१२ श्रावण २०८१, शनिबार
फोटो फिचर मुख्‍य समाचार समाज

‘हजार खोक्रा शब्दहरु भन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ’ (तस्वीरहरु )

१० जेठ , काठमाडौं । आज २५६८ औँ बुद्ध जयन्ती । शान्तिका अग्रदूतका रुपमा विश्वभर परिचित सिद्धार्थ गौतमको सम्मानमा नेपालसहित विश्वभर मनाइदैछ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी नेपालमा विभिन्न कार्यक्रम हुँदैछन् ।

हेर्नुहोस तस्विरहरु

प्रतिक्रिया दिनुहोस्