‘स्वदेशमै ब्रिकेट उत्पादन गर्नेलाई अंकुश र काठ विदेश पठाउन छुट पाउने व्यवस्था मान्य भएन’
१० असार, काठमाडौं । नेपाल सरकारले वन जङ्गलमा खेर गइरहेका दाउरा, वनमारा लगायतका भारत निकासी गर्न पैठारी कर तथा भ्याट छुट दिने व्यवस्थाप्रति जैविक ऊर्जा व्यवसायी संघ नेपाल र नेपाल पलाईउड उत्पादक संघले आपत्ति जनाएको छ । उक्त संघले संयुक्त रूपमा आइतबार पत्रकार सम्मेलन गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ मा स्वदेशमै ब्रिकेट–प्यालेट उत्पादन गर्नलाई अंकुश […]











