२ चैत्र २०८२, सोमबार
पर्यटन मुख्‍य समाचार समाचार

खेल पर्यटन प्रवर्धन गर्न सोलुखुम्बुमा अन्तर्राष्ट्रिय‘रक क्लाइमिङ’प्रतियोगिता

२७ वैशाख, काठमाडौँ । खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक क्लाइम्बिङ’ मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सोलुखुम्बुको महभिरमा आगामी असार ३ र ४ गते अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता […]

मुख्‍य समाचार समाचार समाज

‘क्या कूल हे हम’ निर्देशक संगीतको निधन

२७ वैशाख , काठमाडौं । बलिउड फिल्म ‘क्या कूल हे हम’, ‘जोर’ र ‘यमला पगला दीवाना २’ का निर्देशक संगीत सिवनको निधन भएको छ । हिन्दी फिल्मका अलावा मलयालम फिल्मका निर्देशकसमेत रहेका उनको ६१ वर्षको उमेरमा निधन भएको हो ।   संगीतलाई हालै मात्र मुम्बईको अस्पतालमा भर्ना गरिएको थियो । उनले अस्पतालमै मे ८ मा […]

मनोरन्जन मुख्‍य समाचार समाचार

‘पूर्ण बहादुरको सारङ्गी’मा मुकुन अनुबन्धित

२७ वैशाख , काठमाडौं । अभिनेता मुकुन भुषाल फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएका छन् । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि निर्माणपक्षले मुकुनसँग लिखित सम्झौता गरेको हो ।   निर्माण पक्षले मुकुनकोे भूमिकाको बारेमा खुलाएको छैन । उसले बाँकी अन्य कलाकारको अनुबन्धपछि मात्र भूमिका खुलाइने जानकारी दिएको छ । […]

गण्डकी प्रदेस समाचार मनोरन्जन मुख्‍य समाचार समाचार समाज

तनहुँमा चलचित्र निर्माण कार्यशाला

२७ वैशाख, तनहुँ । जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ । दोस्रो विश्वयुद्धमा रणकौशल प्रदर्शन गरेर भिक्टोरिया क्रसबाट सम्मान्ति नेत्रबहादुर थापा मगरको गाउँलाई प्रवद्र्धन तथा आदिवासी चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले  आयोजित कार्यशालामा छवटा लघु चलचित्र निर्माण गरिएको छ । चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा आदिवासी […]

मुख्‍य समाचार राजनीति समाचार

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै,

२७ वैशाख , काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक केहीबेरमा बस्दैछ । सभापति शेरबहादुर देउवाले अहिले बिहान १० बजेका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका हुन् । पार्टीका नेता, पूर्वमन्त्री एवं प्रजातान्त्रिक योद्धा सूर्यमान गुरुङको मंगलबार ८४ वर्षको उमेरमा निधन भएको र गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बस्न […]

कोशी प्रदेस समाचार

कोशीको मुख्यमन्त्रीमा दाबीपेश गर्दै हिक्मत कार्की, केदार कार्की अदालत जाने

२७ वैशाख ,विराटनगर । कोशी प्रदेशमा सत्ता गठबन्धन दलबाट नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई पदमुक्त गर्दै बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै सत्ता गठबन्धनले हिक्मतकुमार कार्कीलाई अघि बढाउन लागेको हो । गठबन्धनले बिहीबार विहान १० बजे नै […]

अन्तर्वार्ता मुख्‍य समाचार समाचार समाज

इरानी निर्देशक मोहम्मदलाई आठ वर्षको जेल सजाय

२७ वैशाख , काठमाडौं । असन्तुष्ट इरानी निर्देशक मोहम्मद रसूलोफलाई इरानी अदालतले आठ वर्षको जेल सजाय सुनाएको छ । जेल सजायसँगै उनलाई जरिवाना, सम्पत्ति जफत गरेर कोर्रा मार्न पनि आदेश दिएको छ । रसूलोफका वकिल बाबाक पकनियाले बुधबार एक्स(ट्वीटर)मा एक पोस्ट लेख्दै अदालतको आदेशबारे जानकारी दिएका छन् । पकनियाका अनुसार अदालतको फैसला इस्लामिक रिवोल्यूशन कोर्टको […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कालोसूचीमा राख्न २७ ठेकेदार कम्पनीलाई स्पष्टिकरण सोधियो

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका २७ ठेकदार कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ । सार्वजनिक निकायहरुले कालो सूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण मागिएको थियो । तर, उक्त अवधिभित्र स्पष्टीकरण नबुझाएपछि पुनः ७ दिनको म्याद दिएर […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

म्याग्दीमा १८ वर्षपछि सडक कालोपत्र

२७ वैशाख, म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्रि सडक कालोपत्र गरेको हो । उपल्लो दरवाङका बासिन्दा हीराबहादुर पुनले करिब दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्ति मिलेको […]

खेलकुद मुख्‍य समाचार समाचार

सहानाप्रधान स्मृति यु–१९ भलिबलको तयारी

२७ वैशाख , काठमाडौं । नेपाल भलिबल संघको व्यवस्थापनतथा सहानाप्रधान प्रतिष्ठानको आयोजनामा प्रथम सहानाप्रधान स्मृति पुरुष तथा महिला भलिबल प्रतियोगिता असार ९ गतेदेखि हुने भएको छ । प्रतियोगिताका लागि प्रतिष्ठान र भलिबल संघबीच बुधबार सम्झौताभएको छ । प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाक्री र भलिबल संघका अध्यक्षजितेन्द्रबहादुर चन्दले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार भलिबल संघले प्रतियोगिताको व्यवस्थापन […]

मुख्‍य समाचार समाचार

त्रिविमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

२७ वैशाख, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो । विश्वविद्यालयले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा प्रणालीमा विकेन्द्रीकरणको प्रक्रियालाई अझ सरलीकरण गर्ने निर्र्णय गरिसकेको छ । त्रिविका रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालले विश्वविद्यालयलाई प्रतिस्पर्धी, […]

मुख्‍य समाचार समाचार समाज

खोटाङको जालपामा ५ शय्याको ‘जनसेवा नगर अस्पताल’स्थापना

२७ वैशाख, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’स्थापना भएको छ । अस्पताल स्थापनासँगै विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भएको छ । जनसेवा समाज नेपाल जालपाले सञ्चालन गर्दै आएको १५ शय्याको जनसेवा सामुदायिक अस्पताललाई नगर अस्पतालमा रुपान्तरण गरेर सेवा प्रवाह गरिएको वडा नं.–१२ का अध्यक्ष दानबहादुर राईले बताए । जालपाका स्थानीयले […]