तल्लो पेट दुखिरहन्छ, कारण के हुनसक्छ ?
२५ साउन, काठमाडौँ । यो थुप्रै महिलाको साझा प्रश्न हो । महिलाको तल्लो पेट दुख्ने समस्या किन हुन्छ ? यो प्रश्नको उत्तर खोज्नुअघि ‘तल्लो पेट’बारे जान्न जरुरी हुन्छ ।महिलाको तल्लो पेटमा प्रजनन् स्वास्थ्यका अंगहरु हुन्छन् । जस्तो पाठेघर, अण्डाशय, अण्डाविहीन नली, पिसाबथैली, ठूलो आन्द्रा, एपेन्डिक्स आदि । यी अंगहरुमध्ये कुनैपनि एक अंगमा समस्या भएमा तल्लो […]










