२७ श्रावण २०८३, बुधबार
मुख्‍य समाचार राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै

९ जेठ , काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको रणनीतिबारे छलफल गर्न केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएका हुन् । बैठक बुधबार दिउँसो ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री […]

खेलकुद मुख्‍य समाचार समाज

कोलकाता नाइट राइडर्स आइपीए क्रिकेटको फाइनलमा

९ जेठ , काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले फाइनलमा स्थान पक्का गरेको छ । शीर्ष स्थामा रहँदै मंगलबार राति पहिलो क्वालीफायर खेलेको कोलकाताले समूहचरणको जस्तै शानदाररुपमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेर फाइनलमा स्थान बनाएको हो । हैदरावादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको […]

मुख्‍य समाचार समाज

कोशी प्रदेशलगायत पहाडी भूभागमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

९ जेठ , काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि […]

अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

९ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ र बिक्री दर १३३ रुपैयाँ ६० पैसा रहेको छ । मंगलबार डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको […]

मुख्‍य समाचार समाचार समाज

कैलाश सिरोहियालाई धनुषा लगियो

८ जेठ, काठमाडौं ।कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा लगिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार पक्राउ परेका सिरोहियालाई धनुषा लगिएको छ। ‘त्यहाँ भीडमा हामीले उहाँकै गाडीमा यहाँ ल्याएका थियौं‌। अहिले प्रहरीको गाडीमा राखेर लगिएको छ। अन द वे हुनुहुन्छ,’ एसपी रेग्मीले भने। सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको […]

मुख्‍य समाचार राजनीति

पक्राउ परेपछि सिरोहियाले भने : रविले अधिनायकवाद देखायो, दुई पासपोर्टमा उनीमाथि पनि वारेन्ट जारी होस्

८ जेठ, काठमाडौं । प्रहरीले पक्राउ गरेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले गृह मन्त्रालयले अधिनायकवाद देखाएको प्रतिक्रिया दिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहित सिरोहियाको कार्यकक्षमा पुगेको प्रहरी टोलीले उनलाई पक्राउ पूर्जी थमाएको थियो । कार्यालयबाट निस्किने क्रममा पत्रकारहरुसँग कुरा गर्दै सिरोहियाले भने, ‘२०६३÷६३ मा ज्यानको बाजी लगाएर […]

मुख्‍य समाचार

समानीकरण अनुदान कटौती हुँदैन प्रधानमन्त्री दाहाल

८ जेठ, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको समानीकरण अनुदान कटौती नहुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नगरपालिका महासंघ र गाउँपालिका महासंघका प्रतिनिधिहरूले मंगलबार गरेको भेटमा उनले समानीकरण अनुदान संवैधानिक अधिकार भएकाले यसलाई कटौती गर्नेबारे संघीय सरकारले कुनै सोच नराखेको बताएका हुन् । उनले भने, ‘समानीकरण […]

मुख्‍य समाचार समाचार समाज

कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ, धनुषा लैजाने तयारी

८ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ परेका छन् । सिरोहियालाई गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वको प्रहरी कान्तिपुर कार्यालय थापाथलीबाटै पक्राउ गरेको हो । उनलाई मंगलबार नै धनुषाको जनकपुर लैजाने तयारी प्रहरीको छ । सिरोहियाले भने सहकारीको वचत रकम हिनामिनाका विषयमा निरन्तर रिपोर्टिङ गरेकाले गृहमन्त्री रवि […]

मुख्‍य समाचार समाचार

सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण

८ जेठ , काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल (एपिएफ)मा सेवारत प्रहरी निरीक्षक सुरज पौडेलले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । एपिएफको इतिहासमा पहिलोपटक सङ्गठनको प्रतिनिधित्व गर्दै उनले यही जेठ ७ गते सोमबार बिहान १० : २० बजे सगरमाथा आरोहण गर्न सफल भएका सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी […]

मुख्‍य समाचार

कति छ तीन उपप्रधानमन्त्रीहरुसँग सम्पति ?

काठमाडौं, ८ जेठ । सरकारले मंगलबार सार्वजनिक गरेको मन्त्रिपरिषद् सदस्यहरुको सम्पत्ति विवरणअनुसार तीन उपप्रधानमन्त्रीहरुमध्ये सबैभन्दा कम सम्पति नारायणकाजी श्रेष्ठको देखिएको छ । दुई उपप्रधानमन्त्री रवि लामिछाने र रघुवीर महासेठले चल अचल सम्पति आफ्नोभन्दा श्रीमतीको नाउँमा धेरै रहेको विवरणमा देखाएका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपको सफाइ दिने क्रममा संसदमा प्रतिपक्षी दलमाथि आक्षेप […]

मुख्‍य समाचार समाचार समाज

कैलाश सिरोहियालाई पक्राउ गर्न कान्तिपुर पुग्यो प्रहरी

८ वैशाख, काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न कान्तिपुरको थापाथलीस्थित कार्यालयमा प्रहरी पुगेको छ । सिरोहियालाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईको टोली कान्तिपुरको कार्यालयमा पुगेको हो । कान्तिपुरको न्युज रुम बाहिर प्रहरीको टोलीले सिरोहियालाई कुरेर बसेको छ । न्युज रुमभित्र सिरोहियाका साथै बरिष्ठ अधिवक्ता शम्भु थापा तथा […]

मुख्‍य समाचार

रोजगारी खोजिदिन मेला आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं, ८ जेठ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान रोजगार मेला  गर्ने भएको छ । श्रममन्त्री डीपी अर्यालले मंगलबार पत्रकार सम्मेलनको गर्दै रोजगारदाता र रोजगारीको खोजी रहेका नेपाली नागरिकबीच पुलको काम गर्नका लागि यही जेठ १७ देखि ३० गतेसम्म ‘श्रमाधान’ रोजगार मेला हुने जानकारी दिएका हुन् । ‘नेपालको परिप्रेक्षमा परिवारको एक जनाले रोजगारी गरेर […]