तयार रहेको बताएका छन् । तर यो अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडित मैत्री हुनुपर्ने उनले बताए । नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव गुटेरेसले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै […]

अर्थ बैंक–वित्त समाज

१२ दिनमा सुनको मूल्य ५१०० रुपैयाँले बढ्याे

१२ कात्तिक,काठमाडौं । आइतबार सुन चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर स्थिर भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजावी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार पछिल्लो १२ दिनमा ५१०० रुपैयाँले […]

मुख्‍य समाचार राजनीति समाज

राष्ट्रसंघका महासचिवको भ्रमण तालिका : आज उच्चस्तरी वार्ता, मंगलबार संसदमा सम्बोधन

१२ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटरेस चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् । राति एक बजे काठमाडौँ आएका महासचिव गुटरेसले आजै महत्वपूर्ण भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । भ्रमणको पहिलो दिन आज आइतबार उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने छन् […]

कर्णाली प्रदेस समाचार समाचार समाज

काठेपुलले जोडिदै शे-फोक्सुण्डो ताल, पर्यटक आगमन बढ्‍ने

१२ कात्तिक, जाजरकोट । शे-फोक्सुण्डो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसंग आग्रह गरिइएको छ । डोल्पाको सदरमुकाम नजिकै रहेको सुलिगाडबाट सो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण भएमा अझै यहाँ पर्यटक आगमन बढ्ने स्थानीयको भनाइ छ । अहिले जाजरकोट सदरमुकाम तथा मध्यपहाडी लोकमार्ग हुँदै आउने पर्यटक डोल्पाको सदरमुकामसम्म आएर बास बसी अर्को दिन […]

अर्थ मुख्‍य समाचार समाचार समाज

झाडी फाँडेर सामूहिक सुन्तला खेती

१२ कात्तिक, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ कल्लेरीमा २२ वर्षअघिसम्म छ–सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो । विसं २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै विस्थापित भयो । पहिरोपछि कल्लेरीको पाखो उत्तीस, अ‍ैसेलु, वनमारा उम्रिएर झाडीमा परिणत भयो । बादुकमा जन्मिएर हाल बेलायतमा बसोबास गर्ने […]

मुख्‍य समाचार समाचार समाज

दशैं मनाउँदा लागेको ऋण तिर्न त्रिशूली किनारामा सुन खोज्दै बोटेहरू

१२ कात्तिक, तनहुँ। दशैं मनाउँदा लागेको ऋण तिर्न व्यास-१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । ‘दशैंमा जुटाएको दामले घर खर्च भ्याएन । तीस/चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भने, ‘त्यही ऋण खर्च जुटाउन यता […]