६ चैत्र २०८२, शुक्रबार
अर्थ मुख्‍य समाचार समाचार

ललितपुरको पुलचोकमा तीनदिने सहकारी रोजगार मेला लाग्ने

५ असार, काठमाडौं । राष्ट्रिय सहकारी महासंघले यहि असार ७, ८ र ९ गते तीन दिन ‘सहकारी रोजगार मेला २०८१’ आयोजनामा गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासंघले ललितपुरको पुलचोकमा मेला लाग्ने जानकारी दिएको छ । ‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ भन्ने मुख्य नाराका साथ नेपालको सहकारी इतिहासमा पहिलो पटक हुन […]

मुख्‍य समाचार समाचार समाज

विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन्न आग्रह

५ असार ,काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले विपद्जन्य घटनाको न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापनपक्षलाई थप चुस्त, सुरक्षित र प्रविधियुक्त बनाउन आग्रह गरेको छ । विपद् पूर्वसूचना प्रणाली मातृभाषी समुदायका लागि पहुँचयुक्त बनाउन, स्थापित पूर्वसूचना प्रणाली तथा वर्षा मापन केन्द्रहरुलाई अद्यावधिक गर्न, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको प्रभावकारी कार्यान्वयमा जोड दिन संवदेशील हुन आयोगले […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाज

ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

५ असार , ताप्लेजुङ ।   ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् । एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार त्यहाँका आठ घर पूर्णरुपले क्षति भएका छन्भने १८ घर उच्च जोखिममा छन् । जिल्लाका विभिन्न […]

मुख्‍य समाचार विचार

  प्रतिनिधि सभा, घाइते कवाडी व्यवसायीको निःशुल्क उपचारको माग

५ असार,  काठमाडौं ।  सांसदहरुले  आन्दोलनका क्रममा मंगलबार घाइते भएका कवाड व्यवसायीहरुको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । यस्तै उनीहरुले कवाड व्यवसायीमाथि विभेद भएको भन्दै सो विषयमा सभामुखबाट रुलिङ हुनुपर्ने र प्रहरीले गरेको धरपकडलाई लिएर गृहमन्त्रीले जवाफ दिनुपर्ने पनि माग गरेका छन् । कवाड व्यवसायी र संकलकले मंगलबार काठमाडौंको बानेश्वरमा निर्वाध व्यवसाय गर्न […]

मुख्‍य समाचार समाज

जलवायु परिवर्तनको असरबारे राष्ट्रपतिको ध्यानाकर्षण

५ असार,  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विदेश भ्रमणका क्रममा नेपालमा जलवायु परिवर्तनका नकारात्मक असर र चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको परराष्ट्र सचिव सेवा लम्सालले जानकारी दिएकी छन् । आज राष्ट्रपति स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर स्वदेश फर्किए पछिको पत्रकार सम्मेलनमा सचिव लम्सालले ‘ग्लोबल कोलिसन फर सोशल जस्टिस’को उद्घघाटनमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै राष्ट्रपति […]

मनोरन्जन

अमेरिकाका ८ राज्यमा ‘अब नाच्छ अमेरिका’

५ असार,  काठमाडौं । हरितालिका तीजको अवसर पारेर अमेरिकाका ८ राज्यमा ‘अब नाच्छ अमेरिका’ कार्यक्रम हुने भएको छ ।फ्लाइ नेपाले यसअघि आयोजना गरेको ‘अब हाँस्छ अमेरिका’ कार्यक्रमको सफलता पछि ‘अब नाच्छ अमेरिका’ आयोजना गर्न लागेको हो ।फ्लाई नेपाका सिइओ विनोद अधिकारीका अनुसार ‘अब नाच्छ अमेरिका’मा गायिका शान्ति श्री परियार, रचना रिमाल र ज्योति मगरले दर्शक […]

राजनीति विचार समाचार

दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न एमालेको माग

५ असार,  काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले दुग्ध पदार्थ उत्पादक किसानलाई निजी र सरकारी निकायले तिर्न बाँकी बक्यौंता दिने वातावण तत्काल बनाउन माग गरेको छ । दुग्ध किसानले बुधबार बिहान बक्यौता भुक्तानी तत्काल दिन माग गर्दै दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका थिए । सो क्रममा प्रहरीले उनिहरुमाथि धरपकड गरी ४५ जना भन्दा […]

जीवनशैली समाचार समाज

भारतः परोपकारमा सहभागी भएर आफ्नो जन्मदिन मनाउन राहुलको निर्देशन

५ असार,  काठमाडौं । नेहरु गान्धी परिवारको नेतृत्व गरिरहेका भारतीय कांग्रेसका नेता राहुल गान्धी आज ५४ वर्ष टेकेको अवसरमा वधाई र शुभकामना पाईरहेका छन् । उनलाई पूर्खाले स्थापना गरेको र भारतमा लामो सयम राजकाज चलाएको दल कांग्रेस आईले विभिन्न विशेषण सहित वधाई दिएको छ । कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले आज ५४ वर्षको उमेरमा राहुललाई जन्मदिनको […]

अन्तर्राष्ट्रिय राजनीति समाचार

भारतः विश्वका हरेक टेबलमा भारतको खाना पुर्याउने मोदीको सपना

५ असार, वाराणसी, (भारत) । तेस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो पटक वनारस पुगेका नरेन्द्र मोदीले भने माता गंगाले उनलाई अब दत्तक पुत्र जसरी ग्रहण गरेकी छिन् ।रगतको नाता नभए पनि शास्त्रविधि अनुसार ग्रहण गरिएको पुत्रलाई दत्तक पुत्र भनिन्छ । मोदीले स्थानीय मेहन्दीगञ्जको किसान सम्मेलनलाई सम्बोधन गरे र उनले यो लोकसभा चुनावमा जनताले दिएको जनादेशलाई वास्तवमै अभूतपूर्व […]

मुख्‍य समाचार समाज

निर्माणाधीन धुलिखेल–खावा सडक , पानी पर्ने बित्तिकै आवातजावतमा सास्ती

५ असार , काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गतको निर्माणाधीन काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डमा आज बिहान करिब दुई घण्टा सवारीसाधन रोकिनुपर्यो । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी फसेपछि ‘ट्राफिक–जाम’ हुँदा राजमार्गमा काठमाडौँबाट सिन्धुपाल्चोक, दोलखा र रामेछापसम्म पुग्नेलगायत आकस्मिक यातायातका साधन रोकिएका हुन् । चार किलोमिटर लम्बाइको सो सडकखण्डको ३२ किलो भन्ने […]

मुख्‍य समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै

५ असार,महेन्द्रनगर (कञ्चनपुर)। लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै पछिल्लो समय डेङ्गुको सङ्क्रमण पनि बढ्दै गएको बताए । […]

अर्थ प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार

बजेट वितरणमा सूचकको प्रयोग गदै भरतपुर महानगर

५ असार ,चितवन । भरतपुर महानगरपालिकाले सूचकका आधारमा वडा कार्यालयहरुलाई बजेट वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा सो व्यवस्था कार्यान्वयन गर्न लागिएको हो । महानगरले पहिलो पटक राम्रो काम गर्ने वडालाई केही बढी बजेट बिनियोजन गर्ने नीति लिएको हो । महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले सुत्रका आधारमा गरिएको […]