व्यवसायीसँग रजिष्ट्रेशन सर्टिफिकेट हुनुपर्छ : गणेश पराजुली
९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य गणेश पराजुलीले देशको जुनसुकै ठाउँमा कारोवार गरे पनि व्यवसायीसँग रजिष्ट्रेशन सटिफिकेट हुनुपर्ने बताएका छन् । उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै पराजुलीले नेपाली नागरीकले व्यवसाय गर्दा सुरूमै दर्ता गरेर सर्टिफिकेट हुनुपर्ने जनाएका हुन् […]











