४ चैत्र २०८२, बुधबार
फोटो फिचर मुख्‍य समाचार समाज

‘हजार खोक्रा शब्दहरु भन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ’ (तस्वीरहरु )

१० जेठ , काठमाडौं । आज २५६८ औँ बुद्ध जयन्ती । शान्तिका अग्रदूतका रुपमा विश्वभर परिचित सिद्धार्थ गौतमको सम्मानमा नेपालसहित विश्वभर मनाइदैछ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी नेपालमा विभिन्न कार्यक्रम हुँदैछन् । हेर्नुहोस तस्विरहरु

मुख्‍य समाचार समाचार समाज

मनसुनले यो बर्ष ४ लाख बढी प्रभावित हुने आँकलन

१० जेठ , काठमाडौ । गृह मन्त्रालयले यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका १८ लाख बढी व्यक्ति प्रभावित हुने आँकलन गरेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनामा यस वर्षको मनसुन अवधिमा ४ लाख ४ हजार घरधुरीका १८ लाख एक हजार […]

मुख्‍य समाचार समाचार समाज

किराँत समुदायले उभौली पर्व मनाउँदै

१० जेठ , काठमाडौं । आज किराँत समुदायले उभौली पर्व मनाउँदै छन् । किराँत धर्मावलम्बी राई, लिम्बु लगायत जातजातिहरूले उभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् । किराँत समुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ […]

मुख्‍य समाचार राजनीति

लेखक कार्यसम्पादन समिति सदस्यमा मनोनीत

१० जेठ , काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले लेखकलाई विधानको धारा २३ (२) बमोजिम केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनीत गरेका हुन् । १४ औँ महाधिवेशनपछि कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय बनेको छ । तर केन्द्रीय समिति बैठक बस्न नसकेका बेला सो […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै

१० जेठ, लुम्बिनी । आज २५६८ औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस । बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह हुँदैछ । बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्र नभई सबैको साझा उत्सव भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले पवित्र लुम्बिनीको विकास गर्ने आफ्नो सङ्कल्प सुनाउँदै त्यस निम्ति समाजका सबै वर्गको सहयोग […]

मुख्‍य समाचार समाचार

गणतन्त्र दिवस विशेष : रासस तस्बिर प्रदर्शनी आजदेखि

१० जेठ, काठमाडौँ । गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)को आयोजनामा ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’शीर्षकमा आजदेखि तस्बिर प्रदर्शनी हुँदैछ । मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय र प्रादेशिक गौरवका आयोजनाका तस्बिरहरू प्रदर्शनीमा समावेश छन् । विसं २०७२ को गोरखा […]

मुख्‍य समाचार समाचार समाज

पूर्वराष्ट्रपति भण्डारीद्वारा उँभौलीको शुभकामना

१० जेठ, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको पर्व उँभौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । भौगोलिक, जातीय, भाषिक एवं सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वको माध्यमबाट विविध जातजाति र समुदायबीच आपसी एकता, सद्भाव, सहिष्णुताको भावना अभिवृद्धि […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पू्रा

१० जेठ, बाँके । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको छ । नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेका अनुसार एघार दशमलव ६ किलोमिटर चार लेन र सोह्र दशमलव दुई किलोमिटर दुई लेन गरी सत्ताइस दशमलव ६२ किलोमिटर […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार

भारतसँगका पर्साका सीमानाका बन्द

१० जेठ, पर्सा । भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो । वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताएका छन् । जेठ १२ गते […]

मुख्‍य समाचार राजनीति

आफ्ने ठगी लुकाउन गृहमन्त्रीबाट सरकारी संयन्त्रको लज्जास्पद दुरुपयोग : कांग्रेस

१० जेठ , काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आफूले गरेको ठगी लुकाउन सरकारी संयन्त्रको लज्जास्पदरुपमा दुरुपयोग गरेको आरोप लगाएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकले गृहमन्त्री लामिछाने संलग्न भएर प्रमुख शहरहरू काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज, वीरगञ्ज र चितवनका सहकारी संस्थाहरूबाट करोडौँरुपमा अपचलन भएको र […]

मुख्‍य समाचार समाचार समाज

दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन : सभापति देउवा

१० जेठ , काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकारविरोधी लगायतका घटनाहरूबाट मुक्त हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शान्तिका प्रतिक महामानव गौतम बुद्धको २५६८ औँ जन्म जयन्तीका सन्दर्भमा बिहीबार सार्वजनिक सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाले बुद्धको उपदेशलाई सबैले मन, वचन र […]

खेलकुद मुख्‍य समाचार

युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टालाई

१० जेठ , काठमाडौं । युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ । बुधबार राति भएको फाइनलमा जर्मन क्लब बायर लेभरकुसेनलाई ३–० गोल अन्तरले पराजित गर्दै एटलान्टाले उपाधि जितेको हो । एटलान्टालाई च्याम्पियन बनाउन एडेमोला लोकमनले ह्याट्रिक गर्न सफल भए । खेलको १२औं मिनेटमा लोकमनले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । उनले डेभिड […]