२ चैत्र २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

जलवायु परिवर्तनको असर: बरफमा परिणत हुँदैछन् हिमनदी

२८ वैशाख, काठमाडौं । भेनेजुएला आफ्ना सबै हिमनदीहरू गुमाउने अवस्थामा पुगेको छ । जलवायु वैज्ञानिकहरूले आफ्नो अन्तिम हिमनदीहरूलाई बरफ क्षेत्रमा परिणत गरेका छन् । इन्टरनेशनल क्रायोस्फियर क्लाइमेट इनिसिएटिभ (आइसीसीआई), वैज्ञानिक वकालत गर्ने संस्थाले दक्षिण अमेरिकी राष्ट्रको एकमात्र बाँकी रहेको हिमनदी -हम्बोल्टमा– ‘ग्लेशियरको रूपमा वर्गीकृत गर्न धेरै सानो’ भएको छ । ‘जलवायु परिवर्तनका कारण भेनेजुएलाले पछिल्लो […]

मुख्‍य समाचार

बन्यो मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक, ढुवानी र निकासीमा सहज

२८ वैशाख, म्याग्दी। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो । गाउँपालिकाको केन्द्र लोमान्थाङबाट ढिङगर–चुमजुङ–न्याम्डो हुँदै […]

बैंक–वित्त

रामेछापमा एक महिनामा ४ हजार ५ सय हेक्टर वन सखाप

२८ वैशाख, रामेछाप । एक महिनामा रामेछापका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ । सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ । उक्त कार्यालयका वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट एक सय ५५ सामुदायिक र कबुलियत वनमा […]

मुख्‍य समाचार समाचार समाज

कोशी, लुम्बिनी प्रदेशका साथै देशका पहाडी क्षेत्रमा वर्षा हुने

२८ वैशाख, काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो कोशी र […]

खेलकुद मुख्‍य समाचार

आइपीएलमा पञ्जाब किंग्सविरुद्ध बेंग्लुरुको फराकिलो जित

२८ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लुरुले फराकिलो जित निकालेको छ । बिहीबार राति पञ्जाब किंग्सविरुद्ध बेंग्लुरुले ६० रनको जित दर्ता गरेको हो । घरेलु टोली पञ्जाबका कप्तान साम कुरानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे पनि आरसीबीका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्दै पञ्जाबलाई २४२ रनको कठिन लक्ष्य दिएका थिए […]

मुख्‍य समाचार समाचार समाज

आज अक्षय तृतीया मनाइँदै

२८ वैशाख, काठमाडौँ। आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौँको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ । धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म […]

राजनीति

आजबाट सुरु हुँदैछ संसदको बजेट अधिवेशन

२८ वैशाख, काठमाडौं । संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठक आज दिउँसो दुई बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने छ । आज पहिलो दिनको बैठक भएकाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

सत्तामा हिक्मत, सर्वोच्चमा केदार : कहिले बन्छ दीगो सरकार ?

२२ भदौमा दोस्रो पटक मुख्यमन्त्री बनेका कार्की २७ बैशाखमा तेस्रो पटक मुख्यमन्त्री बनेका हुन् । उनी तीन पटक मुख्यमन्त्री नियुक्त हुँदा संविधानका धारा १६८ को उपधारा २, ३ र ५ प्रयोग भएका छन् । तर हिक्मतको नियुक्तिविरूघ निवर्तमान मुख्यमन्त्री केदार कार्की भने सर्वोच्चमा मुद्दा हालेका छन् ।

मुख्‍य समाचार राजनीति

विराटनगरमा प्रदेश प्रमुख खापुङको पुत्ला जलाइयो

२७ वैशाख, विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर कमिटीले कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको पुत्ला जलाएको छ । असंवैधानिक रुपमा नयाँ सरकार आह्वान गरेको विरोधमा बिहीबार बेलुका खापुङको पुत्ला जलाएको हो । नेपाली कांग्रेस विराटनगर महानगर कमिटीका सभापति दिपक चापागाइँले प्रदेश प्रमुखले मध्यरातमा सरकार गठनका लागि पत्र पठाउनु गलत अभ्यास भएको विरोधमा प्रदर्शन र […]

मुख्‍य समाचार समाचार समाज

बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी

२७ वैशाख, काठमाडौं । बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको सीआईबी प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए । उनका […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

झापामा ६५ वर्षमाथिका सबै पत्रकारलाई औषधोपचार खर्च

२६ वैशाख, झापा । झापामा ६५ वर्ष उमेर पारगरेका अग्रज पत्रकारलाई सम्मानसहित औषधि उपचार खर्च प्रदान गर्न थालिएको छ । पत्रकार महासङ्घ झापा शाखाले यसै वर्षदेखि सामाजिक सुरक्षा योजना अन्तर्गत ज्येष्ठ पत्रकारलाई सो खर्च प्रदान गर्न थालेको हो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले ८० वर्षभन्दा माथि उमेर समूहकालाई वार्षिक रु २० हजार […]

मुख्‍य समाचार सूचना प्रविधि

गुगललाई टक्कर दिन आउँदैछ च्याट जिपिटी सर्च इन्जिन

२७ वैशाख, काठमाडौं । लोकप्रिय एआई च्याट टूल च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईले आफ्नो सर्च इन्जिन ल्याउने तयारी गरिरहेको छ । उक्त सर्च इन्जिनको नाम च्याट जिपिटी सर्च इन्जिन हुने बताइएको छ। वाइ कम्बिनेटरके ह्याकर न्यूज कम्युनिटीका अनुसार ओपनएआईले एउटा प्रमाणपत्र प्राप्त गर्नुका साथै एउथा नयाँ डोमेन नाम search.chatgpt.com पनि दर्ता गरेको छ । […]