प्रधानमन्त्रीलाई सुरूङभित्रै कस्ले पुर्यायो सोफा ?
३ वैशाख, काठमाडौं । नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग वारपार छेड्नुअघि अवलोकनमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुरूङभित्र रातो कार्पेटसहित सोफामा स्वागत गरिएको छ । उनलाई सुरुङभित्रै रातो कार्पेट ओछ्याएर स्वागत गरिएको हो । साथै सोफामा बस्ने व्यवस्था मिलाइएको छ । अवलोकनमा सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई पनि सोफामा बस्ने व्यवस्था मिलाइएको छ […]










