७ चैत्र २०८२, शनिबार
अन्तर्वार्ता मुख्‍य समाचार समाचार समाज

नाइजेरियामा बम विस्फोट हुँदा १८ को मृत्यु, ४८ घाइते

१६ असार, काठमाडौँ । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् । घटनामा १८ जनाको मृत्यु भएको र ४८ जना घाइते भएका नाइजेरियाको आपतकालीन सेवालाई उद्धृत गर्दै सिएनएनले समाचारमा उल्लेख गरेको हो । स्थानीय राज्य आपतकालीन व्यवस्थापन निकाय (सेमा) का प्रमुखले सन्दिग्ध […]

मुख्‍य समाचार राजनीति

माननीयज्यूहरू सदनमै घुर्दै निदाउनुहुन्छ, मैंले रेकर्ड राखेको छु : उपसभामुख

१६ असार ,काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद बैठकमा नै सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन् । आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संसद बैठक बसिरहेको बेला घ्वाँरघ्वाँर घुर्दै निदाउने गरेको देखेपनि आफूले फोटो खिच्न नपाउने भएका कारण रेकर्ड राख्न नपाएको बताएकी छिन् । उनले सुत्नकै लागि वा निधाउनका […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडान रद्द

१६ असार, क्यानडा । क्यानडाको एयरलाइन वेस्टजेटले मेकानिक्स युनियनको आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडानहरू रद्द गरेको छ । क्यानडाको दोस्रो ठूलो वायुसेवा कम्पनी वेस्टजेटले ४९ हजार यात्रुप्रभावित हुने गरी ४०७ उडान रद्द भएको जनाएको छ । एयरलाइन प्रशासन ‘युनियनसँग वार्ता गर्न अनिच्छुक’भएको कारण एयरक्राफ्ट मेकानिक्स फ्रेटरनल एशोसिएसनले आफ्ना सदस्यहरूले शुक्रबार साँझदेखि हडताल सुरु गरेको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

उत्तरी गाजामा तेस्रो दिन पनि भिडन्त, हजारौं विस्थापित

१६ असार, इजरायल । इजरायली सैन्य अभियानको तेस्रो दिन उत्तरी गाजामा विस्फोट, हवाई आक्रमण र बन्दूकको गोलाबारीले दशौं हजार प्यालेस्टिनीलाई विस्थापित गरेको छ । संयुक्त राष्ट्रसङ्घले यस क्षेत्रमा ‘असह्य’रहनसहनको अवस्थालाई जटिल बनाएको छ । एएफपीका एक संवाददाताले गाजा शहर नजिकैको शुजैया क्षेत्रमा व्यापक हवाइ आक्रमण र विस्फोट भएको बताए । एक स्थानीयले सडकमा शवहरू देखिएको […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

‘मेरो नेपालगन्ज’स्थानीय पाठ्यक्रम कार्यान्वयन

१६ असार, बाँके । नेपालगन्ज उपमहानगरपालिकाले ‘मेरो नेपालगन्ज’स्थानीय पाठ्यक्रम निमार्ण गरी कार्यान्वयनमा ल्याएको छ । स्थानीय आवश्यकता र प्राथमिकताका विषयवस्तु समावेश गरी बनाइएको पाठ्यक्रम चालु शैक्षिकसत्रदेखि कार्यान्वयनमा ल्याइएको हो । नेपालगन्जको स्थानीय भाषा, कला, संस्कृति, उद्योग, व्यवसाय, पर्यटन, वातावरण, धार्मिकस्थल, गौरवमय स्तम्भलगायत विषयवस्तु पाठ्यक्रममा समेटिएको उपमहानगरका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत लोकबहादुर शाहीले […]

मुख्‍य समाचार समाज

लालीगुराँस सहकारी ठगी प्रकरण : २२ हजार बचतकर्ता, तीन करोड ठगी

१६ असार ,काठमाडौ । लालीगुराँस सहकारी संस्थामा २२ हजार सहकारी बचतकर्ताहरु रहेको प्रहरीले जनाएको छ । आइतबार पक्राउ गरी सार्वजनिक गरिएका अध्यक्षसहितका संचालकहरुले वचतकर्ताको निक्षेप रकम अपचलन एवम ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परी आइतबार सार्वजनिक गरिएका संस्थाका अध्यक्षसहित चारजनाको विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन् । तर अनुसन्धान जारी राखेको प्रहरीले […]

मुख्‍य समाचार समाज

‘संसदलाई कानून मात्र होइन देश निर्माण गर्ने केन्द्रका रुपमा बुझ्नपर्छ’

  १६ असार ,काठमाडौं । सभामुख देवराज घिमिरेले संसद राष्ट्र निर्माण गर्ने एउटा महत्वपूर्ण केन्द्र भएकाले कानून निर्माण गर्ने थलोको रुपमा मात्र बुझ्न नहुने बताएका छन् । आइतबार काठमाडौंमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्माण भएका कानूनहरु किन प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेन भन्ने कुरामा गम्भीर छलफल आवश्यक रहेको बताए । […]

मुख्‍य समाचार राजनीति समाचार

समयमा स्वच्छ खानेपानीको लक्ष्य पूरा हुन्छ : मन्त्री राई

१६ असार, धनकुटा । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले सन् २०३० सम्म नेपाली नागरिकलाई स्वच्छ पानी खुवाउने सरकारको लक्ष्य समयमा पूरा हुने बताएका छन् । प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नेपालको खानेपानी समस्या समाधानका लागि ‘एक घर, एक धारा’कार्यक्रम र स्वच्छ खानेपानी कार्यक्रमलाई देशभरि तीव्रता दिइएको जानकारी दिए । तराई क्षेत्रको खानेपानी व्यवस्थापनका […]

मुख्‍य समाचार समाज

व्यावसायिक बेसारखेतीः वार्षिक ४५ करोडभन्दा बढीको बिक्री

१६ असार ,धरान सुनसरी ।धरान उपमहानगरपालिका–२० का कृषक व्यावसायिक बेसारखेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिकरूपमा बेसारखेतीमा लाग्नुभएका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका तुलसिङ राईले बेसारखेतीबाट राम्रै आम्दानी गरिरहोएको बताए । उनले २०४५ सालदेखि बेसारको खेती गर्दै आएका छन् । गत वर्षको तुलनामा यस वर्ष बेसारको राम्रै मूल्य रहेकाले आम्दानी पनि राम्रै भइरहेको उनले सुनाए । उनले वर्षमा […]

मुख्‍य समाचार समाज

कुतियाकबरमा ‘सेफ हाउस’ निर्माण

१६ असार , वेदकोट कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा सुरक्षित आवास (सेफ हाउस) निर्माण भएको छ । महाकाली र जोगबूढा नदीले घेरेको बाढीको उच्च जोखिममा रहेको बस्ती कुतियाकबरका स्थानीय बर्सेनी बाढीको समस्या झेल्दै आएका छन् । बाढी आएका बेला बस्न मिल्नेगरी कुतियाकबरका स्थानीयका लागि दुई वटा सेफ हाउस निर्माण गरिएको दोधारा चाँदनी […]

अन्तर्वार्ता मुख्‍य समाचार समाचार

डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे

१६ असार, काठमाडौँ । डेङ्गु रोग डेङ्गी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो तथ्याङ्कअनुसार यही जुन १ देखि २८ सम्म ७२ जिल्लामा डेङ्गु सङ्क्रमण पुगिसकेको अवस्था छ । डेङ्गु सङ्क्रमणको अवस्था, रोकथाम तथा नियन्त्रणमा […]

मुख्‍य समाचार समाचार समाज

लेखापरीक्षकको व्यावसायिक शिक्षाबाट तीन जना दीक्षित

१६ असार, काठमाडौँ । सर्वोच्च लेखापरीक्षण संस्थाहरुको अन्तर्राष्ट्रिय सङ्गठन (इन्टोसाई)द्वारा सञ्चालित सरकारी लेखापरीक्षकका लागि व्यावसायिक शिक्षा (पिइएसए–पी) कोर्स अध्ययन गर्ने तीन जना वरिष्ठ कर्मचारी दीक्षित भएका छन् । महालेखापरीक्षक कार्यालयको ६६औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले उनीहरुलाई प्रमाणपत्र प्रदान गरे । दीक्षित हुने कर्मचारीमा महालेखापरीक्षक कार्यालयका नायव महापरीक्षक श्यामप्रसाद भण्डारी, (सर्टिफाइड पर्फेमेन्स […]