सुनकोशी तथा नारायणीमा जल यातायात सुरू गर्ने सरकारको घोषणा
१ जेठ, काठमाडौं । सरकारले जल यातायात सुरू गर्ने घोषणा गरिएको छ । मंगलवार संघीय ससदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले सुनकोशी तथा नारायणी नदीमा टर्मिनल सहितको जल यातायात सञ्चालन गर्ने घोषणा गरे । उनले दुई ठूला नदी तोक्दै जल यातायातको तयारी गर्ने […]










