२७ श्रावण २०८३, बुधबार
मुख्‍य समाचार राजनीति

संसदलाई ब्यारेक बनाइएको नेपाली काँग्रेसको आरोप

८ जेठ , काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सभामुख र सत्तारुढ दलहरुको मिलेमतोमा संसदलाई ब्यारेक बनाइएको आरोप लगाएको छ । सहकारी प्रकरणमा संसदीय छानविन समितिको माग गरेर संसद बैठकमा नाराबाजी गरिरहेको नेपाली काँग्रेसले सभामुख र सत्तारुढ दलहरुको मिलेमतोमा संसदलाई ब्यारेक बनाइएको आरोप लगाएको हो । मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै काँग्रेसका […]

मुख्‍य समाचार समाज

कागेश्वरी मनहरा घटनाः मृतक कृष्णका छोरा चिरेन घाइते अवस्थामा फेला

८ जेठ, काठमाडौँ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा आज बिहान मृत भटिएका ५४ वर्षीय कृष्ण नगरकोटीका छोरा चिरेन नगरकोटी पनि घाइते अवस्थामा फेला परेका छन् । मृतक कृष्णका छोरा पनि ब्लेडले घाँटीमा काटिएको घाइते अवस्थामा भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनले भने, “अनुन्धानका क्रममा चिरेनलाई हिजो […]

पर्यटन मुख्‍य समाचार समाचार

पर्यटन प्रबर्द्धनका लागि अन्नपूर्ण म्याराथन

८ जेठ , गण्डकी । ‘पर्यटनका लागि सबै मौसम’भन्ने मूल नाराका साथ २०७५ सालदेखि सुरू गरिएको अन्नपूर्ण म्याराथनको चौँथो संस्करण आगामी जेठ २१ गते गर्ने गरी तयारी तीव्र पारिएको छ । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा अन्नपूर्ण आरोहण दिवस (जुन ३) का दिन म्याराथन गर्न लागिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका […]

अर्थ मुख्‍य समाचार

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, कारोबार ५ अर्बमाथिको

८ जेठ , काठमाडौ । साताको तेस्रो दिन सेयर बजार परिसूचकले दोहोरो अंकको बढोत्तरी कायम राखेको छ । मंगलबार नेप्से परिसूचक २३.९४ अंकले बढ्दै २११५.९४ विन्दुमा रह्यो ।   १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर ५ अर्ब २० करोड ६२ लाख रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम भने साताको दोस्रो दिनका […]

मुख्‍य समाचार समाचार

पलाञ्चोक भगवती : संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

८ जेठ, काभ्रेपलाञ्चोक । पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अवसरमा ठूलो मेला लाग्छ । जिल्लाको पाँचखाल नगरपालिका–९ स्थित उक्त पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमासमेत परिचित छ । विसं ४२५ मा राजा मानदेव प्रथमको शासनकालमा स्थापित भगवती मन्दिरमा परम्परादेखि संस्कृतिको संरक्षणार्थ मनाइँदै आएको जात्रामा दर्शनार्थी भक्तजनलाई मनोरञ्जन प्रदान […]

मुख्‍य समाचार

जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस् राष्ट्रपति

८ जेठ , काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले विमस्टेकले जलवायु परिवर्तन र हिमाल जोगाउने साझा मुद्दालाई गम्भिरतापूर्वक लिन आग्रह गरेका छन् । राष्ट्रपति पौडेलसँग नेपाल भ्रमणमा हरेका विमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले राष्ट्रपति भवन शीतल निवासमा मंगलबार गरेको शिष्टाचार भेटघाटका क्रममा उनले हिमाल जोगाउने मुद्दामा विमस्टेक गभ्भिर हुु आवश्यक भएको बताएका हुन् । ‘हिमालदेखि सागरसम्म यो क्षेत्रकै […]

मुख्‍य समाचार समाज

दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट १ हजार १ सय बढी लाभान्वित

८ जेठ, दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागार्इं स्मृति अस्पतालमा सञ्चालन गरिएको चारदिने निःशुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले सेवा लिएका छन् । रोटरी क्लब अफ काठमाडौँ वेष्ट, नेपाल अपाङ्ग सङ्घ, अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडौँ, भीमेश्वर नगरपालिका र पशुपति चौलागार्इं स्मृति अस्पताल चरिकोट दोलखाको संयुक्त आयोजनामा भएको शिविरलाई मेड […]

मुख्‍य समाचार समाचार

कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने

८ जेठ :ललितपुर काठमाडौँबाट हेटौँडा जाने कान्तिलोकपथ सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने गरी मर्मत गरिने भएको छ । निर्माण आयोजनाका सूचना अधिकारी तथा इञ्जिनीयर रवीन्द्र महर्जनले विसं २०८० साल चैत १ गतेदेखि बन्द भएको सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले एक हप्ताभित्र झाँक्रीडाँडाबाट छपेलीतर्फ कार्कीबास र काल्चे […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाज

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए

८ जेठ, जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म दुई लाख ५१ हजार एक सय ७२ परिवारले स्वास्थ्य बीमा गराएका छन् । मधेस प्रदेश स्वास्थ्य बीमा बोर्डको कार्यालयका अनुसार मधेस प्रदेशमा पछिल्लो केही समयदेखि क्रमिकरुपमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको छ । सरकारी अस्पतालमा उपचार गराउँदा १० प्रतिशत तथा निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत खर्च […]

मुख्‍य समाचार समाचार

कान्तिपुर अध्यक्ष सिरोहियाको प्रतिवाद : सत्ताशक्तिको दुरुपयोग गर्नेसँग विचलित हुन्नँ

काठमाडौं, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिशोध साँध्न खोजिएको भन्दै गृहमन्त्री रवि लामिछानेको प्रतिवाद गरेका छन् । नागरिकताको विवादमा सिरोहियालाई पक्राउ गर्ने प्रहरीको तयारी छ, जसलाई उनले सहकारी ठगीका कारण पीडित बचतकर्ताहरुको बारेमा निरन्तर समाचार लेखेको प्रतिशोध लिने गृहको तयारीका रुपमा प्रष्ट गरेका छन् । मंगलबार […]

मुख्‍य समाचार समाचार

साइबर सुरक्षासम्बन्धी पूर्वतयारी अभ्यास सम्पन्न

८ जेठ , काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षालाई थप व्यवस्थित गर्ने उद्देश्यले ‘साइबर सुरक्षा पूर्वतयारी अभ्यास’गरेको छ । ‘राष्ट्रिय साइबर डिल–२०२४’नाम दिइएको सो पूर्वतयारी अभ्यासमा संवेदनशील सूचना तथा प्रविधि पूर्वाधारमा कहीँकतैबाट अवान्छनीय गतिविधि भयो वा आक्रमण भयो भने त्यसलाई कसरी प्रतिक्रिया गर्ने वा कसरी सुरक्षित राख्ने भन्ने प्रकृतिको पूर्वतयारी अभ्यास गरिएको […]

मुख्‍य समाचार

जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयन गराउन फिनल्याण्डले  नेपाललाई १३ मिलियन युरो अनुदान दिने

८ जेठ, काठमाडौँ ।जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारले नेपाल सरकारलाई १३ मिलियन युरो अनुदान दिने सम्झौतामा आज हस्ताक्षर भएको छ । यही जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले फिनल्याण्ड सरकारले दिने अनुदान स्विकार गर्ने निर्णय गरे अनुसार मंगलबार दुईपक्षबीच उक्त समझदारीमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव […]