२ जेष्ठ २०८१, बुधबार
राजनीति

बझाङमा फेरि एमालेको अग्रता

१७ वैशाख, काठमाडौं । बझाङको प्रदेश सभा उपनिर्वाचनमा नेकपा एमालेले फेरि अग्रता लिएको छ ।

एमालेका दमनबहादुर भण्डारीले ९ मतको अग्रता लिएका हुन् ।

भण्डारीले ९ हजार ८८९ मत पाउँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८८० मत पाएका छन् ।

तेस्रोमा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ६६३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ४०५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्