२५ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार राजनीति

सांसद पौडेलको प्रश्न : यो देश सरकारले चलाएको छ कि अन्त कतैबाट चलेको छ ?

१० असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री र रक्षामन्त्रीको अभिव्यक्ति पदीय मर्यादा अनुरुप नरहेको भन्दै आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले सदनमा गृहमन्त्री र रक्षामन्त्रीले पदीय मर्यादा विपरीत रहेर अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीले आफ्नो निर्देशन कसैले मान्दैन भन्नु लज्जाजनक भएको बताए । उनले यो देश सरकारले चलाएको […]

मुख्‍य समाचार समाचार

सहकारी पीडितहरुको आन्दोलनमा राष्ट्रिय जनमोर्चाको एक्येबद्धता

१० असार, काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले आन्दोलनरत सहकारी पीडितहरुको आन्दोलनमा एक्येबद्धता जनाएको छ  । सोमबार माइतीघर मण्डलतामा गएर उनले, लाखौं बचतकर्ताको अर्बौं रकम अपचलन गरिएको भन्दै लामो समयदेखि आन्दोलनरत सहकारी पीडितहरुको आन्दोलनमा एक्येबद्धता जाहेर गरेका हुन् । उनले भने, ‘मैले यो आन्दोलनमा एक्येबद्धता जनाउन चहान्छु । सहकारीबाट देशको अर्थतन्त्र राम्रो हुन्छ भनेर बैंक राख्नु […]

मुख्‍य समाचार राजनीति

विपद् व्यवस्थापनको पूर्वतयारीमा लाग्न सरकारलाई सांसद सापकोटाको आग्रह

१० असार, काठमाडौं । माओवादी केन्द्रका सांसद माधव सापकोटाले सिन्धुपाल्चोकमा गएराति भएको भारी वर्षाले मेलम्ची खोलाको अस्थायी पुल बगाएको भन्दै पूर्व तयारीलाई व्यवस्थित गर्न सरकारसँग माग गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले भारी वर्षाको कारण सिन्धुपाल्चोकका ६ वटा वडाको आवतजावत अवरुद्ध भएको भन्दै हिउँद लागेपछि स्थायी संरचना बनाउने र बर्खामा बाढीले […]

मुख्‍य समाचार समाचार समाज

जंगली च्याउ खाँदा एक जनाको मृत्यु, ४ जना गम्भीर बिरामी

१० असार, मकवानपुर । जंगली च्याउँ खाँदा मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर बिरामी परेका छन् । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–७, स्थित दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा ४५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको हो । शनिबार साँझ जंगलबाट ल्याएको च्याउ खाँदा चेपाङ परिवारका ५ जना गम्भीर बिरामी परेका थिए । […]

मुख्‍य समाचार समाचार समाज

सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

१० असार, काठमाडौं । सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभू चसिडोल बस्ने ३७ वर्षीय विकास राउत रहेका छन् । राउतलाई जिल्ला अदालत काठमाडौंबाट २०६६ पुस २६ गते उक्त मुद्दामा ५ महिना १५ दिन कैद र २५ हजार रूपैयाँ जरिवाना सजाय तोकेको […]

मुख्‍य समाचार राजनीति

संसद् सचिवालयका कर्मचारी आन्दोलित हुँदा संसद संचालनमा कठिनाइ’

१० असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले, संघीय संसद सचिवालयका कर्मचारीहरुको आन्दोलनका कारण संसदको सदु्पयोग गर्न नसएिको उल्लेख गर्दै उनीहरुका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । सोमबारको प्रतिनिभि सभा बैठकमा बोल्दै सांसद कोइरालाले कानूनमन्त्रीको संयोजकत्वमा सहजीकरण समिति बनेको भएपनि कर्मचारी कालोपट्टि बाँधेर आन्दोलनमा बस्नु दुःखद रहेको बताइन् । उनले भनिन् […]

अर्थ मुख्‍य समाचार

सुनचाँदीको मूल्यमा वृद्धि

१० असार, काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य बढेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर कारोबार भैरहेको छ । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

रक्षा सम्झौतामा नजिकिए भारत र बंगलादेश

१० असार, काठमाडौं । भारत र बंगलादेशले समुद्री सुरक्षा, महासागर, अर्थव्यवस्था, अन्तरिक्ष र दुरसञ्चारका क्षेत्रमा सहयोग आदान प्रदान गर्ने सम्झौता गरेका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको भारत भ्रमणको क्रममा दुई देशबीच ती सम्झौता भएका हुन् । यी सम्झौताबाट भारत र बंगलादेश रक्षा सम्झौतामा अलिकति नजिकिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यद्यपि सम्झौताका विस्तृत […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कैलालीमा साढे ५ लाखको अवैध सामान बरामद

१० असार, धनगढी । कैलालीमा साढे पाँच लाखको अवैध सामान बरामद भ‌एको छ । धनगढी उपमहानगरपालिकासहित गोदावरी नगरपालिका र टीकापुर नगरपालिका क्षेत्रबाट भन्सार छलेर भित्र्याइएको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरप् नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए । बोहोराकाअनुसार धनगढीको चौराह, पुरानो भन्सार रोड, बसपार्क, जुगेडा, शहीद गेट, गोदावरी नगरपालिका-२ को रिङरोड […]

मुख्‍य समाचार राजनीति समाज

सरकारी छाप र दस्तखत कीर्तेमा ५ वर्ष कैद सुनाइएका व्यक्ति पक्राउ

१० असार, काठमाडौं । सरकारी छाप तथा दस्तखत कीर्तेमा ५ वर्ष १५ दिन कैद र २५ रुपौयँ जरिवाना सजाय सुनाइएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुका ३७ वर्षीय विकास राउत छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।सरकारी छाप दस्तखत कीर्तेमा काठमाडौं जिल्ला अदालतले २६ […]

मुख्‍य समाचार समाज स्वास्थ्य

महिनावारीका बेला महिलाको छालामा देखिने निलो दाग के हो ?

१० असार, महिनावारीको मासिक चक्रको क्रममा पेट दुख्नु, कमजोर महसुस हुनु र मुड स्विङ हुनु सामान्य समस्या हुन् । तर केही समस्या यस्ता हुनसक्छन्, जसका लक्षण देखिनुको सट्टा महसुस गर्न सकिन्छ । यस्तै एउटा समस्या हो, महिनावारीको समयमा शरीरमा देखिने निलो दाग । महिनावारीको बेलामा चोटपटक लाग्दा महिलाको शरीरमा निलो दाग देखिने गर्छ । सामान्यतया […]

मुख्‍य समाचार राजनीति

निलम्बित अर्याललाई योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने मन्त्रीपरिषद्को निणर्य

१० असार,काठमाडौं । सरकारले मुख्यसचिवबाट निलम्बित बैकुण्ठ अर्यालको राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । अन्तःशुल्क स्टिकर खरिद प्रकृयामा भ्रष्टाचार आरोपित निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई सरकारले आज राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने निणर्य गरेको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेण्ीको मुख्यसचिवसरहको विशेष पद सिर्जना […]