२२ श्रावण २०८३, शुक्रबार
अन्तर्राष्ट्रिय प्रवास मुख्‍य समाचार राजनीति समाचार

बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षामा नेविसंघको चासो

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षामा चासो व्यक्त गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार विज्ञप्ति निकालेर नेपाली विद्यार्थी र अन्य समुदायको सुरक्षामा चासो राखेका हुन् । बंगलादेशको नवगठित सरकारले विद्यार्थीहरुलाई विश्वविद्यालय पठाउन सहज वातावारण बनाउने अपेक्षा नेविसंघले राखेको छ । संघले बंगलादेशमा अल्पसंख्यक […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

पाकिस्तानमा बाल दुव्र्यवहारको अवस्था गम्भीर : रिपोर्ट

२५ साउन, पाकिस्तान । सन् २०२४ को पहिलो छ महिनामा पाकिस्तानमा बाल दुव्र्यवहारका एक हजार ६३० वटा घटना दर्ता भएका स्थानीय गैरसरकारी संस्था साहिलले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ । सन् २०२४ को जनवरीदेखि जुनसम्म ८१ वटा राष्ट्रिय तथा क्षेत्रीय दैनिक पत्रिकामा प्रकाशित तथ्याङ्क अनुसार ८६२ बाल यौन दुव्र्यवहार, ६६८ अपहरण, ८२ बेपत्ता बालबालिका […]

मुख्‍य समाचार समाचार समाज

युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु

२५ साउन, टक्सार । स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो । नेवार समुदायको मात्र लाखे नाच भन्ने परम्परा तोड्दै अहिले सबै समुदायको सहभागितामा भोजपुरमा परम्परागत जोगाउने अभियान सुरु गरिएको युवा नविन बुढाथोकीले बताए । […]

मुख्‍य समाचार राजनीति समाचार

जबरजस्ती करणीसम्बन्धी ऐन संशोधन गर्ने कानुनमन्त्रीको प्रतिवद्धता

२५ साउन, काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जबरजस्ती करणीसँग सम्बन्धित ऐन संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् । शुक्रबार प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिमा सांसदहरुले जबरजस्ती करणी र बलात्कारसँग सम्बन्धित मुद्दाका आरोपित र दोषीहरु बालसुधार गृह र कारागारमा बढी रहेको बताएका थिए । प्रचलित ऐनका कतिपय प्रावधानका कारण समेत […]

मुख्‍य समाचार समाचार समाज

अघिल्लै लेखा समितिले गरेको थियो कुलमानलाई अख्तियार पठाउने निर्णय

२४ साउन, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले चार वर्षअघि २०७७ सालमै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धमा राजस्व सम्बन्धी गम्भीर लापरबाही गरेकाले उनीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको खुलेको छ । लेखा समितिको २२ चैत २०७७ को बैठकले यस्तो निर्णय गरेको थियो । डेडिकेटेड र […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

तल्लो पेट दुखिरहन्छ, कारण के हुनसक्छ ?

२५ साउन, काठमाडौँ । यो थुप्रै महिलाको साझा प्रश्न हो । महिलाको तल्लो पेट दुख्ने समस्या किन हुन्छ ? यो प्रश्नको उत्तर खोज्नुअघि ‘तल्लो पेट’बारे जान्न जरुरी हुन्छ ।महिलाको तल्लो पेटमा प्रजनन् स्वास्थ्यका अंगहरु हुन्छन् । जस्तो पाठेघर, अण्डाशय, अण्डाविहीन नली, पिसाबथैली, ठूलो आन्द्रा, एपेन्डिक्स आदि । यी अंगहरुमध्ये कुनैपनि एक अंगमा समस्या भएमा तल्लो […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेङ्गीको सङ्क्रमण पुष्टि

२५ साउन, सोलुखुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीका पशी शेर्पा विगतमा लामखुट्टेबाट सार्ने रोगको जोखिममा परेका छन्।  उनलाई लामखुट्टेको टोकाइबाट रोग लाग्छ र सर्दछ भन्ने जानकारीसम्म छैन । तर पछिल्लो दुई वर्षदेखि सल्लेरीमै लामखुट्टेबाट सार्ने रोगको जोखिम बढ्न थालेपछि उनी चिन्तित छन् । उनले भने, “म  गाउँ छोडेर अन्यत्र गएको छैन ।  पछिल्ला वर्षमा लामखुट्टे देखिन […]

मुख्‍य समाचार समाचार समाज

वाल सुधार गृह र कारागारहरुको आवश्यक सुधार जरुरी

२५ साउन, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको विषयलाई गम्भीर रुपमा लिएको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा भएको नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका […]

मुख्‍य समाचार राजनीति समाचार

सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

२५ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई लाइन नबसी सहज रूपमा उपचारको व्यवस्था गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले चिकित्सक […]

मुख्‍य समाचार समाचार समाज

नेवाः संस्कृति जोगाउन तायाः मचाः नृत्य

२५ साउन, गण्डकी । पोखरामा नेवाः संस्कृति जोगाउने उद्देश्यले तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको छ । पोखरा लेखनाथ महानगरपालिका–३२ तल्लो गगनगौँडास्थित गगन नेवाःखलको आयोजना तथा लेखनाथ नेवाः खलःको आह्वानमा सातौँ लेखनाथस्तरीय तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको हो । गगन नेवाःखलःले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा शताब्दीऔँदेखि चल्दै आएको नेवार समूदायको मौलिक तथा […]

The Right AI: Generative, Conversational, and Predictive AI for Business

Conversational AI vs Generative AI: Choosing the Right AI Strategy for Your Business Our team at Master of Code brings invaluable experience in Conversational AI development, following Conversation Design best practices, and seamlessly integrating cutting-edge technologies into existing systems. We get a conversational AI chatbot with generative AI capabilities, trained on trillions of data and […]