२३ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाचार समाज

बाढीका कारण अवरुद्ध सडक खुलाउन वडाध्यक्षहरु सक्रिय

२२ साउन, रामेछाप । खाँडादेवी गाउँपालिकामा वर्षाको कारण आएको बाढी पहिरोले अधिकांश स्थानीय सडक बिगारेको छ । बाढी पहिरोले सडक बिगारेर यातायात साधन ठप्प भएपछि सडक खुलाउन गाउँपालिका तथा वडाध्यक्षहरू लागेका छन् । बाढीका कारण अवरुद्ध भएका खाँडादेवी–३ का विभिन्न सडक खुलाउने कार्य जारी छ । सो क्रममा सित्खा–आँपचौर–रायगाउँबाट खाँडादेवी मन्दिर हुँदै जाने सडकका विभिन्न […]

अर्थ मुख्‍य समाचार समाचार

वाणिज्य बैंकहरुले नाफा १३ दशमलव ४० प्रतिशतले बढी

२२ साउन, काठमाडौं । वाणिज्य बैंकहरुले १३ दशमलव ४० प्रतिशत बढी नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको नाफाको तुलनामा यसबर्ष बृद्धि भएको हो । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०-८१ मा ६४ अर्ब १५ करोड १० लाख रुपैयाँ खुद मनुाफा कमाउँदा ०७९-८०मा ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका थिए । बैंकहरुले प्रकाशित […]

मुख्‍य समाचार समाचार समाज

उद्योगपति अग्रवालको निधन

२२ साउन, काठमाडौँ । संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवालको सोमबार राति सानेपास्थित आफ्नै निवासमा निधन भएको हो । उनी नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुन्। नेपाल उद्योग परिसङ्घले आज शोक विज्ञप्ति निकालेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । स्वर्गीय […]

मुख्‍य समाचार समाचार समाज

तीन हजार पाँच सय विदेशीद्वारा पनौती सङ्ग्रहालयको अवलोकन

२२ साउन, काभ्रेपलाञ्चोक । ऐतिहासिक नगर काभ्रेपलाञ्चोकको पनौतीमा स्थापित सङ्ग्रहालयमा एक वर्षमा तीन हजार पाँच सय विदेशी पर्यटकले अवलोकन गरेका छन् । सङ्ग्रहालय पनौतीस्थित इन्द्रेश्वर मन्दिर परिसरमा रहेकाले यहाँ आउने धेरैजसो बाहिरी पर्यटक यस सङ्ग्रहालयमा अवलोकन गर्ने जनाइएको छ । ऐतिहासिक सहर पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा स्थापित यो सङ्ग्रहालय जिल्लाकै पहिलो र एकमात्र सङ्ग्रहालय […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्रिपरिषद बैठक बस्दै

२२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठक आज अपरान्ह ५ बजेका लागि बोलाइएको छ । बैठकमा मन्त्रालयले सम्पादन गरिरहेका काम र काम गर्दैगर्दा आइपरेका समस्याबारे सम्बन्धित मन्त्रीले ब्रिफिङ गर्नेछन् । त्यस्तै, बैठकमा विभिन्न मन्त्रालयले ल्याउने प्रस्तावमा छलफल गरी निर्णय हुने बताइएको […]

खेलकुद मुख्‍य समाचार समाचार

काभा नेसन्स लिगको फाइनलमा पुग्न इरानविरुद्ध भिड्दै नेपाल

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स कपको फाइनलमा पुग्न नेपालले आज इरानसँग भिड्दैछ । नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग सेमिफाइनल खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार हुने दोस्रो सेमिफाइनल साँझ सवा ५ बजे सुरु हुनेछ । इरानसँग लिग चरणमा भोगेको हारको बदला लक्ष्यसहित नेपाल मैदान प्रवेश […]

मुख्‍य समाचार समाचार समाज

जलवायु परिवर्तन र बाढी–पहिरो न्यूनिकरणका लागि १ करोड वृक्षारोपणको संकल्प

२२ साउन, काठमाडौं । ‘एक वृक्ष राष्ट्रको नाममा’ भन्ने नारासहित देशव्यापी एक करोड वृक्षारोपण अभियानको सुरु भएको छ । जलवायु परिवर्तन र बाढी–पहिरो न्यूनिकरण गर्नका लागि सुरु गरिएको यस अभियानको सोमबार वनमन्त्री ऐन बहादुर शाहीले पशुपति क्षेत्रमा वृक्षारोपण गर्दै उद्घाटन गरे । काठमाडौंको पाशुपत क्षेत्र अन्तर्गत भण्डारखाल उद्यानमा कायक्रमको उद्घाटन भएसँगै देशभर मेचीदेखि महाकालीसम्म एक […]

मुख्‍य समाचार समाचार समाज

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

२२ असार, काठमाडौं । वर्षा र कम भिजिविलिटी मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित बनेको छ । सोमबार रातिदेखि परिरहेको निरन्तर वर्षा र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो । मंगलबार बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताए । प्रवक्ता झाका […]

मुख्‍य समाचार समाचार समाज

डिभोर्स भएका र उमेर ढल्केका धेरैको जोडी मिलाइदिएका छौं

सामान्यत लमी भनेको विवाहका लागि केटाकेटी र परिवारबीच सूचना आदानप्रदान गर्ने मध्यस्तकर्ता हो । गाउँघरमा अझैपनि विवाहका लागि वर वा वधु खोज्दा लमीको सहयोग लिने प्रचलन छ । लमी राखेर विवाह गर्ने चलनलाई कायम राख्न हामीले निजी क्षेत्रबाट सहयोग गरिरहेका छौं । संस्था नै स्थापना गरेर लमीको भूमिका निर्वाह गरिरहेका छौं । करिब पाँच वर्षसम्म […]

अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

२२ साउन,  काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, यूरो र कतारी रियालको विनिमय दर बढ्दा बेलायती पाउण्डको विनिमय दर भने घटेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८६ पैसा र बिक्री दर १३४ रुपैयाँ ४६ पैसा पुगेको […]

मुख्‍य समाचार समाचार समाज

देशभर वर्षा : ‘बाढी–पहिरोको जोखिमबाट बच्न सतर्कता अपनाउनू’

२२ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको जानकारी दिँदै महाशाखाले अहिले देशभर साधरणतया बदली रहेको जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]