१२ आश्विन २०८३, सोमबार
मधेश मुख्‍य समाचार समाचार

सर्लाहीबाट ११ हजार विद्यार्थीले एसईई दिँदै

सर्लाही । सर्लाहीबाट यस वर्ष माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा करिब ११ हजार विद्यार्थी सहभागी हुने भएका छन् । आगामी चैत १९ गतेदेखि देशभर एकसाथ सुरु हुने परीक्षामा जिल्लाबाट कुल ११ हजार ३७१ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई मलङ्गवाले जनाएको छ । इकाईका अनुसार नियमिततर्फ १० हजार २८५ र ग्रेड वृद्धितर्फ १ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सहयोग गरेकोमा एमालेलाई प्रधानमन्त्री काकीद्वारा धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिएकी छन् । प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै धन्यवाद दिएकी हुन् । प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई बालुवाटार आमन्त्रण गरेकी थिइन् । जसअनुसार एमाले नेता त्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयनमा आए अर्थतन्त्र सुध्रिन्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक सुधार र लगानीको वातावरण निर्माणका लागि निजी क्षेत्रले निरन्तर वकालत गरिरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित स्थिर सरकार र आर्थिक नीति सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई अर्थतन्त्रको ‘इन्जिन’ का रूपमा स्वीकार गरिनु सकारात्मक भएको उल्लेख गरेका हुन् । अध्यक्ष ढकालले […]

मधेश मुख्‍य समाचार समाचार समाज

हावाहुरीको वितण्डास् रौतहटमा पकेट क्षेत्रकै मकै बाली सखाप, किसान मर्कामा

रौतहट । सोमबार बेलुका आएको विनाशकारी हावाहुरीले रौतहटका विभिन्न स्थानमा लगाइएको मकै बालीमा व्यापक क्षति पु¥याएको छ । घोगा लाग्ने बेलाको मकै बोटै ढलेर सोत्तर भएपछि यहाँका किसानहरू निकै चिन्तित बनेका छन् । विशेष गरी जिल्लाको मकै पकेट क्षेत्र मानिने चन्द्रपुर, गुजरा र बृदावन नगरपालिकामा हुरीले बढी क्षति गरेको छ । सोमबार बेलुका करिब १० […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

आज घोडेजात्रा पर्व मनाइँद

काठमाडौं । आज घोडेजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिएकाे छ । नेपाली सेनाबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्नेछ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रुपमा घोडे जात्रा मनाउने […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेश लगायत गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । कोशी र लुम्बिनी प्रदेश लगायत बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्तया सफा रहेको […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बर्दिया कारागारमा रासन र फोन सुविधा कटौती, प्रशासन भन्छ: दुरुपयोग रोकिएको हो

बर्दिया । बर्दिया जिल्ला कारागारमा कैदीबन्दीहरूले पाउँदै आएको फोन र रासन सुविधामा कटौती भएपछि उनीहरू र उनीहरूका आफन्तहरू समस्यामा परेका छन् । निर्वाचनको समय पारेर कारागार प्रशासनले फोन संख्या घटाएको र दैनिक उपलब्ध गराइने चामलको परिमाणमा समेत कमी गरेको भन्दै आफन्तहरूले गुनासो गरेका हुन् । फोनका लागि घण्टौं प्रतीक्षा कैदीबन्दीका आफन्तहरूका अनुसार, यसअघि उपलब्ध रहेका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रामेछापमा १० वर्ष यताकै ठुला हावा– हुरी : विद्यालयका छाना उडे, विद्युत सेवा अवरुद्ध

रामेछाप । सोमबार साँझ चलेको हावा–हुरीले रामेछाप जिल्लाका विभिन्न स्थानमा व्यापक क्षति पु¥याएको छ । हावा–हुरीका कारण व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुगेको स्थानीयले बताएका छन् । साँझ आएको तीव्र हावाले घर तथा सार्वजनिक भवनका छाना उडाएको छ भने कतिपय संरचना आंशिक रूपमा भत्किएका छन् । दोरम्बाशैलुङ गाउँपालिका–२ दोरम्बास्थित काकलिङ माविको एक भवनको छानो पूर्ण […]

बागमती मुख्‍य समाचार समाचार

नेपालमा जर्मन प्रविधि भित्रर्याउन ‘ज्ञान साझेदारी’ कार्यक्रम सम्पन्न, संयुक्त लगानीमा जोड

काठमाडौं ।नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल जर्मन उद्योग वाणिज्य संघ (एनजिसिसिआइ) को आयोजनामा भएको उक्त कार्यक्रममा नेपालमा जर्मन प्रविधिको प्रयोग र लगानीका सम्भावनाबारे गहन छलफल भएको छ । बिरा फर्निचरमा आयोजित उक्त कार्यक्रममा ‘माइक्रो इन्टरनेसनल नेपाल’ र […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराएका छन् । मंगलबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारसम्मेलन गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारको पहलमा सुरु भएको र छलफलको क्रममा रहेको विभिन्न ५१ वटा कामहरुबारे जानकारी गराएका छन् । उनले मुख्यतः […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रास्वपाको सरकारलाई हामीले खबरदारी गर्न सक्नुपर्छ : डा.वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाले पाएको ४८ प्रतिशत भोट असाध्यै गरुङ्गो वैधता भएको भन्दै त्यसलाई सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने बताएका छन् । मंगलबार ललितपुरमा आयोजित रास्वपाका सांसदहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले जनताको मतादेशले सबैलाई ऐतिहासिक बोध हुने बताएका हुन् । उनले भने, ‘अहिले हाम्रो स्थिति लगभग दुई तिहाई छ । […]

बागमती मुख्‍य समाचार विशेष समाचार

राष्ट्रपतिद्वारा केपी ओलीका परिवारप्रति समवेदना व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । राष्ट्रपति पौडेल आज ओली निवासमा पुगी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । शोकको यस घडीमा उनले शोकाकुल परिवारजन, विशेषगरी अध्यक्ष ओली र उनका आफन्तजनमा धैर्यधारण गर्ने शक्ति […]