२५ श्रावण २०८३, सोमबार
अर्थ मुख्‍य समाचार समाचार

मध्यकाली गण्डकीलाई नौ अर्ब लगानी जुट्यो

१० असार, म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी नदीमा निर्माण सुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ । आइएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागेको ६६ दशमलव ३ मेगावाट क्षमताको आयोजनामा नबिल बैंक लिका अगुवाइमा छ वाणिज्य बैंकले रु नौ अर्ब १२ करोड लगानी […]

मुख्‍य समाचार समाचार समाज

बिर्तामोड–शनिश्चरे सडक कालोपत्र : स्थानीयवासी खुसी

१० असार, बनियानी । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएको छ । पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिए । “बहुवर्षे योजनाअनुसार सडक निर्माण भइरहेको छ”,उनले भने, “मौसमले साथ दियो भने तीन–चार […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

‘वर्षमा दश जोर लुगा सिलाएर बिक्री गर्दा घरखर्च राम्रैसँग चलेको छ’

१० असार, वेदकोट । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्छन् । राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उहाँले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आएका छन् । दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गर्नुभएको छ । तरकारी हेरचाह गर्न छाप्रो बनाएर बस्नुभएकी उहाँ फुर्सदको समयमा पहिरन […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाज

वीरगञ्जमा खानेपानीको अभाव हुन थालेपछि खानेपानीको लाइन जडान

१० असार, वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा चापाकल सुकेर खानेपानीको चर्को अभाव हुन थालेपछि सर्वसाधारणले खानेपानीको लाइन जडान गर्न थालेका छन् । चालु आर्थिक वर्षको साउनदेखि यही असार ६ गतेसम्मको अवधिमा मात्रै थप दुई हजार आठ सय १० घरधुरीले खानेपानी संस्थान शाखा कार्यालयबाट नयाँ धारा जडान गरेका हुन् । खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जका वितरण […]

मुख्‍य समाचार राजनीति

क्रान्तिदेखि शान्तिसम्म, ऐतिहासिक फोटो प्रदर्शनी’ हुने

१० असार, काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी आयोजना हुने भएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको संयोजनमा यही असार १८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘क्रान्तिदेखि शान्तिसम्म, ऐतिहासिक फोटो प्रदर्शनी’आयोजना हुने बताइएको छ । प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले गणतन्त्र स्थापनाका लागि गिरिजाबाबुले दिनुभएको अथक […]

अर्थ मुख्‍य समाचार समाचार समाज

‘स्वदेशमै ब्रिकेट उत्पादन गर्नेलाई अंकुश र काठ विदेश पठाउन छुट पाउने व्यवस्था मान्य भएन’

१० असार, काठमाडौं । नेपाल सरकारले वन जङ्गलमा खेर गइरहेका दाउरा, वनमारा लगायतका भारत निकासी गर्न पैठारी कर तथा भ्याट छुट दिने व्यवस्थाप्रति जैविक ऊर्जा व्यवसायी संघ नेपाल र नेपाल पलाईउड उत्पादक संघले आपत्ति जनाएको छ । उक्त संघले संयुक्त रूपमा आइतबार पत्रकार सम्मेलन गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ मा स्वदेशमै ब्रिकेट–प्यालेट उत्पादन गर्नलाई अंकुश […]

मुख्‍य समाचार समाज

बागमती प्रदेशमा सातवटा कोसेली घर निर्माण गरी हस्तान्तरण

 १० असार, बागमती । बागमती प्रदेश सरकारको ‘कोसेली घर’कार्यक्रमअन्तर्गत मकवानपुरलगायतका विभिन्न जिल्लामा सात वटा कोसेली घर निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ । हस्तकला तथा स्थानीय कृषिउपजको प्रदर्शनी तथा बिक्रीमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बागमती प्रदेश सरकारले ‘कोसेली घर’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रदेश सरकारको सोही कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०८०÷८१ मा […]

मुख्‍य समाचार समाचार समाज

कर्णाली र सुदूरपश्चिममा पनि फैलियो मनसुन, कोशी, बागमती र गण्डकी प्रदेशमा आज भारी वर्षा हुने

१० असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिक देखि साधारणतया बदली रहने छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागका साथै लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ  । सोमबार बिहानैबाट कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा […]

अर्थ मुख्‍य समाचार

डलरको भाउ स्थिर, युरो घट्दा पाउण्डको मूल्य बढ्यो

१० असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर आइतबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४२ […]

खेलकुद मुख्‍य समाचार

अमेरिकामाथि एकतर्फी जित निकाल्दै इंग्ल्याण्ड टी–२० विश्वकपको सेमिफाइनलमा

१० असार, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा अमेरिकामाथि एकतर्फी जित निकाल्दै इंग्ल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो । इंग्ल्याण्डले जारी विश्वकपकै सर्वाधिक ठूलो १० विकेटको जित निकालेको छ । ब्रिजटाउनमा इंग्ल्याण्डले सेमिफाइनलमा पुग्न १८.४ ओभरमा ११६ रनको लक्ष्य पछ्याउनुपर्ने भएपनि डिफेन्डिङ च्याम्पियनले […]

खेलकुद मुख्‍य समाचार

जर्मनी र स्वीट्जरल्याण्ड युरोको प्रि क्वाटरफाइनलमा

१० असार, काठमाडौं । जर्मनी र स्वीट्जरल्याण्डले युरो २०२४ को प्रि क्वाटरफाइलन (राउन्ड अफ सिक्सटीन)मा स्थान पक्का गरेका छन् । सोमबार बिहान सकिएको खेलमा दुवै टिमले एक –एक गोलको बराबरी खेल्दै एक– एक अंक लिएपछि अन्तिम १६ मा पुग्न सफल भएका हुन् । जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत घरेलु टोली २८ औं मिनेटमा पछि परेको थियो […]

खेलकुद मुख्‍य समाचार

कोपामा अमेरिकाको विजयी सुरुआत

१० असार, काठमाडौं । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिकाले विजयी सुरुआत गरेको छ । समूह सीको पहिलो खेलमा आज अमेरिकाले बोलिभियालाई २–० गोल अन्तरले पराजित गरेको हो । टेक्सासमा भएको खेलमा अमेरिकालाई जिताउन क्रिष्टियन पुलिसिस र फ्लोरिन बालोगुनले एक एक गोल गरे । खेल सुरु भएको तेस्रो मिनेटमै टिमोथी वेहको पासमा पुलिसिसले गोल गर्दै […]