६ चैत्र २०८२, शुक्रबार
अर्थ मुख्‍य समाचार

अब पुरानै ढर्राले व्यवसाय चल्न सक्दैन : गभर्नर

११ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीले व्यवसायहरु अबका दिनमा पुरानै ढर्राले नचल्ने बताउँदै भित्रिदो प्रविधि र मेकानिजममा आधारित हुनुपर्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले आफू बिग्रिएर गाली अरुलाई गर्न नहुने बताएका हुन् । उनले भने, ‘देशभित्र राम्रो अवसर छ । तर आ–आफ्नो व्यवसाय गर्दा […]

मुख्‍य समाचार समाचार समाज

दुई सातामा देशैभर फैलियो मनसुन, कोसी, मधेस, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

११ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार  देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज केही भू–भागमा वर्षाको सम्भावना छ । सोमबारदेखि मनसुन देशैभर फैलिएको छ ।मनसुनदेशभरफैलिएपनितीनदिनपछिमात्रधेरैभूभागमाराम्रोसँगवर्षाहुनेसम्भावनारहेकोविभागलेउल्लेखगरेकोछ। विभागका अनुसार यो वर्ष मनसुन देशभर फैलन १५ दिन लागेको छ । नेपालको पूर्वी भूभागदेखि सुदूरपश्चिमसम्म नै मनसुनी वायु फैलिएको छ ।योसँगैनेपालमाअबपश्चिमीवायुकोअसरपनिहटेकोछ ।यद्यपीमनसुनीवर्षागराउनेजलवाष्पप्रणालीसक्रियहुनअझैसमयलाग्नेविभागलेजनाएकोछ। हाल बिहानैदेखि गण्डकी प्रदेशका केही स्थान, […]

खेलकुद मुख्‍य समाचार

युरोकपमा स्पेन र इटाली प्रिक्वाटरफाइनलमा प्रवेश

११ असार, काठमाडौं । युरोकपमा स्पेन र इटालीले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । मंगलबार बिहान सकिएको खेलमा स्पेनले अल्बानियालाई १–० गोल अन्तरले पराजित गर्दा इटाली र क्रोएसियाले एक –एक गोलको बराबरी खेलेको थियो । जितसँगै स्पेन समूह चरणमा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ अर्थात् प्रिक्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो […]

खेलकुद मुख्‍य समाचार

कोपा अमेरिकामा कोलम्बिायासँग पाराग्वे २–१ गोल अन्तरले पराजित

११ असार, काठमाडौं । कोपा अमेरिकामा कोलम्बिायाले विजयी सुरुवात गरेको छ । मंगलबार बिहान सकिएको खेलमा समूह डीमा रहेको कोलम्बियाले पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा डेनियल मुनोज र जेफरसन लेर्माले एक–एक गोल गर्दा पाराग्वेका लागि जुलियो इनसियोले एक गोल फर्काए । ३२ औं मिनेटमा जेम्स रोड्रिगेजको पासमा डेनियल मुनोजले गोल […]

खेलकुद मुख्‍य समाचार

भारत पुग्यो सेमिफाइनलमा

११ असार, काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले सेमिफाइनलको यात्रा तय गरेको छ । सोमबार राति भएको सुपर ८ को तेस्रो खेलमा अस्ट्रेलिया विरुद्ध जित निकालेपछि भारत सेमिफाइनलमा प्रवेश गरेको हो । टी–२० विश्वकपको तेस्रो सुपर ८ खेलमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गर्न सफल भयो । पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ५ […]

अर्थ मुख्‍य समाचार

आजको विदेशी मुद्राको विनिमय दर

११ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८४ पैसा रहेको छ । सोमबार डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधि सभा बैठक बस्दै, बजेट पारित गर्ने तयारी

११ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ । संघीय संसद सचिवालयका अनुसार बजेट पारित भैसकेपछि अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, पुनले […]

खेलकुद मुख्‍य समाचार

अफगानिस्तानले बंगलादेशलाई दियो १ सय १६ रनको लक्ष्य

११ असार, काठमाडौं । आइसीसी टी २० विश्वकप क्रिकेटमा अफगानिस्तानले बंगलादेश सामु १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । सेन्ट भिन्सेटमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले  निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन जोडेको हो । सेमिफाइनल प्रवेशका लागि भैरहेको महत्वपूर्ण खेलमा अफगानिस्तानका लागि ओपनर रहमुतुल्लाह गुरबाजले सर्वाधिक ४३ रन […]

मुख्‍य समाचार राजनीति

जम्बो टोली लिएर एमाले उपमहासचिव चीन भ्रमणमा जाँदै

११ असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालसहितको ३० सदस्यीय टोली मंगलबार चीन भ्रमणमा जान लागेको छ। रिमाल नेतृत्वको ३० सदस्यीय उक्त टोली चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा १० दिने चीन भ्रमणमा जान लागेका हुन्। टोलीले भ्रमणका क्रममा चिनिया कम्युनिष्ट पार्टीको उच्च तहका नेतासँग भेटवार्ता गर्ने एमालेले जनाएको छ । उक्त नेताका […]

खेलकुद मुख्‍य समाचार

सातौं एसिया अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई पाँच स्वर्णसहित सात पदक

११ असार, काठमाडौं । नेपालले सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित ७ पदक जितेको छ । प्रतियोगितामा सात खेलाडी सहभागी भएकोमा सबैले पदक जितेका हुन् । प्रतियोगितामा नेपालले पाँच स्वर्णसँगै थप १ रजत र १ कांस्य पनि जितेको हो । नेपाली टोलीले ग्योरोगीमा ६ र पुम्सेमा १ गरी ७ पदक जितेका हुन् […]

मुख्‍य समाचार राजनीति

नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै

११ असार, काठमाडौं । नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौंमा सुरु हुँदै छ । बैठकमा सहभागी हुन चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ सोमबार नेपाल आइसकेका छन् । यस्तै, उपविदेशमन्त्री सुन वेइडोङ र नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले बैठकको नेतृत्व गर्दैछन् । बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई […]

मुख्‍य समाचार समाचार समाज

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

१० असार,सुनसरी । धरान उपमहानगरपालिका–२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्ध छ । प्राकृतिक रुपले विष्णुपादुका सुनसरी जिल्लाकै एक सुन्दर स्थानसमेत हो । मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान विष्णुले पहिलो श्राद्ध गरेको स्थानको रूपमा यस मन्दिरलाई चिनिन्छ । यहीँबाट श्राद्ध परम्पराको थालनी भएको भक्तजनहरुको विश्वास छ । झापाबाट श्राद्ध […]