८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाज

संसद गीतबाट सवाल–जवाफ

२४ असार , काठमाडौँ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरङ्गीत बनेको छ । उक्त सहमतिलगत्तै सत्तासाझेदार एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बसेको छ । एमालेले आफ्ना मन्त्रीहरुको राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विचार : सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा ऐतिहासिक फड्को

२४ असार , काठमाडौँ । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएको डेढ वर्ष पूरा भएको छ । तीन ‘स’ अर्थात् सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य सोच बनाएर अघि बढेको सरकारले यी तीनवटै क्षेत्रमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । सुशासनका पक्षमा सरकारले लिएको दृढता र चालेका कदमका कारण सुशासनको क्षेत्रमा […]

मुख्‍य समाचार समाचार समाज

राजमार्गमा खाल्डैखाल्डा, यात्रा जोखिमपूर्ण

२४ असार , गण्डकी । निरन्तर वर्षाले पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । ठाउँपिच्छे खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नुपरिरहेको छ । स्तरोन्नतिको चरणमा रहेका पोखरा–मुग्लिन र हरिचोक–याम्दी सडक समयमै नबन्दा वर्षात्मा हिलो र हिउँदमा धुलो छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२९ […]

मुख्‍य समाचार समाचार समाज

आलेख : समयमै सकिएनन् खानेपानीका ठूला आयोजना

२४ असार , काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पुराना तीन नगर धुलिखेल, बनेपा र पनौतीका लागि सञ्चालित काभ्रेपलाञ्चोक एकीकृत खानेपानी आयोजनाको समयसीमा सकिएको नौ वर्ष हुँदा पनि अझै काम सम्पन्न भएको छैन । आयोजना समयमै सम्पन्न नहुँदा जनताले खानेपानी सुविधा पाउन सकेका छैनन् । पाँचखाल बृहत् खानेपानी आयोजनाको समय सकिएपछि १४ महिना थपिए पनि समयमा निर्माण सम्पन्न […]

मुख्‍य समाचार राजनीति समाज

प्रतिनिधिसभा बैठकः लगानी सहजीकरणसम्बन्धी विधेयकमा राष्ट्रियसभाबाट भएको संशोधन स्वीकार

२४ असार , काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनलाई स्वीकार गरेको छ । आजको बैठकमा प्रधानमन्त्री एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का […]

मुख्‍य समाचार समाचार समाज

प्राकृतिक विपत् परेकालाई उद्धार, राहतको प्रबन्ध गर्न माग

२४ असार , काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्राकृतिक विपद्का कारण समस्यामा परेका नागरिकलाई तत्काल राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्ने अधिकांश सांसदले जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्ने राजनीतिक दलहरु सरकार परिवर्तनमा मात्रै केन्द्रित हुँदा निराशा बढेको बताए । सांसद रोशन कार्कीले अनियमितता नियन्त्रणको विषयलाई ‘बार्गेनिङ’को साधन नबनाउन […]

मुख्‍य समाचार समाचार समाज

महिला समूहलाई१२ हजार सुन्तलाका बिरुवा

२४ असार , दोलखा । दोलखाको मेलुङ गाउँपालिकाका महिलालाई लक्षित गरी सुन्तला बिरुवा वितरण गरिएको छ ।गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत हेफर नेपाल र सीडीएफ दोलखाको साझेदारी एवम् व्यवस्थापनमा मेलुङ गाउँपालिका–१ विभिन्न महिला समूहका महिलालाई सुन्तलाका बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष हिरा थोकरले जानकारी दिए । सो वडाका १९ वटा महिला समूहलाई १२ हजार भन्दा बढी […]

मुख्‍य समाचार राजनीति समाज

सबै पक्षको सहयोगबिना संक्रमणकालीन न्याय टुङ्गोमा पुग्दैन्’

२४ असार , काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सबै पक्षको सक्रिय सहयोगबिना संक्रमणकालीन न्याय टुङ्गोमा पुग्न नसक्ने बताएका छन् । सोमबार संक्रमणकालीन न्यायका सम्बन्धमा आयोगबाट भएका प्रयास र सुझावबारे छलफल कार्यक्रममा उनले संक्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउनका लागि सरकार, पीडित र द्वन्द्वमा लागेका माओवादी पक्ष सबैको सक्रिय सहयोग आवश्यक रहेको बताए । […]

अर्थ मुख्‍य समाचार समाज

२१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गरिंदै

२४ असार , काठमाडौं । सरकारले २१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन र एक वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । भोलि (मंगलबार) जारी हुने यस ट्रेजरी बिलका लागि आज(सोमबार) दिउँसो ३ बजे बोलकबोल गर्नेछ । बोलकबोलमा सबैभन्दा बढी मूल्य […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री दाहालले दुषित खेल खेल्नुभयो : महेश वर्तौला

२४ असार , काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारबाट बाहिरिएर कांग्रेससँग गरेको सहकार्यबारे संसदमा स्पष्टीकरण दिएको छ । सोमबार बसेको प्रतिनिधिको बैठकमा विशेष समयमा बोल्दै एमालेका सांसद महेश बर्तौलाले प्रधानमन्त्रीले एमालेसँगै सरकारमा रहने तर अर्को दाउपेचको प्रकृयालाई सँगसँगै जोडिरहने दुषित खेल खेलेपछि एमाले सरकारबाट बाहिरिनु परेको बताए । प्रधानमन्त्रीको चुलबुले स्वभाव र उथलपुथलको कार्यशैलीको मारमा […]

मुख्‍य समाचार समाज

मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न

२४ असार , काठमाडौँ । समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको छ । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी तिकलराज […]

मुख्‍य समाचार समाचार समाज

पहिराले बुद्धसिंह मार्ग दुई दिनदेखि अवरुद्ध

२४ असार , दमौली तनहुँ । पृथ्वीराजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग पहिराका कारण दुई दिनदेखि अवरुद्ध भएको छ । तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्कने मिल्ने बुद्धसिंह मार्ग दुई दिनदेखि पहिराले अवरुद्ध हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो । बुद्धसिंह मार्गअन्तर्गत व्यास, बन्दीपुरका विभिन्न खण्डमा ठूलाठूला ढुङ्गा खसेर अवरुद्ध भएको स्थानीयवासी […]