१२ आश्विन २०८३, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

भूमिका श्रेष्ठ भन्छिन् : जिम्मेवारी थपियो, अब थप शसक्त बन्नेछु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक कोटामा निर्वाचित भएकी भूमिका श्रेष्ठले आफ्नो जिम्मेवारी थप बढेको बताएकी छन् । उनी लैङ्गिक तथा यौनिक अख्पसंङख्यक समुदायबाट ट्रान्सजेन्डर महिलाका रुपमा पहिलो पटक संसदमा पुगेकी हुन् । नेपाल न्यूज बैंकसँग कुरा गर्दै श्रेष्ठले आफ्नो जिम्मेवारी थपिएको हुनाले अब थप मेहेनत गर्ने बोला आएको बताउँदै सदनमा आफ्नो सहभागिता सकारात्मक […]

बागमती मुख्‍य समाचार समाचार

निर्वाचन आयोगप्रति गरिएको टिप्पणीप्रति आयोगको आपत्ति

काठमाडौँ । निर्वाचन आयोगले एक टेलिभिजन कार्यक्रममा आयोग र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलाई जोडेर गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले सोमबार विज्ञप्ति गर्दै चैत १ गते कान्तिपुर टेलिभिजनमा प्रसारित सरोकार कार्यक्रममा राजनीतिक दलका जिम्मेवार व्यक्तिबाट गरिएको टिप्पणीप्रति आपत्ति जनाएको हो । आयोगका अनुसार उसले गर्ने सबै निर्णय नेपालको संविधान, प्रचलित कानुन तथा […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी, ३ चैत ः सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारीले ९६ प्रतिशत ढडेलोको कारण मानवीय लापरवाही भएको पाइएको बताए । घाँस पलाउने बाहना, अवैध […]

कोशी मुख्‍य समाचार समाचार समाज

हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर गाईघाट, ३ चैत : उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार सोमबार साँझ आएको हुरीबाट कटारी–८ थलियाटारका ४९ वर्षीया मीनामाया तामाङको कुटमेरो रुखको हाँगाले लागेर मृत्यु भएको छ । यस्तै कटारी–५ […]

बागमती मुख्‍य समाचार समाचार

एनआरएनको महाख्यान :बीउको आदर्शदेखि सत्ताको दलदलसम्म

भीम उदासको यो पुस्तक पढिरहँदा मलाई एउटा अनौठो आभास भयो । कुनै पनि महान् अभियानको जन्म एउटा सानो छटपटीबाट हुन्छ । लेखक जब अर्मेनियाको सुख्खा माटोमा उभिएर विश्वभरिका नेपालीको सामथ्र्यलाई जोड्ने सपना देख्नुहुन्छ, त्यो कुनै महत्त्वाकांक्षा थिएन, त्यो त एउटा ‘हुटहुटी’ थियो । एउटा यस्तो हुटहुटी, जसले पराई देशमा परिचयको संकट भोगिरहेका नेपालीलाई एउटै छानामुनि […]

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयामा कारोबार भएको थियो । यस्तै, चाँदीको पनि मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ […]

बागमती मुख्‍य समाचार समाचार समाज

इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी

सुर्खेत । बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको हत्या प्रकरणमा जोडिएका अभियुक्तको बयान सकिएको प्रहरीले जनाएको छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको उक्त घटनामा नाबालकहरूको बयान सकिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए । पक्राउ परेका एक नाबालकले दुई वर्षदेखि इनिशासंग प्रेम सम्बन्धमा रहेको बयान दिएका छन् । उनले आफूहरूबिच शारीरिक सम्बन्ध भएको र रक्तश्राव […]

कोशी मुख्‍य समाचार समाचार

भव्य बन्दै कोशी एक्सिलेन्स अवार्ड २०२६ : सहभागीलाई सोल्टी वेस्टेन्डको विशेष सुविधा

इटहरी । कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले नयन मिडिया फाउन्डेसनले आयोजना गर्न लागेको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ यसपटक अझ भव्य र आकर्षक रूपमा हुने भएको छ । आगामी चैत ७ गते (मार्च २१, २०२६) दिउसो ३ः०० बजेदेखि इटहरीस्थित सोल्टी वेस्टेन्डमा आयोजना हुने कार्यक्रममा सहभागी हुन रजिस्ट्रेशन गर्ने सबै अतिथिलाई आयोजकको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण गर्ने भएको छ । ललितपुरस्थित ग्वाको रोयल टुलिप होटेलमा आज बिहान १० बजेबाट रास्वपाले आफ्ना नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण सुरु गर्ने भएको हो । यो कार्यक्रम चैत्र ३ र ४ गते दुइदिन चल्नेछ । कार्यक्रममा पार्टी उपसभापति र वरिष्ठ नेताले […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

काठमाडौं । इरानबाट भएको नयाँ मिसाइल तथा ड्रोन आक्रमणपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । यूएईको जनरल सिभिल एभिएसन अथोरिटीले उडान सुरक्षा सुनिश्चित गर्न यो कदम चालिएको जनाएको छ । अल जजीराका अनुसार यूएईका सरकारी सञ्चार माध्यमहरूले यसलाई “उडान र हवाई चालक दलको सुरक्षा सुनिश्चित गर्न तथा […]

बागमती मुख्‍य समाचार विशेष समाचार स्वास्थ्य

स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार गराउन महानगरले गर्यो वीर अस्पतालसँग सम्झौता

काठमाडौं । महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँग सम्झौता गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार के.सी. र अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । क्यान्सरको सम्भावना […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण

काठमाडौँ, ३ चैत ः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण आजदेखि सुरुआत गर्दैछ । दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले […]