६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाज

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने

४ असार , काठमाडौँ ।  पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा ‘बी’ १३ आवास क्षेत्रका अधिग्रहण भएका संरचना हटाउने भएको छ । कोषको गुरुयोजनाका स्वीकृत अवधारणात्मक गुरुयोजनाअनुसार नेपाल सरकारको विसं २०६९ भदौको निर्णयअनुसार गुरुयोजना कार्यान्वयनका क्रममा तिलगङ्गा आवास क्षेत्रका जग्गा तथा पक्की/कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत स्थायी रुपले अधिग्रहण गर्ने भई मुआब्जा […]

समाज

सुर्खेतका तीन किसान पुरस्कृत

 ४ असार , भेरीगङ्गा (सुर्खेत) । त्यहाँका तीन किसान मुख्यमन्त्री उत्कृष्ट कृषकबाट पुरस्कृत भएको छन् । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसायबाट राम्रो आम्दानी गरेको भन्दै  त्यहाँका तीनजना किसानलाई पुरस्कृत गरेको हो । भैँसीपालन र तरकारीखेती गर्दै आउनुभएका गुर्भाकोट नगरपालिकाका गोविन्द ओली, च्याउखेती गर्दै आउनुभएका वीरेन्द्रनगर नगरपालिका–११ का इमानसिंह बस्नेत र श्याम […]

मुख्‍य समाचार समाज

चुरेबासीको माग सम्बोधन गर्न सांसदको आग्रह

४ असार, काठमाडौँ ।  राष्ट्रियसभा सदस्यहरुले २७ दिनदेखि माइतीघर मण्डलामा आन्दोनरत चुरेवासीहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।  राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले मधेसवासीहरु चुरे बचाउ तथा खानेपानीको माग राख्दै धर्नामा बसिरहेको उल्लेख गर्दे उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानकर्षण गराए। सांसद आनन्दप्रसाद ढुङ्गानाले मधेसवासी पानीको माग गर्दै माइतीघर मण्डलामा धर्ना बसे […]

मुख्‍य समाचार विचार

सरकार र मन्त्रीहरुकै कारण संघीयता र व्यवस्थामाथि प्रश्न उठ्यो : पौडेल

४ असार , काठमाडौं । कांग्रेस सांसद प्रदीप पौडेलले सरकार र मन्त्रीहरुको कारण सुशासन खलबलिएको, संघीयता र व्यवस्थामाथि प्रश्न उठेको बताएका छन् । उनले विगत र अहिलेका सरकार र मन्त्रीहरुको कारण संघीयता र व्यवस्थामाथि प्रश्न उठिरहेको आरोप लगाए । मंगलबार प्रतिनिधि सभाको जारी विनियोजन बिधेयकमाथिको मन्त्रालयगत छलफलमा सहभागी उनले बजेट विनियोजनले कानूनी मापद्दण्ड र मर्यादालाई […]

समाज

झापामा अविरल बर्षापछि डुवान, सडकहरु अवरुद्ध

४ असार , झापा । अविरल बर्षापछि आएको बाढीले झापाका बिभिन्न स्थानमा क्षति पुर्याएको छ । खासगरी दक्षिणी झापामा बाढीले धेरै असर गरेको छ । बाढीले कतै सडक अवरुद्ध गरेको छ भने कतै पहिरोले घर बगाएको छ । दक्षिणी झापाका धेरै स्थान डुबानमा पर्दा सयौं नागरिक विस्थापित भएको जिल्लास्थित सुरक्षा अधिकारीहरुले बताएका छन् । मंगलबार […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार

भोजपुर सिक्रेटारका सुक्खाग्रस्त क्षेत्रमा सिँचाइ पोखरी

४ असार, भोजपुर । अरुण गाउँपालिका–७ सिक्रेटारका सुक्खाग्रस्त क्षेत्रलाई लक्षित गरी सिँचाइ पोखरी निर्माण सुरु गरिएको छ । यस क्षेत्रका जमिन खेतीका लागि उर्वरभूमि भए पनि पर्याप्त सिँचाइ सुविधा नहुँदा बाझिन थालेका थिए तर पछिल्लो समय उक्त क्षेत्रमा एक टोल एक सिँचाइ पोखरी निर्माण सुरु गरिएको वडाध्यक्ष कुमार थापाले जानकारी दिए । गाउँपालिकाको रु १५ […]

मुख्‍य समाचार राजनीति

गृहमन्त्री ज्यू, गिरीबन्धु, ओम्नी र यति प्रकरण कहिले छानविन गर्ने ?’

४ असार, काठमाडौं । सांसद हृदयराम थानीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूले बोलेको अभिव्यक्तिको जिम्मेवारी लिनुपर्ने बताएका छन् । उनले गिरीबन्धु टी स्टेट जग्गा छानबिन, केन्टोनमेन्टको घोटाला, ओम्नी र यती तीन प्रकरणको छानबिन गरेर देखाउन चुनौती समेत दिए । मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत छलफलमा सहभागी थानीले तीन वटा फाइल खोल्यो भने देशका अधिकांश […]

मुख्‍य समाचार समाचार समाज

भ्रष्टाचारविरोधी अभियन्ताको नाममा ठगी गरेको आरोपमा ४ जना पक्राउ

४ असार, काठमाडौं । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर–८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर–१ कि २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर–२ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् । उनीहरुलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेका हो […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

पालमा बस्छन् बूढीनन्दाका प्रहरी

४ असार, बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालयको भवन साघुँरो हुँदा केही प्रहरी पालमा बस्न बाध्य छन् । आफ्नै भवन नहुँदा कोल्टी विमानस्थलको घर भाडामा लिएर इलाका प्रहरी कार्यालय सञ्चालन गरिएको छ । कार्यालयमा प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वमा ३५ जना प्रहरी छन् । भवनमा बस्ने ठाउँ नहुँदा केही प्रहरी पालमा बस्ने गरेका […]

समाज

विपद्बाट नागरिक जोगाउने पूर्वतयारीबारेमा सरकारको ध्यानाकर्षण

४ असार, काठमाडौँ । प्रतिनिसभाको आजको बैठकमा सांसदहरुले मनसुनलगायतका विपद्बाट आम नागरिकलाई जोगाउनका लागि पूर्वतयारी, उद्धार तथा राहतको विशेष प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए । बैठकको शून्य समयमा भाग लिने अधिकांश सांसदले मनसुन सुरु भएकाले पूर्वतयारीसँगै आवश्यक अन्य प्रबन्ध गर्नुपर्नेमा जोड दिए । सांसद देवेन्द्र पौडेलले केही वर्ष पहिले बागलुङको भुजीखोला क्षेत्रमा बाढीपहिरोका कारण प्रभावित […]

मुख्‍य समाचार राजनीति

सभापति देउवाद्वारा दुःख व्यक्त

४ असार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाका तर्फबाट आज शोक विज्ञप्ति जारी गरी ५६ वर्षीय गच्छदारको यही असार ३ गते भएको निधनप्रति दुःख व्यक्त गरेका हुन् । सभापति देउवाले स्व […]

मुख्‍य समाचार राजनीति

राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको बजेट पुस्तिका

४ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रममै उभिएर भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । मंगलबार बसेको प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिएका  लिङ्देनले भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठले आफ्नो गृह जिल्ला र निर्वाचन क्षेत्रमा मात्र अर्बौंको बजेट बिनियोजन गरेकोप्रति उनले विरोध गर्दै बजेट पुस्तिका नै च्यातेका हुन् । […]