गाउँघरलाई प्रविधिमैत्री बनाउँदै रघुगङ्गा
९ साउन, म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका टेकजित छन्त्याल विदेशमा रहेका आफन्तदेखि छिमेकीसँग भिडियो कलबाट सूचना आदानप्रदान र कुराकानी गर्छन् । सोही गाउँका दलमान छन्त्यालले पनि ‘एन्ड्रोइड फोन’ र इन्टरनेट सुविधा भएपछि सूचना आदानप्रदानको परम्परागत शैली परिवर्तन गरे । “गाउँमा सूचना प्रवाह गर्नुपर्दा पहिले कटुवाललाई घोक हाल्न (चिच्याउन) लगाउने चलन थियो,”उनले भने, “अहिले फेसबुक […]











