२७ श्रावण २०८३, बुधबार
मुख्‍य समाचार समाचार समाज

राजदूत भोल्कबाट सीपमेलाको स्थलगत अवलोकन

८ जेठ , काठमाडौँ । नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले काठमाडौँ महानगरपालिकाको आयोजनामा टुँडिखेलमा जारी ‘सीप मेला, २०८१’को आज स्थलगत अवलोकन गरेका छन् । अवलोकनका क्रममा राजदूत भोल्कले तालिमको पाठ्यक्रम, सिकाइ प्रक्रिया, श्रम बजारसँगको सम्बन्ध, साझेदारी र यसपछि सञ्चालन हुने क्रियाकलापका विषयमा जिज्ञासा राखेका थिए। राजदूत भोल्कलाई महानगरका उपप्रमुख सुनिता डङ्गोलले सीप मेला सबैलाई […]

मुख्‍य समाचार राजनीति

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता

८ जेठ, काठमाडौँ । प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’फिर्ता भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले उक्त विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट स्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । सभामुख घिमिरेले उक्त प्रस्तावमाथि विरोधको सूचना भए पेस गर्न आग्रह गरेका थिए । सांसदबाट […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाज

नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी

८ जेठ, कालीकोट । कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–९, मुम्राका ४६ वर्षीय वसन्त लुवार गाउँमा स्थापित नेपाली हाते कागजबाट मनग्य आम्दानी गरिरहेका छन् । पहिले रोजगारीका लागि अर्काको देशमा गएर जोखिमपूर्ण काम गर्नुपरे पनि त्यहाँबाट फर्केर गाउँमै उद्योग स्थापना गर्दा आफूसँगै अन्य युवाले पनि रोजगारी पाएका बताए। उनले स्थानीय केही युवा मिलेर स्थापना गरिएको उद्योगमा हाल […]

मुख्‍य समाचार राजनीति

आफ्ना विरुध्द उठेको प्रश्न सह्य नभएपछि सिरोहिया विरुध्द पक्राउ पूर्जी

८ जेठ , काठमाडौ । नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले पूर्वाग्रह राखेर कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको खुल्न आए त्यो कान्तिपुरको मात्रै लडाइँ नभएर नेपाली कांग्रेसको पनि हुने बताएका छन् । धनुषा जिल्ला अदालतबाट मंगलबार सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको समाचार बाहिरिएसँगै संसद भवन बाहिर सञ्चरकर्मीसँग सांसद पाण्डेले त्यस्तो प्रतिक्रिया दिएका हुन् […]

मुख्‍य समाचार समाज

अज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित

८ जेठ,मोरङ । अज्ञात समूहले केही दिनदेखि बस्तीमा रहेका परालका माचमा आगो लगाउन थालेपछि मोरङ बेलबारीका स्थानीय किसान आतङ्कित बनेका छन् । गत आइतबार मध्यराति एकै गाउँका पाँच स्थानमा रहेका परालको माचमा आगो लगाइएको थियो । त्यसअघि वैशाख २४ गते राति बेलबारी–९ पोखरियाका रमेश कार्कीको परालको माचमा आगो लागेको थियो । स्थानीय सुनिल कार्कीले अन्जानबस […]

मुख्‍य समाचार राजनीति

आरजु र रास्वपा सांसद मनिषबीच भनाभन

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद आरजु देउवा राणा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाबीच सामान्य भनाभन भएको छ । संघीय संसद भवनको बैठक हलमा जाने क्रममा आरजुले रास्वपा सांसद मनिषलाई भेटेर पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाएकी थिइन् । मनिषले कांग्रेस सभापति शेरबहादुर देउवा मात्र होइन, उनकी पत्नी आरजु र छोरामाथि समेत छानबिन […]

मुख्‍य समाचार समाचार

कान्तिपुरका अध्यक्ष कैलास विरुद्ध पक्राउ पुर्जी जारी

८ जेठ , काठमाडौ । कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नागरिकताको विषयमा जिल्ला अदालत धनुषाले उनी विरुद्ध पक्राउ पुर्जीका लागि प्रहरीलाई अनुमति दिएको हो। सिरोहियाको नागरिकतामाथी प्रश्न उठाउदै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो। प्रहरीले पक्राउ पुर्जी जारी नगरी सिरोहिया अदालत गएका थिए। रिट विचाराधिन छ। सिरोहियाले […]

मुख्‍य समाचार

सार्वजनिक खरिदको अवरोध खुलेपछि अन्तर्राष्ट्रिय मेलामा नेपाल सहभागी हुने

८ जेठ , काठमाडौ । नेपालले पर्यटनका अन्तर्राष्ट्रिय मेला तथा फेयरमा सहभागिता जनाउनको लागि अल्पकालीन बाटो खुला भएको छ । अन्तर्राष्ट्रिय कार्यक्रमका सम्बन्धमा कार्यविधि पास नहँुदा विगत आठ महिना देखि अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममा नेपालको सहभागिता हुन सकेको थिएन । कतिपय कार्यक्रममा निजी क्षेत्रका कम्पनीले आफ्नो प्रयासबाटमात्र सहभागिता जनाएका थिए । नेपाल पर्यटन बोर्डको अघिल्लो बोर्ड बैठकले रोकिएका […]

मुख्‍य समाचार

पर्यटकहरूलाई दुःख हैरानी दिने सात जना प्रहरी नियन्त्रणमा

८ जेठ , काठमाडौ । सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दुःख हैरानी दिएको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–४ बस्ने ३८ वर्षीय यमबहादुर बिक, सोही महानगरपालिका–९ बस्नेहरू २८ वर्षीय सागर क्षेत्री, २९ वर्षीय बिक्रम सुनार, २४ वर्षीय अर्जुन सेन्चुरी तथा २० वर्षीय लक्ष्मण सिंह छन् । यस्तै, सोही महानगरपालिका–७ बस्ने २२ […]

मुख्‍य समाचार

विवाहको वहानामा चीनमा मानव बेचबिखन गर्ने महिला पक्राउ

८ जेठ , काठमाडौ । विवाहको वहानामा चीन पुर्याइ मानव वेचविखन गर्ने गरेको अभियोगमा नुवाकोटको किस्पाङ्ग गाउँपालिका १ ठेगाना भई चीनमै बस्दै आएकी ४३ वर्षीया मनमाया घलेलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२७ ठमेलबाट पक्राउ गरेको हो । मनमायाले पीडितलाई चिनियाँ नागरिकसँग विवाह गरेमा […]

बागमती मुख्‍य समाचार

काठमाडौं महानगरले सुरु गर्यो ‘न्याय चौतारी’, चौतारीमै विवाद मिलाइने

८ जेठ , काठमाडौ । काठमाडौं महानगरले सुरु गर्यो ‘न्याय चौतारी’, चौतारीमै विवाद मिलाइने स्थानीय विवाद सामुहिक छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न काठमाडौं महानगरपालिकाले ‘न्याय चौचारी’ कार्यक्रम थालनी गरेको छ । वडा नं. ११ शान्ति पार्कमा वडा महिला सञ्जालले कार्यक्रम थालनी गरेको हो । चौतारीको शुभारम्भ अवसरमा विवादमाथि छलफलको विषय राखिएको थिएन भने चौतारीको उपयोगिता […]

मुख्‍य समाचार राजनीति

कार्यदलको बैठक निष्कर्षविहीन, सदन सुचारु राख्नेबारे कांग्रेस लचक

कार्यदलको बैठक निष्कर्षविहीन, सदन सुचारु राख्नेबारे कांग्रेस लचकसहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन समिति गठन गर्नका लागि कार्यादेश बनाउनका लागि गठित कार्यदलको बैठक निष्कर्षविहीन टुंगिएको छ । यद्यपी आज(मंगलबार)को बैठकमा संसदको गतिरोध अन्त्य गर्न सहमति भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष […]