बोनिता (कथा)
बोनिता (कथा) -मुना चौधरी, खुसी हुँदै विशाखाको गालामा लुकासले चुम्बन गरे । उनको चुम्बनले विशाखा फतक्कै गलिन् । तिर्खाएको बटुवालाई कसैले पानी पिउन दिएजस्तो । उनले लुकासको चुम्बन शीतल र प्रेमले भरिएको अनुभव गरिन् । उनका कुण्ठित इच्छाहरु सलबलाए । उनको चुम्बनले विशाखाका जिउभरि आगो लागेझैँ भयो । उनले अनौठो ऊर्जा अनुभव गरिन् । उनको […]











