म्याग्दीको पन्थोकमा एक दशकदेखि अलपत्र सिँचाइ आयोजना बन्न सुरु
९ वैशाख, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका ५, पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ । सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि निर्माणले गति लिन थालेको हो । ‘तत्कालीन […]











