१० कार्तिक २०८३, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

सिक्किममा ४.४ रेक्टर स्केलको भूकम्प

२५ साउन,  काठमाडौं । सिक्किममा भूकम्प गएको छ। शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ। सिक्किममा ४.४ रेक्टर स्केलको भूकम्प, धक्का नेपालसम्म बिहान स्थानीय समयअनुसार ६ बजेर ५७ मिनेट जाँदा गएको भूकम्पको उद्गम बिन्दु गहिराइ १० किलोमिटर रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

बङ्गलादेशमा डुङ्गा दुर्घटना हुँदा ३४ जनाको मृत्यु

२५ साउन,  काठमाडौं । युद्धग्रस्त म्यानमारबाट भागेर बङ्गलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटनामा परी ३४ जना रोहिङ्ग्या शरणार्थीको ज्यान गएको छ। बङ्गलादेशको नदीमा भएको दुर्घटनामा शुरूमा बालबालिकासहित १० जनाको शव तत्काल निकालिएको थियो। अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ३४ पुगेको छ। उनीहरू म्यानमारको रखाइन राज्यको आफ्नै गाउँबाट भागेका र उनीहरू चढेको सानो पानीजहाज बङ्गलादेशको शाहपरी टापु नजिकै […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

१५ तोला सुनसहित ६० तोला चाँदीका गरगहना चोरी गर्ने गिरी पक्राउ

२५ साउन,  धनगढी । कैलालीको धनगढीबाट १५ तोला सुनसहित ६० तोला चाँदी चोरी भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका योगेन्द्र ओझाको घरबाट सुन र चाँदीका गहना चोरी भएका हुन्। शिक्षक योगेन्द्र ओझाको साढे २ तले घरको ढोका फुटाएर चोरी गर्ने धनगढी–१८ फूलबारीका हर्क गिरीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ। ओझाको घरमा कोही नभएको समयमा बुधवार […]

मनोरन्जन राजनीति

सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई लाइन नबसी सहज रूपमा उपचारको व्यवस्था गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले चिकित्सक र […]

मुख्‍य समाचार समाचार समाज

विपद्मा परी हालसम्म १ सय ७० जनाको मृत्यु

२५ साउन,  काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद् परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ५४, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० गरी जम्मा […]

मुख्‍य समाचार राजनीति समाचार

माओवादीको स्थायीकमिटी बैठककालागि चार एजेण्डा तय

काठमाडौं । नेकपामाओवादी केन्द्रको स्थायीकमिटी बैठककालागि चार एजेण्डा तयभएको छ । शुक्रबार पार्टी केन्द्रीयकार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा चार एजेण्डा प्रस्तुतभएको र भोलीबाट एजेण्डामाछलफल सुरु हुने प्रवक्ताअग्निप्रसाद सापकोटाले जानकारी दिए । उनले बैठकमाअध्यक्षपुष्पकमलदाहालप्रचण्डले पछिल्लो राजनीतिकपरिस्थितिबारे ब्रिफिङ गरेको पनिजानकारी दिए । उनले भने,अध्यक्षप्रचण्डबाटवर्तमान परिस्थितिबारे ब्रिफिङभयो । एजेण्डाहरुमावर्तमान परिस्थितिबारे ब्रिफिङ वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र हाम्रो कार्यभार […]

मुख्‍य समाचार समाचार समाज

चुडामणि शर्मा जेल चलान

२५ साउन,  काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वसहसचिव चुडामणि शर्मा जेल चलान भएका छन् । बुधबार आफैं अदालतमा उपस्थित भइ उनी जेल चलान भएका हुन् । उनलाई ६ अर्ब जरिवाना भएको थियो । सो जरिवाना तिर्न नसकेपछि उनी जेलमै बसेर सर्वाेच्चमा मुद्दा लड्न लागेका हुन् । थुनामा नबसी मुद्दा लड्न पाउनुपर्ने भन्दै उनले सर्वाेच्च […]

मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस केन्द्रीय समिति बैठक साउन २८ गतेसम्म

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले २३ गतेदेखि चलेको केन्द्रीय समितिको बैठकमा सदस्यहरुको धारणा राख्नेक्रम जारी रहेको बताएका छन् । शुक्रबार बैठकपश्चात उनले बैठकको सुरुको दिनमा प्रस्तुत भएका विषयहरुमाथि धारणा राख्ने काम जारी रहेको जानकारी दिएका हुन् । उनले भने, ‘नेपाली काङ्ग्रेसको २३ गतेदेखि चलेको केन्द्रीय समितिको बैठकमा सुरुको दिनमा पदाधिकारीहरुको तर्फबाट महासमितिका प्रस्तावहरु […]

मुख्‍य समाचार राजनीति समाचार

कांग्रेसमा महिला महामन्त्री र उपसभापति अनिवार्य गरियोस : उर्मिला थपलिया

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले पार्टी विधानमा एक महामन्त्री वा एक उपसभापति निर्वाचित गर्ने व्यवस्था अनिवार्य गर्न प्रस्ताव गरेकी छिन् । कांग्रेस पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा आफ्ना भनाइ राख्दै थपलियाले पार्टी तल्लो संरचनादेखि केन्द्रीय समितिमा महामन्त्री वा उपसभापति पदमा अनिवार्य निर्वाचित हुनुपर्ने प्रस्ताव अघि सारेकी हुन् । ‘राजनीतिमा महिलाहरुको […]

मुख्‍य समाचार समाचार

सहकारी छानबिन समितिमा तामाङ र राईसँग गरियो सोधपुछ

काठमाडौं । संसदीय सहकारी छानबिन समितिका सभापति सूर्य थापाले शुक्रबारको बैठकमा दुईवटा संस्थाका प्रतिनिधिसँग सोधपुछ गरिएको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको बैठकपश्चात उनले गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष डम्बर बहादुर तामाङ र गोरखा सेभिङ तथा क्रेडिट सहकारी संस्थाका अध्यक्ष इमान सिंह राइसँग सोधपुछ गरेको जानकारी दिएका हुन् । उनले भने, ‘आजको […]

मुख्‍य समाचार समाचार

जोरपाटीस्थित धागो फ्याक्ट्रीमा आगलागी

२५ साउन, काठमाडौं ।काठमाडौंको जोरपाटीमा आगलागी भएको छ । जोरपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले धागो फ्याक्ट्रीमा आगो लागेको र निभाउने प्रयास भइरहेको बताए । काठमाडौं महानगरपालिकाको ३ वटा दमकल परिचालन गरिएको छ । ललितपुर महानगरपालिकाबाट पनि दमकल गएका छन् । स्थानीय, प्रहरी र […]

मुख्‍य समाचार समाचार

प्रशासकीय तथा वित्त सहायक खनालविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका प्रशासकीय तथा वित्त सहायक पदमा कार्यरत कमल प्रसाद खनालविरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमध्ये प्रतिवादी कमल प्रसाद खनाल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेर सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । आयोगका प्रवक्ता […]