१२ आश्विन २०८३, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार

‘धर्मशास्त्रको पर्याप्त ज्ञानबिना ज्योतिष सम्बन्धी अभिव्यक्ति दिँदा विवाद र आपत्ति उत्पन्न हुने’

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईले ज्योतिष र धर्मशास्त्रबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताएका छन् । बिहीबार आयोजित ‘ज्योतिष दिवस समारोह–२०८२’ मा बोल्दै उनले धर्मशास्त्रको पर्याप्त ज्ञानबिना ज्योतिष सम्बन्धी अभिव्यक्ति दिँदा विवाद र आपत्ति उत्पन्न हुने बताएका हुन् । उनले पछिल्लो समय धेरै व्यक्तिहरूले विषयवस्तु नबुझीकन धारणा सार्वजनिक गर्ने प्रवृत्ति बढेको उल्लेख […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

काठमाडौँ पहिलाे ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ महानगर घोषणा हुँदै

काठमाडौँ। काठमाडौँ महानगरपालिकालाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त महानगर’ घोषणा गर्ने तयारी तथा घोषणापछिकाे संस्थागत र सामाजिक व्यवस्थापनका विषयमा मंगलबार विचार विमर्श गरिएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीसँगै अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो। छलफलमा कार्यवाहक प्रमुख डंगोलले घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसलाई दीर्घकालीन रूपमा कायम राख्न आवश्यक कानुनी, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘प्रचण्डले हल नगरेको टिआरसी, अब रवि–बालेनको काँधमा’

‘जनताको ‘सप्ट बिद्रोह’लाई सबैले आत्मसाथ गर्दै राष्ट्र घातमा खबरदारी गर्नुपर्छ’ काठमाडौं । जनयुद्धकालीन मुद्दाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी)मार्फत हल गर्न प्रचण्डसहितका पुराना दलहरु चुकेको र त्यसको जिम्मा रबि–बानेलको काँधमा आएको वक्ताहरुले बताएका छन् । बिहीबार राजधानीमा अखिल नेपाल जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले रास्वपा नेतृत्व सरकारका राम्रा कार्यमा साथ दिनेसमेत बताएका छन् […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘पुष्प व्यवसायलाई विदेशी बजारसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता विकास गर्न आवश्यक’

काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले पुष्प व्यवसायलाई विदेशी बजारसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा २७ औं फ्लोरा एक्स्पोको उद्घाटन गर्दै उनले पुष्प व्यवसाय पनि प्रतिस्पर्धी क्षेत्र भएको उल्लेख गर्दै यस क्षेत्रमा संलग्न साना व्यवसायीलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले विदेशी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न र इन्धन भण्डारण क्षमता बढाउन माग

काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रको सुधारमा ध्यान दिन आग्रह गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सार्वजनिक यातायात क्षेत्रसँग सम्बन्धित पत्रकार सम्मेलनको आयोजना गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति आपत्ति समेत जनाए । विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई बधाई ज्ञापन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण

काठमाडौं । पर्यटकहरूको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन र सहज मोबिलिटीका लागि नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ । नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बोर्डका अध्यक्षसमेत रहेका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

काठमाडौं महानगर र स्वास्थ्य संस्थाहरुबीच सहकार्य सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिका र थापाथली परोपकार तथा प्रस्तुती गृह, नेपाल आँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता भएको छ । स्वास्थ्य तथा सामुदायिक सहयोग सम्बन्धी काम गर्न बिहीबार सम्झौता भएको हो । उक्त सम्झौतापछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि विभिन्न हेल्प सेन्टरहरूसँग सहकार्य गरेको बताइन् । ‘हामीलाई काम गर्नका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जुनसुकै देशमा निर्वाचन बाहेक अन्य विकल्प नै छैन् : आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन गर्न बाहेक अरू विकल्प नभएको बताएका छन् । समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान कार्यक्रम पछि बोल्दै आयुक्त भण्डारीले भड्किएका मुलुकलाई अनुशासन र लयमा समेट्न निर्वाचन गर्ने बाहेक अरू विकल्प नभएको हुन् । उनले भने, ‘निर्वाचन बाहेक अरू विकल्प नभएकाले भड्किएका मुलुकले अनुशासन र लयलाई एउटा लयभित्र […]

अन्तर्राष्ट्रिय बागमती विशेष समाचार

अमेरिकी, इजरायली दूतावास र इरानी कन्सुलेट अगाडी प्रदर्शन

काठमाडौं । २८ फेब्रुवरी २०२६ मा इजरायल र अमेरिकाले इरानमा हवाइ आक्रमण गरेपश्चात जारी अमेरिका÷इजरायल र इरानबीचको युद्ध तत्काल अन्त्य गरि शान्ति प्रवद्र्धनका लागि विशेष पहल गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित अमेरिका, इजरायलका राजदुताबास र इरानको कन्सुलेट कार्यालय अगाडी एकै दिन प्रदर्शन गरेको छ । ‘अमेरिकाः आक्रमणकारी भुमिका बन्द गर । अरु […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

शुक्रबार काठमाडौंमा बहुगन्तव्य शैक्षिक मेला हुने

काठमाडौं । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘बहुगन्तव्य शैक्षिक मेला’ हुने भएको छ । गोरेटो एजुकेसन कन्सल्टेन्सीको आयोजनामा भोली शुक्रबार बागबजारस्थित सल्यान हाउसमा मेला आयोजना गर्न लागेको हो । गोरेटोका मुख्य कार्यकारी अधिकृत (सीईओ) धिरज कँडेलका अनुसार मेला बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । मेलामा विशेषगरी अस्ट्रेलिया, […]

कर्णाली मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने

जुम्ला । प्रधानमन्त्री सुशीला कार्की कर्णाली भ्रमणका लागि जुम्ला पुगेकी छिन् । मुगुको रारा ताल भ्रमण सकेर उनी जुम्ला पुगेकी हुन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार उनी रारा तालको अवलोकनपछि जुम्ला पुगेकी हुन् । प्रधानमन्त्रीको औपचारिक कार्यक्रम कुनै नभए पनि रारा भ्रमणपछि प्रधानमन्त्री कार्की एक दिन जुम्लामा बास बसेर भोलि बिहान चन्दननाथ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

समानुपातिक सांसदलाई आयोगद्वारा प्रमाणपत्र प्रदान

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ । बिहीबार आयोगमा आयोजित विशेष समारोहकाबीच आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले समानुपातिकतर्फका सांसदहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् । समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) […]