वर्षायाममा कान चिलाउने र पाक्ने समस्या किन बढ्छ ?
२५ साउन, काठमाडौँ । वर्षायाममा ‘कान चिलायो’ भन्दै अस्पताल आउनेहरुको चाप बढ्छ । यस्तो समस्या त धेरैले झेलिरहेको हुनसक्छ । कान चिलाएपछि धेरैले गर्ने गल्ती भनेको जथाभावी कोट्याउने, तेल हाल्ने हो । कान कोट्याउँदा भित्र घाउ भएपछि त्यो अझ चिलाउन थाल्छ र दुख्न थाल्छ । सहनै कठिन भएपछि अस्पताल आउने गर्छन् । यसैगरी कान चिलाउँदा […]











