‘नेपालमै गुणस्तरीय शिक्षाको व्यवस्था गरी विदेशीने विद्यार्थीलाई रोक्नुपर्छ’
१८ असार, काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि विदेश जानुनपर्ने गरी नेपालमै गुणस्तरीय शिक्षाको व्यवस्था मिलाइनुपर्नेमा सरोकार भएकाहरुले जोड दिएका छन् । स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा विसं २०६९ असार १८ गते स्थापना भएको जिपी कोइराला मेमोरियल कलेजको १३औँ वार्षिकोत्सव समारोहमा सहभागी शिक्षा एवं राजनीतिक क्षेत्रका व्यक्तित्वहरु त्यस्तो जोड दिएका हुन् । उनीहरुले नेपाली विद्यार्थीलाई देशमै […]










