सुहाङलाई साढे ३ हजार मतको अग्रता, डम्बरलाई पछ्याउँदै डकेन्द्र
१७ वैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता अन्तर बढाउँदै लगेका छन् । फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाका सबै वडा र माङसेबुङ वडा नम्बर १ को मत गणना सकिँदासम्म नेम्वाङ साढे ३ हजार मतले अगाडि छन् । नेम्वाङले ११ हजार ७८ मत पाएका छन् भने उनलाई पछ्याइरहेका […]











