२७ श्रावण २०८३, बुधबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज

१० जेठ, म्याग्दी । मालिका गाउँपालिका–४ फूलबारीमा पक्की नहर निर्माण भएपछि कृषकलाई सिँचाइ गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा रु २५ लाख बजेट विनियोजन गरेको योजना खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत कार्यान्वयन गरेको हो । उपभोक्ता समितिका अध्यक्ष भीमविक्रम मल्लले छ सय ५३ मिटर पक्की […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति

१० जेठ, बागलुङ । कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डको ४४ किलोमिटर सडकमा भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डको ४४ किलोमिटरमा कालोपत्रको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ भने मालढुङ्गा–बलेवाखण्डको १० […]

मुख्‍य समाचार विचार समाचार समाज

साकेला संस्कृतिमा तरङ्गीत हुँदै किराँत राई 

१० जेठ, काठमाडौँ  । ‘साकेला उभौली-२०८१/यलेदोङ-५०८४ को शुभकामना छ !’ वैशाखे पूर्णिमा तिथि भित्रिदै गर्दा सामाजिक सञ्जालहरूमा यही शब्दले ढाकेको छ । काँधमा ढोल भिरेर हातको गजोले दायाँतर्फको तालमा ठोक्दा आउने आवाजलाई ढुङ ढुङ ढुङ सुनिन्छ । त्यतिखेरै बायाँतर्फको गजोले ठोक्दा सुनिन्छ–टुङ टुङ टुङ । दुवैतर्फ एकसाथ ताल मिलाएर सुनिन्छ- ढुङ्कु ढुङ्कु ढुङ्कु । प्रायःगरी […]

मुख्‍य समाचार

‘रेडपाण्डा हेर्न र पर्यटक भुल्याउने माध्यममात्र होइन’

१० जेठ, काठमाडौँ । विश्वमै दुर्लभ मानिएको वन्यजन्तु रेडपाण्डा हेर्न र पर्यटक भुल्याउने माध्यममात्र भएको भनेर बुझ्नु गलत भएको संरक्षणमा लागेका अभियन्ताहरुले बताएका छन् । उनीहरुले रेडपाण्डा इकोसिस्टमसँग जोडिएकाले यसको संरक्षणमा जुट्नुपर्ने उनीहरुको भनाइ छ । रेडपाण्डा संरक्षण दूत समेत रहेका अभिनेता दयाहाङ राईले रेडपाण्डा एक पटक हेर्ने रहर सबैलाई हुनेभएपनि यसलाई रमिताको माध्यम बनाएर […]

मुख्‍य समाचार

बेलायती प्रधानमन्त्रीलाई सगरमाथा आधार शिविर जान मनिषाको निम्तो

१० जेठ, काठमाडौँ । वेलायत भ्रमणमा रहेकी अभिनेत्री मनिषा कोइरालाले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई सगरमाथाको आधार शिविर भ्रमणका लागि निमन्त्रणा दिएको बताएकी छिन् । नेपाल र बेलायतबीच मैत्रीपूर्ण सम्बन्धको एकसय वर्षगाँठ मनाउन प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा सुनकले आयोजना गरेको समारोहमा उपस्थित भएकी मनिषाले सगरमाथा आधार शिविर जानेगरी नेपाल आउन निम्ता दिएको सामाजिक संजालमार्फत जनाएकी […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

सदरमुकाममा नै छैन पक्की पुल

१० जेठ, मनाङ । विकट जिल्ला मनाङको सदरमुकाम चामेमा पक्की पुल नहुँदा आवागमनका लागि काठको पुल निर्माण गरिएकको छ । जिल्लाको मुटुमा मानिएो चामेमा आवतजावत सहज बनाउने उद्देश्यले चामे गाउँपालिका र स्थानीय युवाको सहयोगमा काठेपुल निर्माण गरिएको हो । सडक विस्तारको काम भइरहेको अवस्थामा चामेका चार ठाउँमा काठेपुल निर्माण गरी सञ्चालन भइरहेका छन् । दीर्घकालीन […]

मुख्‍य समाचार

सीता एयरले ठक्कर दिंदा आफ्नै कर्मचारी घाइते

१० जेठ, काठमाडौँ । मुगुस्थित रारा ताल्चा विमान स्थलमा सीता एयरको ठक्करबाट एक जना घाइते भएका छन् । बिहीबार नेपालगन्जका लागि यात्रु भरेर उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिंदा सोही विमानस्थलमा कार्यरत मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते भएका हुन् । भाम विमानका पाइलटलाई विमान उडानका लागि संकेत (कम्युनिकेशन) गरिरहेका […]

मुख्‍य समाचार

विश्वकपका लागि क्यानको प्रारम्भिक टोलीमा को–को परे ?

१० जेठ, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कप महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटको लागि प्रारम्भिक टिम घोषणा गरेको छ । क्यानले बिहीबार २८ खेलाडी सहभागी प्रारम्भिक टोली घोषणा गरेको छ । प्रारम्भिक टोलीमा इन्दु बर्माको कप्तानीमा २८ खेलाडी छानिएको र उनीहरुलाई क्लोज क्याम्पबाट छनोट पश्चात् अन्तिम टोलीमा पुर्याइने क्यानले जनाएको […]

मुख्‍य समाचार

सरकार अधिनायवादतर्फ उन्मुख छ; डा. शेखर कोइराला

१० जेठ , काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद डा.शेखर कोइरालाले सरकार अधिनायवादतर्फउन्मुख रहेको टिप्पणी गरेका छन् । नेता कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने चेतावनी दिंदै कांग्रेसले यो विषयमा सदन र सडक दुवैतर्फ दबाब बढाउने बताए । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा […]

मुख्‍य समाचार

भ्रमपूर्ण विज्ञापन प्रकाशन/प्रसारण नगर्न अपिल

१० जेठ, काठमाडौँ । विज्ञापन बोर्डले पछिल्लो समय सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा भ्रमपूर्ण विज्ञापन प्रकाशन तथा प्रसारण भइरहेको जनाउँदै भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न अपिल गरेको छ । बोर्डले सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा विभिन्न किसिमका चिया, तेल, स्याम्पो, औषधिलगायत वस्तुले विभिन्न रोग निको पार्ने तथा जुनसुकै स्वास्थ्य समस्या पनि समाधान गर्ने भन्दै चर्को मूल्य […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

ढोरपाटनमा दोस्रो याममा १० नाउर र ७ झारलको सिकार

१० जेठ, बागलुङ । धानिक रुपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपानटन सिकार आरक्षमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार भएको छ । दोस्रो सिकार याममा ढोरपाटन आरक्षले सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा ११ नाउर, सात झारल र चार बनेलको सिकार गर्न अनुमति दिएको थियो । अनुमति पाएका तीन बनेलको […]

मुख्‍य समाचार समाचार समाज

शान्तिको कामना र आराधना गरी मनाइयो बुद्ध जन्मजयन्ती

१० जेठ, काठमाडौं। शान्तिका नायक भगवान् गौतम बुद्धको २६४८औँ जन्म जयन्ती घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ । बुद्धको जन्मस्थल लुम्बिनी तथा देशभरका बौद्ध घर, गुम्बा, चैत्य, विहारमा शान्तिको कामना गर्दै भगवान् गौतम बुद्धको २६४८औँ जन्म जयन्ती मनाइएको हो । लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल […]